कोरोना संक्रमण बढ्न थालेपछि जापानको अरू चार क्षेत्रमा पनि संकटकाल घोषणाओलम्पिक खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरू चार क्षेत्रमा पनि संकटकाल घोषणा गरिएको छ१८ साउन, २०७८2 min read Share
अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई १०० डलर दिइनेअमेरिकामा संक्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरूको संख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ१५ साउन, २०७८2 min read Share
अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्पअमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ१४ साउन, २०७८1 min read Share
टोकियोमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमितसरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ संक्रमित थपिएका छन्१३ साउन, २०७८2 min read Share
जर्मनीमा आधाभन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोपजर्मनीको आधाभन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँका स्वास्थ्यमन्त्री जेन्स स्पानले बताएका छन्१३ साउन, २०७८2 min read Share
अमेरिकाले यस वर्षको अन्त्यसम्ममा इराकबाट आफ्ना सेना फिर्ता लानेअमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकु सैनिकलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिए१२ साउन, २०७८3 min read Share
दर्जनौँ मस्जिद बनाउने हिन्दु वास्तुकाररमदानको समयमा म रोजा (व्रत) मा हुन्छु । मेरी श्रीमती इसाई हुन् । इस्टरको समयमा पनि व्रत बस्छु,' उनी भन्छन् । उनकी बुहारी मुस्लिम हुन् । 'मेरो एक छोराले मुस्लिम धर्मावलम्बीसँग विवाह गरेको छ । उसलाई पनि म बराबर सम्मान गर्छु,' गोपालाकृष्ण भन्छन् ।६ साउन, २०७८8 min read Share
भारतमा महामारीको तेस्रो लहरको खतरा, विज्ञ भन्छन् - आगामी १०० दिन उच्च जोखिमभारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । भारत सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो२ साउन, २०७८2 min read Share
अत्यधिक वर्षाको कारण युरोपमा ज्याउन गुमाउनको संख्या १०८ पुग्योअत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा मृत्यु हुनेको संख्या १०८ पुगेको समाचारमा जनाइएको छ१ साउन, २०७८2 min read Share
डब्लुएचओको चेतावनी- खोप लाएकाहरू संक्रमित भइहाले पनि लक्षण देखिँदैन तर नलाएकालाई साह्रो पार्न सक्छ३१ असार, २०७८3 min read Share
पाकिस्तानसँगको सीमानाका कब्जा गरेको तालिबानको दाबीतालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन्३० असार, २०७८2 min read Share
दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन रोक्न सेना परिचालनदक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ२९ असार, २०७८2 min read Share
जापानी गाडी निर्माता मित्सुबिसीलाई दुई करोड ५० लाख यूरो जरिवानाजापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ२८ असार, २०७८2 min read Share
थप १४ चिनियाँ कम्पनीलाई प्रतिबन्धको सूचीमा राख्ने अमेरिकाको निर्णयअमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ२६ असार, २०७८2 min read Share
भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्योभारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमश: १०० रूपैयाँ ९१ पैसा र ८९ रूपैयाँ ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ२६ असार, २०७८3 min read Share
ओलम्पिक खेल सुरु हुनुअघि टोकियोमा आपतकाल घोषणाजापान सरकारले कोरोना संक्रमण रोक्न भन्दै टोकियोमा आपतकाल लगाउने घोषणा गरेको छ । आपतकाल ओलम्पिक खेलका क्रममा पनि जारी रहेन बताइएको छ२४ असार, २०७८1 min read Share
दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै संक्रमित, चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणादक्षिण कोरियामा कोरोना भाइरसका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का संक्रमित एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका छन्२४ असार, २०७८2 min read Share
दुबईको प्रमुख बन्दरगाह जेबेल अलीमा शक्तिशाली विस्फोटदुबईको प्रमुख बन्दरगाह जेबेल अलीमा बुधबार राति एउटा जहाजमा शक्तिशाली विस्फोट भएको छ२४ असार, २०७८2 min read Share