उपनिर्वाचनको तयारीमा जुटे कर्णालीका राजनीतिक दलविशेष गरी प्रमुख तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगातका दलहरू उपनिर्वाचनको तयारीमा जुटेका हुन् ।२४ कात्तिक, २०८१4 min read Share
पाँच वर्षसम्म पनि राजमार्गले पाएनन् कानुनी मान्यताप्रस्ताव स्वीकृत गरेको सरकारले निर्णय भएको पाँच वर्षसम्म पनि पुनः वर्गीकरण गरिएका सडकलाई कानुनी मान्यता दिएको छैन ।२३ कात्तिक, २०८१7 min read Share
कर्णालीका रैथाने बाली जोगाउन नयाँ बालीको अनुसन्धान गर्दै नार्ककर्णाली प्रदेशमा उत्पादन हुने पोषणयुक्त रैथाने बालीहरूले मिहिनेतअनुसार उत्पादन नदिँदा बिस्तारै लोप हुने अवस्थामा पुगेका छन् ।२१ कात्तिक, २०८१5 min read Share
नेपाली सेनामा बढ्दै छ महिलाको आकर्षणसुदूरपश्चिम प्रदेशको कैलालीबाट पहिलोपटक कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर आएकी थिइन प्रेमा चौधरी । बुधबार नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरमा भेटिएकी चौधरीको अनुहार हर्षले भरिएको थियो ।१८ कात्तिक, २०८१8 min read Share
जाजरकोट भूकम्पको एक वर्ष : उठेनन् ढलेका बस्ती जाजरकोट भूकम्पले ढलेका बस्तीहरू भने अझै पनि उठ्न सकेका छैनन् । विपद् प्रतिकार्यमा राज्यको कमजोर उपस्थितिले एक वर्षसम्म पनि नागरिक अस्थायी टहरामा बस्न बाध्य छन् ।१७ कात्तिक, २०८१5 min read Share
तीन किलोमिटर गहिराइमा पुग्यो दैलेखमा पेट्रोलियम अन्वेषणको ‘ड्रिलिङ’ नेपालको इन्धन विकाससँग जोडिएको दैलेखको पेट्रोलियम अन्वेषणअन्तर्गत अन्तिम चरणको जमिनमुनी ड्रिलिङ गर्ने काम तीन किलोमिटर गहिराइमा पुगेको छ ।१७ कात्तिक, २०८१8 min read Share
कर्णालीमा इन्धनबाट चल्ने गाडीसँग प्रतिस्पर्धा गर्दै विद्युतीय गाडीकर्णालीमा पछिल्लो समय सार्वजनिक यातायातका रुपमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ ।१६ कात्तिक, २०८१5 min read Share
भूकम्पको वर्ष दिनसम्म पनि ढलेका बस्तीमा पुनर्निर्माणका लागि पुगेन राज्यत्यो विनाशकारी भूकम्प गएको १७ कात्तिकमा एक वर्ष पूरा हुँदै छ । तर, जाजरकोट भूकम्पले ढलेका बस्तीहरू भने अझै पनि उठ्न सकेका छैनन् ।८ कात्तिक, २०८१9 min read Share
आठ वर्षपछि कर्णाली प्रदेशमा बन्यो स्थानीय सेवा ऐनकर्णाली प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी ऐन बनाएको छ ।७ कात्तिक, २०८१6 min read Share
पुर्ख्यौली सम्पत्तिले मालामाल कर्णालीका चार मन्त्रीमुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्रीहरू घरजग्गा र सुनचाँदीमा सौखिन देखिएका छन् । सार्वजनिक मन्त्रीहरूको सम्पत्ति अधिकांश पुर्ख्यौली रहेको विवरणमा उल्लेख छ ।६ कात्तिक, २०८१7 min read Share
कर्णाली प्रदेशको राजधानीसँग जोडिएका गाउँबस्तीमै छैनन् आधारभूत सेवाविकास शहरकेन्द्रित छन् । गाउँ भने अविकासको कहरले रित्तिने तरखरमा छन् । गाउँबस्तीमा नागरिकहरू राज्यबाट प्राप्त हुने आधारभूत सेवाबाटै वञ्चित हुन बाध्य छन् । यसको उदाहरण कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासँग जोडिएको बराहताल गाउँपालिका बनेको छ ।२ कात्तिक, २०८१10 min read Share
कर्णाली प्रदेश सरकारले अघि बढायो रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माणको अवधारणाकर्णाली प्रदेश सरकारले ८ लाख नागरिकलाई नियमित स्वास्थ्य सेवा दिने उद्देश्यले रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माणको अवधारण अघि सारेको छ ।२४ असोज, २०८१8 min read Share
दसैँका लागि हिमाली क्षेत्रबाट वीरेन्द्रनगर आइपुगे भेडा–च्याङ्ग्रा बडादसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरेर भेडा–च्याङ्ग्रा कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर ल्याइएका हुन् ।२२ असोज, २०८१6 min read Share
स्तरीय नभए पनि दसैँमा यात्रा गर्न कठिन छैनन् कर्णालीका सडकअन्य समय सुनसान हुने कर्णालीका ग्रामीण क्षेत्र चाडपर्व नजिकिएसँगै गुल्जार बन्न थालेका छन् ।२१ असोज, २०८१13 min read Share
२४ वर्षे युवाको लोभलाग्दो केरा खेतीउमेरले २५औँ वसन्तमा प्रवेश गर्दै छन् विनोद । मध्यम वर्गीय विनोदको परिवार निर्वाहमुखी परम्परागत कृषि पेसामा संलग्न थियो । सानै उमेरदेखि बुवा–आमाको परम्परागत कृषि कर्म नियालेका विनोद उच्च शिक्षामा कृषि पढेर केही गर्नुपर्छ भन्नेमा थिए ।२१ असोज, २०८१5 min read Share
कर्णाली सरकारको पाँचमहिने प्रगति : कार्यान्वयनको तहमा पुगे ६० प्रतिशत योजनाकार्ययोजना तथा प्रतिबद्धताअनुसार भौतिक मन्त्रालय र ऊर्जा मन्त्रालयअन्तर्गत ठेक्का लगाउनुपर्ने ३ सय ५१ मध्ये झण्डै ६० प्रतिशतभन्दा बढी आयोजनाको ठेक्का आह्वान भइसकेको उनले बताए ।१८ असोज, २०८१10 min read Share