आँधीका कारण अमरिकामा कम्तीमा ५० जनाको मृत्युमिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ । सोही रात इलिनोइ राज्यस्थित अमेजन कम्पनीको गोदाममा हुरीबतास चल्दा करीब १०० जना कामदार कम्पनीको गोदामभित्र थुनिएका स्थानीय सञ्चार माध्यमले बताएका छन् ।२६ मंसिर, २०७८2 min read Share
मेक्सिको सडक दुर्घटनामा कम्तीमा ५३ आप्रवासीको मृत्यु, ५८ घाइतेदक्षिणी राज्य चियापासमा ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर उक्त दुर्घटना भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो । २४ मंसिर, २०७८1 min read Share
हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सुरक्षा मामिला प्रमुख रावतको आज अन्त्यष्टि गरिँदैरावत निवासबाट बेरार स्क्वायर श्मशान गृहसम्मको अन्तिम यात्रा दिउँसो २ बजे सुरु हुने बताइएको छ । दिवंगत रावतको अन्तिम संस्कार भने अपराह्न ४ बजे तय गरिएको छ ।२४ मंसिर, २०७८2 min read Share
कोभिड संक्रमणबाट अमेरिकामा मृत्युु हुनेको संख्यामा उल्लेख्य वृद्धि तथ्यांकअनुसार अब प्रतिदिन लगभग १०३,००० नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ ।२३ मंसिर, २०७८1 min read Share
लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्नातीन पटकको विश्वकप विजेता पेले सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखापर्ने गरेका छन् ।२३ मंसिर, २०७८2 min read Share
पहिले पनि हेलिकाेप्टर दुर्घटनाबाट बचेका थिए बिपिन रावतयाे घटना फेब्रुअरी २०१५ काे हाे । त्याे बेला उनी लेफ्टिनेन्ट जनरल थिए । सेनाकाे दीमापुरस्थित ३ काेर हेडक्वार्टरकाे प्रमुख पद सम्हालिरहेका थिए उनी२२ मंसिर, २०७८2 min read Share
बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डबंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २२ मंसिर, २०७८1 min read Share
अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता, पुटिनले गरे युक्रेनमाथि आक्रमण नगर्ने प्रतिबद्धताभिडियो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ ।२२ मंसिर, २०७८2 min read Share
कट्रिनाकाे बिहेमा सुरक्षाकाे जिम्मा सलमानका बडिगार्डलाईभेन्युमा कैयाैँ बलिउड सेलिब्रिटी र भीआईपी पाहुना आउने बताइएकाे छ । त्यसैले शेराकाे कम्पनीसँगै बरवाडा पुलिसले पनि सुरक्षामा सघाउने छ२१ मंसिर, २०७८1 min read Share
अफगानिस्तानको पछिल्लो अवस्थाबारे पुटिन र मोदीबीच छलफलछलफलका क्रममा दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे कुराकानी गर्दै आतङ्कवाद र यस विरुद्धको लडाइसँग सम्बन्धित सबै कुरामा चिन्तित रहेको बताएका छन् ।२१ मंसिर, २०७८2 min read Share
बजेट पास नभएपछि पोर्चुगलका राष्ट्रपतिले गरे संसद विघटन, जनवरी ३० मा निर्वाचन गर्ने घोषणा२० मंसिर, २०७८1 min read Share
दुई पल्ट उनको रिपोर्ट नेगटिभ आयो, तेस्रोपल्ट ओमिक्रोन पुष्टि भयो नेसनल पब्लिक हेल्थ अर्गनाइजेसनका प्रमुख थियोक्लिस जाेटिसले एक ब्रिफिङमा भनेअनुसार पहिलाे केस ग्रीसमै बस्ने एक व्यक्तिमा पुष्टि भएकाे हाे१७ मंसिर, २०७८1 min read Share
अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्टपछिल्लो पटक अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।१६ मंसिर, २०७८1 min read Share
ओमिक्राेन : दक्षिण अफ्रिकालाई धन्यवाद भन्नुकाे सट्टा प्रतिबन्ध लगाएकाे भन्दै डब्लुएचओ असन्तुष्टहालै अफ्रिकामा देखिएको भनिएको कोरोनाभाइरसको ओमिक्राेन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।१५ मंसिर, २०७८2 min read Share
बीएमडब्लूको इलेक्ट्रिक एसयूभी बजारमा आउँदै, फुल चार्जमा ६ सय ११ किलोमिटर दौडिन सक्नेचर्चित गाडी निर्माता कम्पनी बीएमडब्लूले इलेक्ट्रिक एसयूभी ‘आईएक्स’ बजारमा ल्याउने भएको छ । कम्पनीले ११ डिसेम्बरमा भारतमा उक्त कार सार्वजनिक गर्न लागेको हो ।१२ मंसिर, २०७८2 min read Share
रुसमा कोइलाखानीमा विस्फाेट, उद्धारकर्मीसहित ५२ जना मजदुरकाे मृत्युरुसमा कोइला खानी दुर्घटनामा परी ५२ जनाको मृत्यु भएकाे छ । केमरोभो प्रान्तमा हिजाे भएकाे दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना उद्धारकर्मी पनि छन्१० मंसिर, २०७८2 min read Share