जतिसक्दो चाँडो छात्राहरूलाई विद्यालय जान अनुमति दिने तालिबानको घोषणाअफगानिस्तानमा तालिबानले जतिसक्दो चाँडो छात्राहरूलाई विद्यालय जान अनुमति दिने घाेषणा गरेकाे छ । ५ असोज, २०७८1 min read Share
अस्ट्रेलियामा निर्माण क्षेत्रमा खोप अनिवार्य गरिएपछि तोडफोडमा उत्रिए मजदुरसरकारले अस्ट्रेलियाको मेलवर्नका निर्माण क्षेत्रमा कोभिड खोप अनिवार्य गरेपछि त्यसको विरोधमा मजदुरहरू तोडफोडमा उत्रिएका छन् ।५ असोज, २०७८2 min read Share
मध्यावधि निर्वाचन घोषणा गरेका ट्रुडो क्यानडामा फेरि प्रधानमन्त्री बन्दैक्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबर पार्टी पुनः विजयी हुने देखिएको छ । सोमबार भएको निर्वाचनको पछिल्लो परिणामले उनको पार्टी विजयउन्मुख देखिएको हो ।५ असोज, २०७८2 min read Share
अमेरिकामा विदेशी नागरिकमाथि लगाइएको कोभिड यात्रा प्रतिबन्ध डेढ वर्षपछि हट्यो अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ ।५ असोज, २०७८2 min read Share
यी हुन् अल्जाइमर्स राेगका ७ लक्षणहरूअल्जाइमर्स स्नायू प्रणालीको एउटा अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ ।५ असोज, २०७८2 min read Share
नयाँ प्रतिबन्धले अफगानिस्तानमा महिलाहरू थप भयभीत तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने सङ्केत तालिबानले दिएको छ । ५ असोज, २०७८2 min read Share
अकस सम्झौताको तरंग: फ्रान्सेली रक्षामन्त्रीले रद्द गरिन् बेलायती समकक्षीसँगको वार्तासो सम्झौता अनुसार अस्ट्रेलियाले अमेरिको प्रविधि गर्दै परमाणु शक्तिसहितको सबमरिन (पनडुब्बी) बनाउने बाटो खुलेको छ । यो सम्झौताको कारण अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता रद्द गरेको छ ।४ असोज, २०७८2 min read Share
अकस परमाणु सम्झौताः फ्रान्स र चीनपछि उत्तर कोरिया पनि क्रुद्ध, प्रतिकार गर्ने चेतावनीअस्ट्रेलियालाई आणविक उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने अमेरिकी निर्णयको उत्तर कोरियाले विरोध गरेको छ । सो निर्णयलाई उत्तरले ‘घातक र खतरनाक’ भनेको छ ।४ असोज, २०७८2 min read Share
तालिबानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिनेतालिबानले आँचरण तथा दण्डमामिला मन्त्रालय ब्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिबानले सो मन्त्रालयले गठन गरेको थियो ।४ असोज, २०७८2 min read Share
रसियामा पुटिनको पार्टीलाई बहुमतरसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।४ असोज, २०७८2 min read Share
पनडुब्बी विवादबारे छिट्टै बाइडेन र म्याक्रोँबीच वार्ता हुनेअमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले बताएका छन् । ४ असोज, २०७८2 min read Share
रसियाको संसदीय निर्वाचनमा पुटिनको पार्टी बहुमतनजिकरसियामा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी बहुमत नजिक देखिएको छ । तीन दिनअघि सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टी बहुमतनजिक देखिएको हो ।३ असोज, २०७८2 min read Share
उत्तर कोरियाले घातक आणविक भट्टी विस्तार गरेको प्रमाण भेटिएकाे दाबीउत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाइट तस्वीरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले बम र अन्य घातक विस्फोटक सामग्री उत्पादनलाई तीव्रता दिएको विज्ञहरूले बताएका छन् । ३ असोज, २०७८2 min read Share
अकस परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्, अस्ट्रेलियाले धोका दियो अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए । ३ असोज, २०७८2 min read Share
अफगानिस्तानका विद्यालयमा छात्रालाई पढ्न निषेधलामो समयपछि खुलेका अफगानिस्तानका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् । ३ असोज, २०७८2 min read Share
काबुल ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार, माग्यो माफी संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको काबुल एयरस्ट्राइकमा निर्दोष नागरिक मारिएको भन्दै क्षमायाचना गरेको छ । २ असोज, २०७८1 min read Share
तालिबानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारीअफगानिस्तानको तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् । २ असोज, २०७८3 min read Share
चीनको सिचुआनमा शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । ३१ भदौ, २०७८2 min read Share