भिडियो देखाउँदै चीनको सरकारी मिडियाले भन्यो, 'पेङ सुआई ठीकठाक छिन्, चाँडै सामुन्ने आउँछिन्'५ मंसिर, २०७८3 min read Share
किसानसँग झुक्याे माेदी सरकार, बहुविवादित कृषिसम्बन्धी तीन कानुन फिर्ता लिएपछि सर्वत्र स्वागतभारतमा अति विवादमा परेका तीन कानुन सरकारले फिर्ता लिएको छ । झन्डै एक वर्ष अगाडि संसदबाट पारित भएका तीन कानुनका विरुद्धमा वर्षभरी किसानहरूले आन्दोलन गरिरहेका थिए । ४ मंसिर, २०७८3 min read Share
अमेरिका र चीन पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न सहमतसंयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् ।२ मंसिर, २०७८2 min read Share
महामारीका कारण झण्डै डेढ लाख अमेरिकी बालबालिका अभिभावकविहीनकोरोना भाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन् । १ मंसिर, २०७८1 min read Share
महिन्द्रा एक्सयूभी ७०० ले क्र्यास टेस्टमा पायो ५ स्टार रेटिङमहिन्द्राको एक्सयूभी ७०० ले क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा यो गाडी सुरक्षाको मामिलामा अब्बल देखिएको हो ।२७ कात्तिक, २०७८1 min read Share
इलेक्ट्रिक स्कुटर ल्याउँदै हिरोदुई पांग्रे सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । कम्पनीले २०२२ को मार्चमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।२७ कात्तिक, २०७८2 min read Share
अफगानिस्तानमा दाइजाेका लागि बालिकाकाे किनबेच हुँदै, युनिसेफले जतायाे चिन्तासंयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ ।उक्त संस्थाले त्यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । २७ कात्तिक, २०७८2 min read Share
खोप अभियानले गर्दा संसारभर आउन सक्छ सिरिन्ज संकट, डब्लूएचओ भन्छ, 'आपत टार्न उत्पादन बढाउनैपर्छ'आउँदाे वर्षसम्म संसारमा करिब दुई सय कराेड इन्जेक्सन सिरिन्ज (Syringe) काे कमी हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएकाे छ२६ कात्तिक, २०७८2 min read Share
राष्ट्रपति सीलाई माओत्से तुङ र देङ शियाओपिङकै हैसियत दिनेगरी चीनमा 'ऐतिहासिक प्रस्ताव' पारित२६ कात्तिक, २०७८2 min read Share
सस्तो इलेक्ट्रिक स्कुटर बजारमा ल्याउँदै ओला इलेक्ट्रिक स्कुटर उत्पादक कम्पनी ओलाले सस्तो मूल्यको स्कुटर बजारमा ल्याउने भएको छ ।२५ कात्तिक, २०७८2 min read Share
१६ वटा विद्युतीय गाडी बजारमा ल्याउँदै महिन्द्रा यी गाडी एसयूभी र लाइट कर्मसियल भेइकल मोडलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यीमध्ये ८ वटा मोडल एसयूभी हुनेछ । २४ कात्तिक, २०७८1 min read Share
लन्च हुनुअघि नै लिक भयो नयाँ हुण्डाई क्रेटाको तस्वीरयो क्रेटामा कस्मेटिक परिर्वतन गरिएको छ । यसमा नयाँ प्रकारको ग्रिल र नयाँ डिजाइनको एलइडी हेडल्याम्प हुनेछ, जुन यसअघिको न्यू जेनेरेसन टक्सनमा पनि दिइएको थियो ।२४ कात्तिक, २०७८2 min read Share
इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा कडा शब्दमा निन्दाइराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।२३ कात्तिक, २०७८2 min read Share
सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको तालिबानले गर्यो स्वागततालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् । २३ कात्तिक, २०७८1 min read Share
३ सय वर्षअघि अर्बौको मालसामानसहित समुन्द्रमा डुबेको जहाज भेटियो, सुनचाँदी गायबसान जोससँगै सबै जहाज कोलम्बिया गइरहेका थिए । सबै जहाजमा सुन, चाँदीजस्ता बहुमूल्य धातु थिए२१ कात्तिक, २०७८3 min read Share
सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना : सय जना भन्दा धेरैकाे मृत्युसियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको आगलागीमा अहिलेसम्म कम्तीमा एक सय जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौं मानिस घाइते भएका छन् ।२१ कात्तिक, २०७८2 min read Share
जहर जस्तै दिल्लीको वायु, प्रदूषणले बालबालिका बढी प्रभावितभारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।२१ कात्तिक, २०७८3 min read Share
जब मिया खालिफा र गायक झा कर्टेजले स्टेजमै गरे चुम्बनअहिले मिया प्युर्टाे रिकान गायक झा कर्टेजसँग सम्बन्धमा रहेको चर्चा छ । गायक कर्टेजले गत शुक्रबार २९ अक्टुबरमा जोस मिगुएल एग्रेलट कोलिजियममा पाहुनाहरू देखाएका छन्, जहाँ मिया खालिफा पनि छिन्१७ कात्तिक, २०७८3 min read Share