उध्रिएको छानोमा कष्टकर राउटेको जीवनयापनकर्णाली नदी छेउबाट बस्ती सरेका उनीहरू ओत लाग्ने छानो बनाउन खटिरहेका थिए । त्यसमा महिला र पुरुषले एकापसमा सघाइरहेका देखिन्थे । बालबालिकाहरू कोही पानी ओसार्दै थिए, त कोही कर्णाली राजमार्ग छेउमा यत्रयत्र हिँडिरहेका देखिन्थे ।२९ असार, २०८१9 min read Share
मुगुको छायाँनाथ रारा नगरपालिकामा सेटिङमा मिल्छन् अधिकांश ठेक्का प्रक्रियानगरपालिकाले कीर्ते गरी झण्डै ११ लाख बढी ३३ लाख ३८ रुपैयाँ कबुल गरेको समी निर्माण सेवालाई दिएको छ ।२७ असार, २०८१14 min read Share
महत्त्वपूर्ण काम अलपत्र, नियमविपरीतका काममा व्यस्त छ जाजरकोटको भेरी नगरपालिकाघर्ती नेतृत्वको भेरी नगरपालिकाको कार्यसम्पादन झनै भद्रगोल मात्रै होइन, कानुनमा भएका व्यवस्थालाई नै चुनौती दिँदै मनपरी राज्य स्रोतको दुरुपयोग भइरहेको छ । २५ असार, २०८१15 min read Share
कर्णालीको पर्यटन मन्त्रालयको प्रगतिः पर्यटनको बजेटबाट पार्टी कार्यालय निर्माण !२४ असार, २०८१10 min read Share
बाढी पहिरोका कारण देशभरका २३ वटा राजमार्ग/सडक अवरुद्धवर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको पिली, हुम्ला–डोल्पा सडक खण्डको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । २२ असार, २०८१3 min read Share
जुम्लामा यार्सा लुट्ने गिरोहसँग अत्याधुनिक हतियार, चार जना पक्राउतीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लामा यार्सागुम्बा लुटपाट हुने गरेको थियो२१ असार, २०८१4 min read Share
नयाँ समीकरणले कर्णालीमा पहिलोपटक माओवादी प्रतिपक्षमानयाँ समीकरणको पहिलो निसानामा माओवादीका प्रदेश प्रमुखहरू पर्ने देखिन्छ ।२० असार, २०८१8 min read Share
३.५३ प्रतिशतले घट्यो कर्णालीमा कृषि उत्पादनतीन तहका सरकारले कर्णालीको कृषिलाई उच्च प्राथमिकता दिएको बताइए पनि प्रमुख कृषि बालीको उत्पादनमा सकारात्मक परिवर्तन आउन नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा सरकारी लगानी बढेको भए पनि उत्पादन भने घट्दै गएको देखाएको छ ।२० असार, २०८१10 min read Share
ओरालो गतिमा कर्णालीका सामुदायिक विद्यालयको गुणस्तरकर्णाली प्रदेश मात्र नभई देशभरका सरकारी लगानीमा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर लयमा नरहेको पाइएको छ । यसको पुष्टि हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले गरेको छ ।१९ असार, २०८१12 min read Share
सरकारी गाडी छोडी लाखौँ खर्चेर भाडामा हुईकिन्छन् बराहतालका जनप्रतिनिधि र कर्मचारी१७ असार, २०८१9 min read Share
निर्माणको चरणमा गयो ४०० केभीको कर्णाली करिडोरकर्णाली प्रदेशका कर्णाली नदीबाट उत्पादित झण्डै दुई हजार बढी मेगावाट विजुली बोक्न सक्ने क्षमताको कर्णाली करिडोर प्रशारण आयोजनाको शिलान्यास भएको छ ।१५ असार, २०८१7 min read Share
स्थानीय तहले समयमै किन्दैनन् निःशुल्क औषधि, सरसापटले जोहो गर्छन् स्वास्थ्य संस्थापूर्वी सुर्खेतका केही स्थानीय तहले स्वास्थ्य संस्थाका लागि नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क अत्यावश्यकीय औषधि तथा स्वास्थ्य सामग्री समयमै खरिद नगर्दा औषधि अभाव हुने गरेको पाइएको छ१४ असार, २०८१9 min read Share
विकास बजेट काटेर पार्टीका भवन निर्माण सुर्खेतको भेरीगंगा नगरपालिकाले विकास बजेट काटेर राजनीतिक दलका पार्टी कार्यालय निर्माणमा खर्चेको पाइएको छ । भेरीगंगा नगरपालिकाले विकासको बजेटबाट नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको भवन बनाएको छ । १२ असार, २०८१12 min read Share
सुशासनको मार्गमा छैनन् सुर्खेतका नौवटै स्थानीय तहकर्णालीका स्थानीय तहहरूमा आर्थिक अनुशासनको पालना नहुनुको प्रमुख कारण दक्ष कर्मचारी अभाव देन्छन् राष्ट्रिय गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष निमबहादुर केसी ।१० असार, २०८१18 min read Share
सुर्खेतमा ट्रायल सेन्टर बनाउने जग्गा स्थानीयको कब्जामा, प्रशासन र नगरपालिका निरीहयातायात व्यवस्था कार्यालयलाई ट्रायल सेन्टरका लागि जग्गा उपलब्ध नभएको पनि होइन । वीरेन्द्रनगर–७, मा ट्रायल सेन्टर स्थापना गर्न प्रयाप्त जग्गा उपलब्ध छ । तर, जग्गा हडपेर बसेका केही स्थानीयका कारण काम अगाडि बढ्न सकेको छैन ।८ असार, २०८१6 min read Share
भौतिक मन्त्रालय थितिमा नचल्दा पूर्वाधार विकासमा पछि पर्यो कर्णालीकर्णालीमा पूर्वाधार विकास त्यसमा पनि यातायात पूर्वाधारको विकास नगरी कर्णालीको समृद्धि सम्भव छैन ।७ असार, २०८१10 min read Share
महत्त्वपूर्ण योजना अलपत्र पारेर बजेट रकमान्तरमै व्यस्त छ कर्णालीको सामाजिक मन्त्रालयहाम्रो समाजमा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान निकै प्रचलित छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्राथमिकता र जिम्मेवारी नियाल्ने हो भने यो उखान ठ्याक्कै चरितार्थ हुन्छ ।६ असार, २०८१11 min read Share
कर्णालीका ५० हजारभन्दा बढी नागरिक मनसुनबाट प्रभावित हुने आकलन, यस्तो छ सरकारको पूर्वतयारीकर्णाली प्रदेशमा नौवटा विषयगत क्षेत्र सक्रिय रहेको र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।५ असार, २०८१9 min read Share