दुर्घटनापछि रडले वारपार छाती छेडिएका युवकलाई डाक्टरले दिए नयाँ जीवनछातीकाे दायाँ-बायाँ दुइटा रडले वारपार छेडेकाे अवस्थामा अस्पताल पुर्याइएका १८ वर्षे किशाेरलाई चिकित्सकहरूले हिजाे करिब पाँच घण्टाकाे शल्यक्रियापछि नयाँ जीवन दिएका हुन्१४ कात्तिक, २०७८2 min read Share
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि सुरु हुँदैजलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ ।१४ कात्तिक, २०७८2 min read Share
नाइट क्लबमा गोली चल्यो, पाँच जनाको मृत्युपनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।१३ कात्तिक, २०७८1 min read Share
मार्क जुकरबर्गले घाेषणा गरे कम्पनीकाे नयाँ नाम, भने- पुरानाे नामले हाम्राे सही पहिचान बताउन सकेन१२ कात्तिक, २०७८2 min read Share
टी-ट्वान्टी विश्वकपमा अस्ट्रेलियाकाे दाेस्राे जित, श्रीलंका ७ विकेटले पराजितदुबईमा गएराति श्रीलंकामाथि ७ विकेटकाे जित निकाल्दै अस्ट्रेलियाले आफ्नाे अपराजित यात्रा कायम राखेकाे हाे१२ कात्तिक, २०७८1 min read Share
इटालियन सिरी ‘ए’मा नापोलीकाे दबदबा, बाेलोग्नालाई ३-० ले हराउँदै शीर्ष स्थानमाइटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले दबदबा कायम राखेकाे छ । गएराति डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बाेलोग्नालाई ३-० गाेलले पराजित गरी नापाेली शीर्षस्थानमा चढेकाे छ१२ कात्तिक, २०७८1 min read Share
चीनले तालिबान सरकारलाई दिने भयो ६० लाख अमेरिकी डलर बराबरको सहयोग दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मंगलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । १० कात्तिक, २०७८2 min read Share
राजदूत निष्कासन गर्ने टर्कीको धम्कीबाट जर्मनी चिन्तितटर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकाराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले चिन्ता व्यक्त गरेको छ।९ कात्तिक, २०७८1 min read Share
टर्कीद्वारा अमेरिकासहित दश पश्चिमा मुलुकका राजदूतलाई 'अस्वीकार्य' घाेषितटर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई अस्वीकार्य घोषित गरेका छन् । ७ कात्तिक, २०७८1 min read Share
झन् छिटै फैलिन सक्छ कोरोनाको डेल्टा प्लस भेरियन्ट, विज्ञले दिए यस्ता सुझावबेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए)ले डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ । ७ कात्तिक, २०७८3 min read Share
चीनमा रासायनिक भट्टी विष्फोट हुँदा चार जनाको मृत्युउत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।६ कात्तिक, २०७८1 min read Share
ओलाले इलेक्ट्रिक स्कुटरको टेष्ट राइड र बुकिङ खुलाउँदैकम्पनीले गत अगष्ट १५ मा दुवै स्कुटरको बुकिङ खुलाएको थियो । उक्त बुकिङमा कम्पनीले १ हजार १ सय करोडको कारोबार गरेको थियो ।४ कात्तिक, २०७८2 min read Share
उत्तर कोरियाद्वारा पनडुब्बीबाट मार हान्न सकिने नयाँ ब्यालिस्टिक मिसाइल परीक्षण गरेको पुष्टिउत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एउटा नयाँ ब्यालिस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ ।३ कात्तिक, २०७८2 min read Share
एकपटक चार्ज गर्दा ७ सय किलोमिटर गुड्ने गाडी बनाउँदै बीएमडब्लुयो गाडी एक पटक चार्ज गरेपछि ७ सय किलोमिटरसम्म गुड्न सक्नेछ । यो गाडीमा ठुला पांग्रा, ठुलो क्याविन, अल ह्विल ड्राइभ जस्ता फिचर्स हुनेछ२ कात्तिक, २०७८2 min read Share
पत्रकारद्वय मारिया रेसा र दिमित्री मुरातोभले पाए यो वर्षको नोबेल शान्ति पुरस्कारशुक्रबार नर्वेजियन नोबेल कमिटीले उनीहरूलाई सन् २०२१ का लागि संयुक्तरुपमा पुरस्कार दिने घोषणा गरेको हो । अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उनीहरूले गरेको योगदानका लागि यो पुरस्कार दिइएको नोबेल एकेडेमीले जनाएको छ । २२ असोज, २०७८2 min read Share