दाेहा सम्झाैताबारे तालिबानले काबुलमा थाल्याे भित्ते लेखनतालिबानले कतारको राजधानी दोहामा भएको सम्झौताबारे आम नागरिकलाई जानकारी दिन अफगानिस्तानको राजधानी काबुलमा भित्ते लेखन सुरु गरेको छ२० भदौ, २०७८2 min read Share
अफगानिस्तानकाे पञ्जशीरमा भीषण युद्ध जारी, अमेरिकाले दियाे गृहयुद्धकाे चेतावनीराजधानी काबुलको उत्तरमा अवस्थित पञ्जशीर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त मध्ये एक हो र यो एक मात्र यस्तो प्रान्त हो जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । २० भदौ, २०७८2 min read Share
काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमनतालिबान शासनअन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएका महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । २० भदौ, २०७८2 min read Share
कस्तो होला तालिबानको शासन ?तालिबान पकड रहेको क्षेत्रमा भ्रमण गरेर फिरेका डेभिड भन्छन्, ‘उनीहरू (तालिबान) को नियम मानेमा राम्रो छन् । हामीले के खिच्यौँ र कसरी प्रस्तुत गर्छौं, के भन्छौँ भनेर तालिबानीहरूले सेन्सर गर्दैनन् ।’२ भदौ, २०७८9 min read Share
अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइनेअमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन्३२ साउन, २०७८1 min read Share
अफगानिस्तानबाट भाग्न जहाजको पांग्रामा झुण्डिएका दुई जना खसे विमान चढ्न नपाएपछि पांग्रमा झुण्डिएका २ जना खसेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ३२ साउन, २०७८1 min read Share
हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनीशनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ३० साउन, २०७८2 min read Share
काबुल ताक्दै तालिबान लडाकु, चार्टर्ड उडानमार्फत आफ्ना नागरिक फर्काउँदै पश्चिमा देशअमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै आफ्ना गतिविधि तीव्र बनाएको तालिबान लडाकु समूह राजधानी काबुल केन्द्रित बनेको छ३० साउन, २०७८3 min read Share
अफगान राष्ट्रपतिले भने - अब जनताले थप कष्ट भोग्नुपर्ने छैनअफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिबान समूहले गतिविधि तीब्र पारेको भए पनि यसलाई छिट्टै रोकिने बताएका छन्३० साउन, २०७८2 min read Share
आफ्ना नागरिकलाई स्वदेश फर्काउन अमेरिकी सैन्य टोली आयो अफगानिस्तानतालिबान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ३० साउन, २०७८2 min read Share
अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ताचीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ२९ साउन, २०७८1 min read Share
बंगलादेशमा रहेका रोहिंज्या शरणार्थीलाई कोरोना खोप लगाउन थालियोकोरोना भाइरस सङ्क्रमणको उच्च वृद्धिको सामना गरिरहेको बङ्गलादेशले मंगलबारदेखि उच्च जोखिमबीच शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार्थीहरूलाई खोप अभियान सुरू गरेको छ२६ साउन, २०७८3 min read Share
अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकारलाई बन्धक बनाइयो अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ२५ साउन, २०७८2 min read Share
अमेरिकामा आगामी चार हप्ता संक्रमित र मृत्युदर दर बढ्न सक्नेअमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को संक्रमण बढ्ने देखिएको छ । पछिल्ला केही समयमा संक्रमण बढेपछि कतिपय राज्यमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ२१ साउन, २०७८2 min read Share
यूएईले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउनेसंयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । २० साउन, २०७८2 min read Share
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्योबेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । यहाँ मंगलबार कोरोना भाइरसको संक्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ२० साउन, २०७८2 min read Share
दक्षिण कोरियामा नयाँ भेरिएन्टका दुई हजारभन्दा बढी संक्रमितदक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी संक्रमित भेटिएका छन् । ती संक्रमितमा नयाँ भेरिएन्टका भएका बताइएको छ१९ साउन, २०७८1 min read Share