संसद चलाउन सरकारसँग केके छन् विकल्प ?प्रतिपक्षी कांग्रेसको माग संसदीय छानबिन समिति हो । बजेटको समयसीमा र नीति तथा कार्यक्रमको समय तोकिएको अवस्थामा प्रतिपक्षीको मागअनुसार समिति गठन नै मुख्य विकल्प हो३० वैशाख, २०८१6 min read Share
कोशीमा नयाँ मुख्यमन्त्री नियुक्तिबारे के भन्छन् संवैधानिक कानुनका जानकार ?कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार फेरि नयाँ सरकारका लागि आह्वान गरेर नयाँ मुख्यमन्त्री नियुक्ति भएपछि संवैधानिक प्रश्न उठेको छ ।२७ वैशाख, २०८१10 min read Share
कांग्रेसले हाप्याे वैकल्पिक गठबन्धन बनाउने प्रयास, सहकारी प्रकरण के गर्ला ?२६ वैशाख, २०८१5 min read Share
२०४७ यताका सबै भ्रष्टाचारकाे छानबिन माग्ने रास्वपा सहकारी प्रकरणमा किन डरायाे ?२५ वैशाख, २०८१5 min read Share
अशोक राईको 'जसपा' ले दलको मान्यता पाए पनि बाँकी छन् कानुनी प्रश्नदेउवा सरकारले अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ९२० लाई संशोधन गरेको थियो ।२४ वैशाख, २०८१6 min read Share
जसपा विभाजनसँगै वैकल्पिक गठबन्धनको च्याप्टर क्लोज, अब के गर्छ कांग्रेस ?वैकल्पिक गठबन्धनको प्रयास असफल भए पनि एमालेसँग मिलेर सरकार बनाउने विकल्प भने कांग्रेससँग अझै छ ।२४ वैशाख, २०८१5 min read Share
रविबारे संसदीय छानबिन समिति बनाउन प्रचण्ड तयार, कांग्रेस भन्छ–पहिले राजीनामाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न तयार रहे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने गृह मन्त्रालयको नेतृत्व परिवर्तनको एजेन्डा यथावत् राखेको छ ।२३ वैशाख, २०८१7 min read Share
सांसदहरूको प्रश्नबाट किन भाग्छ सरकार ?प्रश्न सोध्ने मामिलामा ठूला दलका सांसदहरूको सक्रियता भने कमजोर छ । यसलाई प्रमुख दलका सचेतकहरू पनि स्वीकार गर्छन् ।२२ वैशाख, २०८१6 min read Share
सत्तापक्ष र प्रतिपक्षको संवाद ठप्प : कस्ताे होला संसदको आगामी अधिवेशन ?‘सरकारले हामीसँग संवाद गरेको छैन । औपचारिक या अनौपचारिक कुनै छलफल पनि भएको छैन । हाम्रो माग यथावत् छ,’ प्रतिनिधिसभाकी कांग्रेस सचेतक सुशीला थिङले शिलापत्रसँग भनिन् ।२१ वैशाख, २०८१4 min read Share
सचिव र सांसदको माग– टीआरसी र बेपत्ता आयोगकाे नेतृत्वमा निष्पक्ष व्यक्ति चाहियाेबिहीबार राष्ट्रियसभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बेपत्ता पारिएकाको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)बारे छलफल भयाे । २० वैशाख, २०८१7 min read Share
सत्ता गठबन्धन हेरफेरपछि टीआरसीमा सत्ता र प्रतिपक्षको संवाद बन्द, को होला आयोग अध्यक्ष ?२ वैशाखमा हिउँदे अधिवेशन अन्त्य भएपछिका दिनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकमा सत्ता र प्रतिपक्षबीच संवाद हुन सकेको छैन१९ वैशाख, २०८१8 min read Share
इलामको उपचुनावः ‘ओभर कन्फिडेन्ट’ र गलत पूर्वानुमानले हारेको कांग्रेस टिकट बाँड्नुअघि गोप्य रूपमा गरिएको सर्वेक्षणमा पनि कांग्रेसले चुनाव जित्ने आकलन गरेको थियो । चुनावी नतिजाले कांग्रेसलाई आफ्नै सर्वेक्षण भारी देखाएको छ ।१८ वैशाख, २०८१6 min read Share
के सहकारीसम्बन्धी नयाँ कानुन आवश्यक छ ? कांग्रेस भन्छ- सरकार ठग्ने काममा लाग्याेनयाँ कानुन बनाउने हो भने त्यसको सैद्धान्तिक सहमति कानुन मन्त्रालयबाट लिनुपर्ने हुन्छ ।१४ वैशाख, २०८१7 min read Share
देशका ९९२ स्थानमा डढेलो, नेता सत्ताको राेइलोमा, नागरिकको बिपत्तिमा छैन सहारास्थानीय तहका प्रमुख प्रशासनिक मामिलाका जानकारहरू विपद्बारे जनतामा पनि चेतना जागृत हुन नसकेको बताउँछन् ।१३ वैशाख, २०८१7 min read Share
घिटीघिटी सास फेरिरहेको लाेकतन्त्रदलको सदस्य नहुँदा राज्यबाट दिइने सेवा सुविधा लिन पनि कठिन भएको हुमागाईँ बताउँछन् । २०५१ सालसम्म कांग्रेस र एमालेबीच ध्रुवीकरण बनेको थियो ।११ वैशाख, २०८१11 min read Share
रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन किन डराइरहेका छन् सत्तारुढ दल ?प्रतिपक्षी कांग्रेसले लामिछानेको राजीनामासँगै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेको छ । तर, संसदीय समिति बनाउन सत्तारुढ दल भने सहमत छैनन् ।७ वैशाख, २०८१6 min read Share
कांग्रेस एमाले मिल्न ‘पब्लिक प्रेसर’ रहेको भन्ने कांग्रेसलाई नयाँ गठबन्धन बनाउन के छ अप्ठ्यारो ?वर्तमान सरकार ढाल्ने हतियार एकीकृत समाजवादी बनेको बुझाइ कांग्रेस नेताहरूमा छ७ वैशाख, २०८१5 min read Share