सांसद शाहीको निर्माण कम्पनीलाई कालो सूचीमा राखिदिने प्रदेश सरकारको चेतावनीकर्णाली सरकारले अनक जयदेवीले जिम्मा लिएर अलपत्र पारेका सुर्खेत पश्चिमका दुई रणनैतिक महत्त्वका सडक आयोजना एक साताभित्र अघि नबढे कानुनी प्रक्रिया थाल्ने चेतावनी दिएको छ ।१० पुस, २०८१11 min read Share
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई कानुनमै विभेदसानै उमेरदेखि मनोसामाजिक समस्याको सिकार बनेकी उनले समाजबाट मात्र होइन, परिवार तथा साथीसङ्गीमा हेलाको पात्र बनिन् । लामो समयसम्म मानसिक समस्यामा परेपछि उनले आफ्नो पढाइ बीचमै छोडिन् । यही समस्याका कारण उनको पढाइ १६ वर्षसम्म रोकियो ।९ पुस, २०८१11 min read Share
जेब्राक्रसदेखि लेन मार्किङ खुइलिएका प्रदेश राजधानीका सडकले बढाउँदै दुर्घटनाको जोखिमयात्रु र सवारीको बढी चाप हुने क्षेत्रमा ट्राफिक लेन व्यवस्थित नहुँदा पैदलयात्रु दुर्घटनामा पर्ने जोखिम उच्च हुँदै गएको छ । वीरेन्द्रनगरका सडकमा ट्राफिक बत्तीको व्यवस्था त गरिएको छैन, सडकमा लेनको मार्किङसमेत राम्रोसँग हुन सकेको छैन । ८ पुस, २०८१9 min read Share
संघीयता कार्यान्वयनको दुर्वल पाटोः प्रदेशले अघि सारेका आयोजनामा भोगाधिकारको गोलचक्कर४ पुस, २०८१8 min read Share
फुर्सदमा सिकेको स्पिनमा ब्याटरलाई नचाइरहेका कर्णाली याक्सका विपिन शर्मानेपाल प्रिमियर लिग (एनपीएल) जारी रहँदा देशमा जताततै क्रिकेटको चर्चा छ । र, यही चर्चाको केन्द्रमा छन्- १६ वर्षे किशोर विपिन शर्मा ।३ पुस, २०८१5 min read Share
नेतृत्वविहीन कर्णालीको ‘मिनी संसद’: समितिमै थन्किए महत्त्वपूर्ण विधेयकलामो समयसम्म सरकारको निगरानी गर्ने र जवाफदेहिता प्रवर्द्धन गर्ने निकायहरू नेतृत्वविहीन हुनुमा सरकारकै कमजोरी रहेको बताउँछन् मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन एवं राजनीतिक विश्लेषक पीताम्बर ढकाल ।३ पुस, २०८१8 min read Share
कर्णाली प्रदेशले अघि बढायो भूकम्पपछिको पुनर्निर्माण, कार्यविधि निर्माणकै गोलचक्करमा संघीय सरकारकर्णाली प्रदेश सरकारले एक वर्षपछि जाजरकोट भूकम्पले क्षति पुगेका संरचना पुनर्निर्माण कार्यक्रम अघि बढाएको छ ।२ पुस, २०८१8 min read Share
कर्णालीमा ‘गठबन्धन संस्कृति’ लाई चुनौती दिने पत्रकार महासंघको चुनावदुई जिल्लामा युनियन र चौतारीको वर्चस्व भए पनि परिणाम भने उल्टो आएको छ ।३० मंसिर, २०८१7 min read Share
मुगु कर्णालीमा लगानी जुटाउन १५ दिनको समय, माथिल्लो कर्णालीको लगानी संरचना परिवर्तनविद्युत् उत्पादक कम्पनीले ठूला जलविद्युत् आयोजना निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) लगानीको मोडल सार्वजनिक गरेको छ ।२६ मंसिर, २०८१6 min read Share
हवाई सेवा सहुलियत कार्यविधि निर्माणमै अल्झियो प्रदेश सरकारनिजी हवाई सेवाप्रदायक संस्था तारा एयरले कर्णालीका तीन जिल्लामा हप्तामा दुई उडान भर्न सुरु गरेको छ ।२४ मंसिर, २०८१11 min read Share
नेपाल–चीन बीआरआई फ्रेमवर्कमा कर्णालीको आर्थिक कोरिडोरदेखि हिल्सा–सिमकोट सडकप्रधानमन्त्री ओलीको यसपटकको चीन भ्रमणले कर्णालीमा उत्साह जगाएको छ । कर्णाली समृद्धिका गेमचेन्जर केही परियोजना चिनियाँ सरकारले निर्माण गरिदिने गरी सम्झौता भएको छ । यो कर्णालीका लागि निकै महत्त्वपूर्ण सम्झौता हो ।२२ मंसिर, २०८१7 min read Share
कर्णालीका ग्रामीण क्षेत्रमा दिगो खानेपानी व्यवस्थापन गर्न ‘खानेपानी सेवा सहायता केन्द्र’‘नेपाल सरकारले यस्तो संयन्त्र स्थापना गर्न नीति बनाएको हो, यहाँ प्रभावकारी भएमा अन्य प्रदेशमा समेत विस्तार गरिनेछ ।’२० मंसिर, २०८१8 min read Share
समृद्ध कर्णालीको दोस्रो खाका कोर्दै योजना आयोगयोजना आयोगले अन्तिम रूप दिन लागेको योजनामा आगामी पाँच वर्षभित्र कर्णालीको आर्थिक वृद्धिदर ९.९ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । १८ मंसिर, २०८१9 min read Share
महाबुमा जंगबहादुरले फर्काए एमालेको विरासतस्थानीय तहको उपचुनावअन्तर्गत आइतबार भएको मतदानमा महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन् ।१७ मंसिर, २०८१5 min read Share
कर्णालीमा विकास बजेट खर्च निराशाजनक, चार महिनामा चार प्रतिशत मात्रै खर्चप्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि अघि सारेको ३१ अर्बको बजेट चार महिनामा जम्मा चार प्रतिशत मात्रै खर्च भएको छ । १५ मंसिर, २०८१8 min read Share
कर्णालीका तीन पदमा जित निकाल्न कांग्रेस, एमाले र माओवादीबीच रस्साकस्सीआगामी आइतबार (१६ मंसिरमा) हुने स्थानीय तहको उपनिर्वाचनमा दलहरूले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएका छन् ।१३ मंसिर, २०८१6 min read Share
समयमै काम नसक्ने ठेकेदारविरुद्ध एक्सनमा कर्णाली सरकारमहत्त्वपूर्ण सडक आयोजना समयमै सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कर्णाली प्रदेश सरकार एक्सनमा उत्रिएको छ ।१३ मंसिर, २०८१6 min read Share
पाँच अनुभवी विदेशी खेलाडीका साथ मैदानमा ‘कर्णाली याक्स’धवनसँगै पाकिस्तानी खेलाडी हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट यन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद पनि कर्णाली याक्समा अनुवन्धित भएका चर्चित खेलाडी हुन् ।१२ मंसिर, २०८१5 min read Share