बेलायतमा डढेलाेसरी फैलियाे ओमिक्रोन, एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमितआईकाेराेनाकाे ओमिक्राेन भेरियन्टका ७८ हजार ६ सय १० नयाँ संक्रमित भेटिए, जुन करिब १२ महिनायताकै सर्वाधिक हाे२ पुस, २०७८2 min read Share
आकस्मिक अवतरण गर्न लाग्दा सान्टो डोमिङ्गोमा विमान दुर्घटना, नौ जनाको मृत्यु१ पुस, २०७८1 min read Share
अर्जेन्टिनाका स्ट्राइकर अगुएरोले गरे खेल जीवनबाट सन्यासको घोषणाबार्सिलोनाका स्ट्राइकर अगुएरोले बुधबार सन्यास घोषणा गरेका हुन् । ३३ वर्षीय अगुएरोले छातिमा समस्याका कारण गत अक्टोबरबाट खेलेका थिएनन् ।१ पुस, २०७८2 min read Share
अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आठ लाख, दैनिक ओमिक्रोन संक्रमित पनि थपिँदैमंगलबार जोन हप्किन्स विश्वविद्यालयले दिएको तथ्यांकमा ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरे । विश्वविद्यालयको तथ्यांकमा भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगेको बताइएको छ ।२९ मंसिर, २०७८2 min read Share
हाइटीमा इन्धन ट्यांकी विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु, दर्जनौं घाइते घटनामा कम्तीमा ५०–५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताए ।२९ मंसिर, २०७८1 min read Share
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनीफ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ ।२८ मंसिर, २०७८1 min read Share
टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई सफलताघरेलु मैदान कराँचीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाएर २०० रनको विशाल स्कोर बनाएको थियो ।२०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो । २८ मंसिर, २०७८2 min read Share
दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड संक्रमणउनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । उनी सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा छन् । २७ मंसिर, २०७८1 min read Share
राष्ट्रसंघका विशेष दूत भन्छन्–सिरिया द्वन्द्वको राजनैतिक समाधानको सम्भावना देखियाे२७ मंसिर, २०७८2 min read Share
इंग्लिस प्रिमियर लिग- लेष्टर सिटीको सहज जितजितसँगै लेष्टरले १६ खेलमा २२ अंक जोडेको छ । योसँगै अंक तालिकामा लेष्टर आठौं स्थानमा उक्लिएको छ ।२७ मंसिर, २०७८2 min read Share
बाइडेनले गरे केन्टकीमा आपत्कालीन अवस्थाको घोषणाक्षिणपश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तीमा ७० जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको छ ।२६ मंसिर, २०७८1 min read Share