बखतेको बेल्चा (कविता)निरीह बखतेआफ्नैहरूबाट भयो अपहेलनाको सिकार पौँठेजोरी गर्नुको साटो सहनशीलताको आज्ञाकारी बनेरछोडिदियो आफूभन्दा आफ्नै प्रिय घरबार१२ माघ, २०८१2 min read Share
म भ्यु टावर ! (कविता)ममाथि तिम्रानेताहरूको अकुत कृतज्ञता परेको छमैले क्रसर उद्योगी नेतोको छेउ-छाउलाईगजबको फाइदा दिलाएको छुडण्डी र सिमेन्टवालाको दिन फिराएको छुसौदाबाजी गर्न जान्ने ठेकेदारकोजिन्दगी मालामाल बनाएको छु,२० पुस, २०८१3 min read Share
जीवन र मान्छेहरूमान्छेहरूले आ-आफ्नै प्रकारको परिभाषा ओकल्छन् ।मान्छेहरूले जीवनका बारेमा । कोही जीवनलाई यात्रा भन्ने गर्छन् । कोही जीवन भनेको संघर्ष हो भन्ने गर्छन् । ६ पुस, २०८१2 min read Share
ओ परदेशी !ओ परदेशी !तिम्रो गैरीखेतमा धान होइन काँसघारी मौकाएको छ तिम्रो बारीका पाटाहरूमामकै र जुनेली होइन निगालो र मालिङ्गो मौलाउँदै छन् १५ मंसिर, २०८१3 min read Share
मेरो अजम्मरी प्रितमैलेतनभरि बोकेको छु– चौँरी देउरालीको सिरेटोमनभरि फुलाएको छु- भान्सेडाँडा /लम्बडी डाँडाको रातो गुराँसनसा–नसामा बगाएको छु– ठाँणा डाँडाको लहरमुटुमा छचल्काएको छु– मादे खोलाको पानीहो, पलाञ्चोक !मेरो भौतिक देह यता भए पनिमैले मुटु उतै छोडेर आएको छु ।१ मंसिर, २०८१2 min read Share
घर छोडेर टाढिएकाहरूको दसैँ-तिहार (कविता)चर्को स्वरमा बज्ने सिरानीको अलार्मसँगै पुग्ने गरी सुत्न नपाएको अनिदो रातमादेखिने तन्द्रा र सपनाहरूमादसैँ, तिहार, मेला, महोत्सवमीठा सपनाहरू बनेर आइन्छ ।हो आमा !यस्तै हुन्छ परदेशीको दसैँ अनि तिहार ।२४ असोज, २०८१3 min read Share
आधा बाटोमा अस्ताएकी जुनी !चिसो मौसम र हिमपातको असरले जुनीलाई बिरामी बनायो । चिसो गढेर इन्तु न चिन्तु भइन् । अवैध बाटोहुँदै हिँडेका कारणले तत्काल कुनै अस्पतालमा लगेर उपचार गर्न सम्भावना थिएन । लगभग स्लोभाकियाको सिमाना काटेर अस्ट्रियाको भूमि टेक्ने बेलामा उनको बिमारी मृत्युमा परिणत भयो ।२९ भदौ, २०८१20 min read Share
वर्गीय शोकभुइँमान्छेकोनिम्छरा र निरीह सम्बन्धहरूकेही थान मसिना सपनाहरूर साथमा नपाइने भर र भरोसाहरू बने स्तब्ध खोलाछेउको बगरजस्तै उनीहरूको मृत्यु जिल्ला कार्यालयका लागि केवल बन्छ केही थान तथ्याङ्क१२ साउन, २०८१3 min read Share
घर फर्की आएको परदेशीको पीडाझरीपछिको आकाशझैँ खुलेरआधा दशकपछि फर्कँदै छ, ऊ आफ्नो घर ८ असार, २०८१3 min read Share
अरबको गृष्म ॠतु५० डिग्रीभन्दा माथिको तापक्रमा जलेरजीवनले अग्नि परीक्षा लिँदै छ वेदनाले भरेको सत्य कथाउजाड मरुभूमि बालुवामा कोर्दै छुरगतपसिनासँग साटेको रेमिट्यान्सलेदेशको आर्थिक प्राण धान्दै छ २६ जेठ, २०८१2 min read Share
पार्थिव शरीरको पर्खाइछोरा मेरो मृत्यु भयोचाहेर पनि पर्खन सकिनँ तिमीलाईथाहा थियो मृत्यु शाश्वत् सत्य हो त्यो शाश्वत् सत्यले मलाई अँगाल्यो५ जेठ, २०८१3 min read Share
मृत्युपछि चिनिएकी नौलीटुटेको-फुटेको भाग्यमानभेटिने खुसीहरू खोज्दै जीवनभरि एक्ली भएर बाँचीएक्लोपनमा उनी कहिल्यै एक्ली भइनन् उनीसँग सधैँ-सधैँ साथ थियो,शिशुकालमैआमाले छोडेर गएको ।सम्झनामा हरदम आइरहने मीठो याद।१० चैत, २०८०2 min read Share
ब्लगः हर्ककाे आँसुजनतालाई झुक्याउने मात्र काम भइरहेका बेला हर्क साम्पाङ छोटो समयमै आफ्नो चुनावी बाचा पूरा गर्ने क्रममा छन् । उनले धरानबासीलाई पर्याप्त खानेपानी दिने बाचा गरेका थिए ।१६ असार, २०८०8 min read Share
परदेशीको कथा (कविता)बा थलिएको वर्षौं भएको छ । आमाको किमो चल्दैछ । खेतबारी बाँझो परेको छ । छानो चुहिएको खबर आँसु चुहाउँदै भाइले पटकपटक सुनाउँदै गरेको धेरै भो ! साथीसङ्गी पढ्न शहर गयो दाइ भन्दै बहिनीले आफ्नो इच्छा जाहेर गर्दैछ । मुखिया बा ऋणको ब्याज बुझ्न धाएको कुराथलिएका बाको थकित आवाजले सुनाउँछ ।२५ चैत, २०७९3 min read Share
सँगै परदेश गएको साथी अब कहिल्यै नफर्किने भयाेहाम्रो प्रिय साथी जलेर खरानी भयो, अनि उनका सपनाहरू पनि । उनी जल्दा निस्केको धुवाँको मुस्लो बादल छुन आकाशतिर गयो ।१४ माघ, २०७९18 min read Share
रेमिट्यान्स भित्र्याउने बा !मैले अझै बुझिनँ । के हो फूपू बित्नु भनेको । फूपूले आँखालाई आँसुमा डुबाएर भन्नुभयो, 'तिम्रो बाको मृत्यु भयो रे साउदी अरबमा ।' बल्ल बुझेँ, मैले मेरो प्रिय बाको मृत्युको खबर ।२७ भदौ, २०७९10 min read Share