सुल्झिएन कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइनको अबरोध, निकुञ्ज र बैजनाथका स्थानीय बाधक
दोस्रो खण्ड बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रमा रुख कटानको प्रक्रिया सुरु हुन नसक्दा ३ वर्षदेखि आयोजना अगाडि बढ्न सकेको छैन ।
२० माघ, २०८०
7 min read
Share
कर्णाली प्रदेशले ६ वर्षसम्म पनि समाउन सकेन विकासको लय
यस आर्थिक वर्षमा कुल विनियोजित बजेटको ४५.६ प्रतिशत अर्थात ६ अर्ब ९७ करोड ४५ हजार ५५ रुपैयाँ बजेट खर्च भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
१७ माघ, २०८०
7 min read
Share
सुशासनको उल्टो गतिमा प्रदेश सरकार, सहमति लत्याउँदै बजेट बाँड्दै
शाहीले वर्तमान सरकार ठीक तरिकाले चल्न नसकेको भन्दै तीन महिनाभित्र कार्यशैली सुधार गर्न नसके सरकारका विषयमा विकल्प खोजिने मौखिक अल्टिमेटमसमेत दिइसकेका छन् ।
१४ माघ, २०८०
12 min read
Share
सुर्खेतमा नाम मात्रका वधशाला, नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका नाम मात्रका वधशालाले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेका छन् ।
१३ माघ, २०८०
7 min read
Share
कर्णालीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी
कर्णालीबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
११ माघ, २०८०
2 min read
Share
कृषि औजार कम्पनी ब्युँताउन आत्मकथा बेच्न सुर्खेत पुगेका महावीर पुन
पारिलो घाम तापेर राजनीतिक गफमा जमिरहेका सांसद तथा जनप्रतिनिधिको भिडमा अकस्मात् पुगे राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुन ।
११ माघ, २०८०
5 min read
Share
कर्णालीको आन्तरिक आम्दानी ९ प्रतिशतले घट्यो, विकास बजेट कार्यान्वयनको गति पनि ओरालो
अर्थतन्त्रमा देखा परेको संकुचनले विगत दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर्णाली प्रदेशको आन्तरिक आम्दानी घटेको पाइएको छ ।
९ माघ, २०८०
9 min read
Share
मुगुकी सगुना परियार, जसले एक वर्षमा लोकसेवाका सात परीक्षा पास गरिन्
मुगुको छायाँनाथ रारा नगरपालिका–१, क्षत्रीबाडाकी सगुना एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी छिन् ।
६ माघ, २०८०
6 min read
Share
द्वन्द्वले रित्तिएको ‘सत्यकाँडा’, बस्ती फर्काउन पहल
तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वको साइड इफेक्टले यो बस्ती पूर्ण रूपले रित्तिएको हो । बस्ती रित्तिनुको अर्को कारण खानेपानी पनि हो ।
५ माघ, २०८०
6 min read
Share
राउटे समुदायमा मृत्युदर बढ्योः ७ महिनामा ९ जनाको मृत्यु, बालिकाको मृत्युपछि बसाइँसराइ
मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाही छन् । मृतक बालिका एक महिनाअघिदेखि बिरामी परेकी थिइन् ।
५ माघ, २०८०
2 min read
Share
महासचिव पोखरेलको परिपत्र निर्वाचन कमिटीद्वारा खारेज, एमाले कर्णालीकाे उपसचिव विवाद थप चर्कियाे
नेकपा एमाले कर्णाली प्रदेश कमिटीको दोस्रो बैठक ५ र ६ माघमा वीरेन्द्रनगरमा बस्दै छ ।
५ माघ, २०८०
7 min read
Share
जाजरकोट भूकम्पले उदाङ्गो बनाएको सरकारी पूर्वतयारी
विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमसँग लड्न तयारी अवस्थामा रहनुपर्नेमा हालै मात्र जाजरकोट कन्द्रविन्दु भएर गएको भूकम्पले अझै पनि सरकारी पूर्वतयारी कति कमजोर छ भन्ने देखाएको छ ।
२ माघ, २०८०
9 min read
Share
मुगुमा बलात्कृत बालिकाको बयान- फकाएर लगे, पालैपालो जबर्जस्ती करणी गरे
आइतबार बाहिरिएको घटना हालैको भने होइन । पेट दुख्ने समस्या देखा परेपछि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पाइएपछि घटना बाहिरिएको हो ।
१ माघ, २०८०
5 min read
Share
१४ वर्षीया बालिका बलात्कारमा प्रहरीदेखि सरकारी कर्मचारीसम्म संलग्न
मुगुमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको छ । प्रहरीदेखि सरकारी कर्मचारीसम्मले ती बालिकालाई बलात्कार गरेको खुलेको छ ।
२९ पुस, २०८०
2 min read
Share
राप्ती बस दुर्घटना अपडेट : मृतक आठ जनाको सनाखत
दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु भएका १२ जनामध्ये आठ जनाको सनाखत भएको छ ।
२८ पुस, २०८०
2 min read
Share
कर्णालीका मुख्यमन्त्रीले अलमलमा बिताए एक वर्ष
सरकार गठन हुँदैगर्दा आफैँले गरेका निर्णय र घोषणाहरू कार्यान्वयन गर्न सरकार चुकेको छ । सरकारको पहिलो वर्ष औपचारिक कार्यक्रमहरूको उद्घाटन र भ्रमणमै बितेको छ ।
२७ पुस, २०८०
13 min read
Share
...अनि पूरा भयो बादी किशाेरीहरूको पढ्ने सपना
गीता, सम्झना, सिर्जना र रेनु यस्तो वर्गको प्रतिनिधित्व गर्छन्, जसका लागि आर्थिक विपन्नताले पढ्ने चाहना हुँदाहुँदै दाता नभए विद्यालयको ढोका बन्द हुन्छ ।
२६ पुस, २०८०
7 min read
Share