विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने डब्लुएमओको चेतावनीविश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ ।२० असोज, २०७८2 min read Share
कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण, गम्भीर बिरामी र मृत्यु रोकिने दाबी अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दाबी गरेको छ ।१७ असोज, २०७८2 min read Share
संसारकै सानो बिजुली कार आउँदै, मूल्य सस्तो र धेरै विशेषता हुनेमिडिया रिपोर्टका अनुसार यो संसारको सबैभन्दा सानो मात्रै नभई सबैभन्दा सस्तो विद्युतीय गाडी हुनेछ१६ असोज, २०७८3 min read Share
ताइवानकाे आकाशमा चीनका ३८ लडाकु विमान, आफूले पनि जवाफ दिएकाे रक्षा मन्त्रालयकाे दाबीताइवानले आफ्नो हवाई क्षेत्रमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण गरेको आरोप लगाएको छ । १६ असोज, २०७८1 min read Share
दक्षिणसँग हटलाइन सेवा पुनः सुरु गर्न उत्तर कोरिया तयारउत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् । १४ असोज, २०७८2 min read Share
चर्चित गायिका ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्तचर्चित गायिका ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त भएकी छन् । अदालतले ब्रिट्नी स्पियर्समाथि उनका बुवाको संरक्षकत्व अन्त्य भएको फैसला सुनाएको हो । १४ असोज, २०७८2 min read Share
कम्युनिस्ट पार्टी छाडेका कन्हैया कुमार भन्छन्- देश बचाउन कांग्रेसमा आएँ१२ असोज, २०७८2 min read Share
सेना परिचालन गर्नुपर्ने गरी बेलायतका पेट्रोल पम्पमा किन लाग्यो लाइन ?बेलायतमा इन्धन अभावका कारण पेट्रोल पम्पहरु बन्द हुन थालेपछि अवस्था सहज पार्न सेनालाई तयारी हालतमा राखिएको छ । १२ असोज, २०७८2 min read Share
अफगानिस्तानद्वारा एसियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागतअफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एसियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।१० असोज, २०७८2 min read Share
तालिबानले चार जनाकाे हत्या गरेर उनीहरूकाे शव सार्वजनिक स्थानमा झुण्ड्यायाेहेरात सहरमा अपहरणमा संलग्न भएको आरोप लगाउँदै तालिबानले चार जनाको हत्या गरेर शव झुण्ड्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । १० असोज, २०७८2 min read Share
अमेरिकासँगकाे सम्झाैतापछि क्यानडाबाट रिहा भएलगत्तै हुवावेकी उच्च अधिकारी वान्जू चीन फिर्ताक्यानडामा पक्राउ परेकी चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेकी उच्च अधिकारी मङ्ग वान्जू अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन् । ९ असोज, २०७८2 min read Share