कर्णाली राजमार्ग स्तरोन्नतिमा राज्यको उपेक्षाले जोखिमपूर्ण यात्रा गर्न बाध्य नागरिकबुधबार रातिको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध छ ।१४ भदौ, २०८१10 min read Share
तीन वर्षभित्र भेरीको पानी उपत्यकामा ल्याउने गरी अघि बढ्यो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’१३ भदौ, २०८१9 min read Share
कैलाली-कञ्चनपुरमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्वः जमिनदारबाट मुक्त भइयो, जनावरबाट कसरी हुने ?अहिले अर्को संकट आइलागेको छ । अहिले उनीहरू जंगली जनावरको त्रासमा छन् । वन्यजन्तु र उनीहरूबीचको द्वन्द्व चर्किरहेको छ ।११ भदौ, २०८१17 min read Share
कर्णालीका तीन पालिकामा ‘एकीकृत सेवा प्रवाह’, जनप्रतिनिधि भन्छन्- सेवा दिन सहज भयोस्थानीय तहहरूमा सार्वजनिक सेवा प्रवाहलाई छिटो, गुणस्तरीय, पहुँचयोग्य, जनसहभागितामूलक तथा निष्पक्ष नहुँदा झन्झट व्यहोर्नुपर्ने बाध्यता रहेको आमनागरिकको गुनासो रहँदै आएको छ ।१० भदौ, २०८१8 min read Share
अनिश्चिततातर्फ धकेलिँदै कर्णालीमा खेलकुदको १०औँ ‘महाकुम्भ’ आगामी २ देखि ९ मंसिरसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलुकद हुने तय भए पनि त्यो समयमा प्रतियाेगिता हुने निश्चित भएको छैन ।५ भदौ, २०८१15 min read Share
अनियमित विद्युत्ले उकुसमुकस कर्णाली, तर बोल्दैनन् नागरिक र संस्थाआइतबार बिहानदेखि सिङ्गो कर्णाली प्रदेश नै विद्युत्को राष्ट्रिय प्रसारणबाट अलग बन्यो । आइतबार बिहान ५ बजेबाट अवरुद्ध विद्युत् सेवा झण्डै ३९ घण्टा बित्दासमेत नियमित नहुँदा यहाँका नागरिक उकुसमुकुस बने५ भदौ, २०८१10 min read Share
कर्णाली प्रदेश प्राप्तिका नौ वर्ष : शहीद र समृद्धिका सपना पूरा हुने बाटोमा लागेको दाबीचार जनाको ज्यान जाने गरी भएको उक्त आन्दोलनका कारण ४ भदौ २०७२ का दिन भेरी र कर्णालीका १० जिल्लालाई समेटेर ६ नम्बर प्रदेश घोषणा भएको थियो ।४ भदौ, २०८१8 min read Share
कर्णालीमा सुध्रँदै कुपोषणको अवस्था, राष्ट्रिय लक्ष्य भेट्न भने चुनौतीकर्णालीमा पछिल्लो समय कुपोषणको अवस्था सुध्रँदै गएको पाइएको छ । पाँच वर्षको अवधिमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने समस्यामा घटेको पाइएको हो ।३२ साउन, २०८१11 min read Share
कानुनी प्रक्रिया पूरा नहुँदै भटाभट ठेक्का दिने पूर्वाधार निर्देशनालयको हतारोले अलपत्र पर्छन् आयोजना३० साउन, २०८१13 min read Share
बाढीले उठिबास लगाएको एक दशक पुग्यो, अझै सुरक्षित बासको खोजीमा गिरिघाटको विपन्न बस्तीकर्णाली राजमार्ग छेउमा अवस्थित यो बस्तीमा घाम, पानी, हावा थेक्दा थेक्दै त्रिपाल पनि झुत्रा भइसके । तर, त्रिपालको डोरी समाउनेहरू भने अझै थाकेका छैनन् ।२९ साउन, २०८१10 min read Share
बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा वन्यजन्तुको उपद्रो, विस्थापनको संघारमा बस्ती‘हामीसँग लालपुर्जा छैन । निकुञ्ज लालपुर्जा भएकालाई मात्र राहत दिन्छ,’ तिलसरा भन्छिन्, सरकार लालपुर्जा दिँदैन । दिनदिनै जनावरले पशु तथा बालीनालीमा क्षति पुर्याउने क्रम बढ्दो छ । लालपुर्जा नभए पनि के हामी यहाँका बासिन्दा होइनौँ र ?’२८ साउन, २०८१21 min read Share
जनसंघर्षबाट जन्मिएको कर्णाली प्रदेश स्थापनाको ९ वर्ष, शहीद परिवारले अझै गरेका छैनन् न्यायको अनुभूति२६ साउन, २०८१8 min read Share
कर्णाली सरकारको सामूहिक दुर्घटना बीमाअन्तर्गत विपद् पीडितले पाए ६ करोड राहत, कसरी गरिन्छ यो बीमा ?२४ साउन, २०८१7 min read Share
म्याद सकियो बनेनन् कर्णालीका जिल्ला अस्पतालकर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा जिल्ला अस्पतालका भौतिक पूर्वाधार निर्माणअन्तर्गत अगाडि सारेका बहुवर्षीय आयोजनाहरू तोकिएको समयमा निर्माण सम्पन्न हुन सकेनन् ।२३ साउन, २०८१9 min read Share
कर्णालीमा अझै बनेनन् एक जिल्ला एक नमुना विद्यालय, बर्सेनि फ्रिज हुन्छ करोडौँ बजेट२२ साउन, २०८१9 min read Share
कांग्रेस, एमाले र माओवादीले बाँडीचुँडी सत्ता चलाउँदा कर्णालीमा सात वर्षमा चार मुख्यमन्त्री र ४७ मन्त्रीएमाले कांग्रेसबीचको आलोपालो सरकार चलाउने सहमतिअनुसार पुनः एक मुख्यमन्त्रीसहित सात मन्त्री थपिने निश्चित छ ।२० साउन, २०८१5 min read Share
बुवाका सदावहार प्रतिस्पर्धीलाई हराएर घनश्याम भण्डारीले मारेको राजनीतिक छलाङ२० साउन, २०८१8 min read Share
कर्णालीका दूध उत्पादक किसानलाई झण्डै सवा करोड अनुदानकर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका दूध उत्पादक किसानलाई प्रोत्साहन बापत झण्डै सवा करोड रकम उपलब्ध गराएको छ ।१५ साउन, २०८१10 min read Share
एसईईमा सुर्खेतकै नाम चलेका चार निजीसहित २१ विद्यालय निलसुर्खेतका चार निजी र १७ सरकारी लगानीका सामुदायिक विद्यालयको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निराशाजनक आएको छ । यी विद्यालयबाट एसईई परीक्षामा सहभागी चार सय २६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी नन ग्रेडेड भएका छन् ।१२ साउन, २०८१11 min read Share