उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहारउत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । ३० भदौ, २०७८1 min read Share
राष्ट्रपति हत्यामा मुछिए हैटीका प्रधानमन्त्री, देश छाड्न रोकक्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएपछि उनलाई देश छाड्न रोक लगाइएको छ ।३० भदौ, २०७८2 min read Share
तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छः संयुक्त राष्ट्रसंघतालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले बताएकी छन् ।२९ भदौ, २०७८3 min read Share
चट्याङ्गका कारण उत्तरी पाकिस्तानमा कम्तीमा १४ जनाको मृत्युपाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ्ग पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । २८ भदौ, २०७८2 min read Share
जस्टिन ट्रुडोमाथि ढुंगा प्रहार गर्ने युवकविरुद्ध हतियारले आक्रमण गरेको अभियोगक्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि ढुंगा प्रहार गर्ने २५ वर्षीय युवकलाई हतियारले आक्रमण गरेको अभियाेग लगाइएको छ । २७ भदौ, २०७८1 min read Share
पेरु कम्युनिष्ट क्रान्ति 'साइनिङ पाथ'का नेता गोन्जालोको निधनपेरु क्रान्तिका नेता अभिमाइन गुजमान ‘गोन्जालो’को निधन भएको छ । २७ भदौ, २०७८2 min read Share
चीनको उत्तरी हेबेई प्रान्तमा कारखानामा निसास्सिएर ६ जनाको मृत्युचीनको उत्तरी हेबेई प्रान्तमा कारखानामा निसास्सिएर ६ जनाको मृत्यु भएको छ ।२७ भदौ, २०७८1 min read Share
गुजरातको मुख्यमन्त्रीबाट रूपाणीले दिए राजीनामागुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सहयोगी संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो । २६ भदौ, २०७८2 min read Share
अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तारअफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । २४ भदौ, २०७८2 min read Share
इन्डाेनेसियाकाे जेलमा आगलागी, कम्तीमा ४१ जनाकाे मृत्युइन्डोनेसियाको राजधानी जकार्तास्थित एउटा कारागारमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।२३ भदौ, २०७८1 min read Share
क्यानडाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहारक्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि प्रचार अभियानका क्रममा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन् । २३ भदौ, २०७८2 min read Share
तालिबानका गृहमन्त्री अमेरिकाको खोजी सूचीमा तालिबानले नयाँ सरकार गठन गर्दा एक व्यक्तिको सबैभन्दा धेरै चर्चा भइरहेको छ ती हुन् हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानी । २३ भदौ, २०७८3 min read Share
अफगानिस्तानमा तालिबानको सरकार घोषणा, मुल्लाह हसन अखुन्द प्रधानमन्त्री बन्नेतालिबानले घोषणा गरेको सरकारका प्रधानमन्त्री हसन अखुन्द बन्ने भएका छन् । यस्तै उपप्रधानमन्त्रीमा तालिबानका संस्थापक मुल्लाह गनी बरादर हुने बताइएको छ । २२ भदौ, २०७८1 min read Share
'म्यानमारका लादेन' भनेर चिनिने बौद्ध भिक्षु अशिन विराथु रिहाम्यानमारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु अशिन विराथुलाई रिहा गरेको छ । २२ भदौ, २०७८1 min read Share
तालिबानलाई सघाउन पञ्जशीरमा ड्रोनमार्फत बम खसालेको आरोपबारे पाकिस्तानी सेनाले दियाे जवाफअफगानिस्तानको पञ्जशीरमा भएको युद्धमा तालिबानलाई सहयोग गरेको आरोपको पाकिस्तानले खण्डन गरेको छ । २२ भदौ, २०७८1 min read Share
पञ्जशीरमा तालिबानले फहरायाे विजयको झण्डातालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पञ्जशीर उपत्यकामा विजयको झण्डा फहराएको छ । २२ भदौ, २०७८1 min read Share
ट्युमर हटाउन महान् खेलाडी पेलेको शल्यक्रियाविश्व फुटबलका महान् खेलाडी पेलेको आन्द्रामा पलाएको ट्युमर हटाउनका लागि गरिएको शल्यक्रिया सफल भएको छ । २२ भदौ, २०७८1 min read Share
तालिबानको निमन्त्रणाप्रति चीनले दियो यस्तो जवाफतालिबानले अफगानिस्तानमा नयाँ सरकार घोषणा समारोहमा उपस्थितिका लागि चीनलाई निमन्त्रणा पठाएको सम्बन्धमा चिनियाँ विदेश मन्त्रालयले स्पष्ट जवाफ दिएन ।२२ भदौ, २०७८1 min read Share