कर्णाली प्रदेशको राजधानीसँग जोडिएका गाउँबस्तीमै छैनन् आधारभूत सेवाविकास शहरकेन्द्रित छन् । गाउँ भने अविकासको कहरले रित्तिने तरखरमा छन् । गाउँबस्तीमा नागरिकहरू राज्यबाट प्राप्त हुने आधारभूत सेवाबाटै वञ्चित हुन बाध्य छन् । यसको उदाहरण कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासँग जोडिएको बराहताल गाउँपालिका बनेको छ ।२ कात्तिक, २०८१10 min read Share
कर्णाली प्रदेश सरकारले अघि बढायो रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माणको अवधारणाकर्णाली प्रदेश सरकारले ८ लाख नागरिकलाई नियमित स्वास्थ्य सेवा दिने उद्देश्यले रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माणको अवधारण अघि सारेको छ ।२४ असोज, २०८१8 min read Share
दसैँका लागि हिमाली क्षेत्रबाट वीरेन्द्रनगर आइपुगे भेडा–च्याङ्ग्रा बडादसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरेर भेडा–च्याङ्ग्रा कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर ल्याइएका हुन् ।२२ असोज, २०८१6 min read Share
स्तरीय नभए पनि दसैँमा यात्रा गर्न कठिन छैनन् कर्णालीका सडकअन्य समय सुनसान हुने कर्णालीका ग्रामीण क्षेत्र चाडपर्व नजिकिएसँगै गुल्जार बन्न थालेका छन् ।२१ असोज, २०८१13 min read Share
२४ वर्षे युवाको लोभलाग्दो केरा खेतीउमेरले २५औँ वसन्तमा प्रवेश गर्दै छन् विनोद । मध्यम वर्गीय विनोदको परिवार निर्वाहमुखी परम्परागत कृषि पेसामा संलग्न थियो । सानै उमेरदेखि बुवा–आमाको परम्परागत कृषि कर्म नियालेका विनोद उच्च शिक्षामा कृषि पढेर केही गर्नुपर्छ भन्नेमा थिए ।२१ असोज, २०८१5 min read Share
कर्णाली सरकारको पाँचमहिने प्रगति : कार्यान्वयनको तहमा पुगे ६० प्रतिशत योजनाकार्ययोजना तथा प्रतिबद्धताअनुसार भौतिक मन्त्रालय र ऊर्जा मन्त्रालयअन्तर्गत ठेक्का लगाउनुपर्ने ३ सय ५१ मध्ये झण्डै ६० प्रतिशतभन्दा बढी आयोजनाको ठेक्का आह्वान भइसकेको उनले बताए ।१८ असोज, २०८१10 min read Share
अदालतबाट किनारा लाग्यो कोहलपुर–सुर्खेत १३२ केभीको विवादकर्णाली प्रदेशको भरपर्दो विद्युत् पूर्वाधार कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवाद अदालतले किनारा लगाएको छ ।१८ असोज, २०८१6 min read Share
उपचारका लागि दाङ हिँडेका वीरबहादुरले गाडीमै छोडे संसारअसह्य पीडा बोकेर अस्पताल यात्रा गरिरहेका घर्ती सवार गाडी सल्यानको धारापानी आइपुग्यो । खाल्डाखुल्डी परेको बाटोका कारण गाडी हल्लिएर एक्कासि सहनै नसक्ने गरी समस्या बल्झियो । पीडा सहन नसकेका घर्तीले सोही ठाउँमा प्राणत्याग गरे ।१५ असोज, २०८१4 min read Share
मुक्तिश्री सिमेन्टका लागि १५ वर्षसम्म पनि सुमार्गीले भेटेनन् जग्गा, काम अघि नबढे सेवा रोक्ने चेतावनीसिमेन्ट उत्खननको लाइसेन्स पाएको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालि १५ वर्षसम्म पनि जग्गा खोजीकै गोलचक्करमा रहेको पाइएको छ ।१४ असोज, २०८१8 min read Share
स्थानीय तहको न्याय– वडामै टुंगिन्छन् अधिकांश विवादसंविधानले स्थानीय तहलाई विवाद वा मुद्दाको सुनुवाइ तथा मेलमिलापका माध्यमबाट न्याय निरुपण गर्ने अधिकार दिएको छ ।१४ असोज, २०८१9 min read Share
दुर्गम कर्णालीका बिरामीको पीडाः पिठ्युँमा अस्पताल यात्राडोल्पा जिल्लाको एक मात्र अस्पताल जिल्ला अस्पताल डोल्पा पुग्न भेरी नदीमा पुल नहुँदा बिरामीलाई पिठ्युँमा बोकेर नदी तारेर लैजानुपर्ने बाध्यता छ ।११ असोज, २०८१7 min read Share
सञ्चालनमा आए सरकारी लगानीका ‘कोल्ड स्टोर’, अधिकांशमा प्राविधिक ज्ञानसँगै विद्युत्को समस्याकोल्ड स्टोरमा राखिने कृषि उपजलाई कुन तापक्रममा राखिन्छ भन्ने ज्ञान नहुँदा ठूलो मात्रामा नोक्सानी व्यहोर्नु परेको साना किसान कृषि सहकारी संस्था भेरीगंगा–१० की अध्यक्ष रेणु आचार्य बताउँछिन् । ८ असोज, २०८१8 min read Share
घरमै सेवा दिन वीरेन्द्रनगरको ‘हेलो गर्भवती आमा’ मेयरले टेलिफोन गर्दा उत्साहित बनेकी थापाले विश्वस्त हुँदै फोन राखिन् । मेयरको नाम मात्र सुनेकी थापा एक्कासि फोनमै बोल्न पाएपछि खुसी लागेको ढकाललाई सुनाइन् ।८ असोज, २०८१7 min read Share
पूर्णडिजिटाइजेसनमा सुर्खेतको लेकवेशी नगरपालिका, अब बन्नेछन् तथ्यांकका आधारमा मात्रै योजनायो प्रणाली लागू भएपछि नगरपालिकाको अवस्थाका आधारमा कार्यक्रम र बजेट तर्जुमा गर्न थालिएको छ ।५ असोज, २०८१10 min read Share
दशकको यात्रामा संविधान कार्यान्वयनसंघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नतर्फ दलहरूले ध्यान पुर्याउन नसक्दा देशमा निराशा बढेको चर्चा पनि उत्तिकै छ । राजनीतिक दलहरूले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मुद्दा पनि ओझेमा पारेका छन् ।३ असोज, २०८१14 min read Share
जनस्वास्थ्यप्रति संवेदनशील छैनन् वीरेन्द्रनगरका पानी उद्योग, दूषित पानी बेचेको पुष्टिवीरेन्द्रनगरमा रहेका अधिकांश पानी व्यवसायीले जनस्वास्थ्यको ख्याल नै नगरी पानी बिक्रीवितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो ।२ असोज, २०८१7 min read Share
कर्णालीमा बढ्दै अख्तियार दुरुपयोगसम्बन्धी उजुरीअख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदनले कर्णालीमा अख्तियार दुरुपयोगसम्बन्धी उजुरी बढ्दै गएको देखाएको हो ।१ असोज, २०८१7 min read Share