हैटीका राष्ट्रपति जोभनेल मोइजेले पहिल्यै भनेका थिए - मेरो हत्या गर्ने प्रयास हुँदैछहैटीका राष्ट्रपति जोभनेल मोइजेको उनकै निजी निवासमा हत्या भएको छ । ५३ वर्षीय मेइजेको अज्ञात हतियारधारीको आक्रमणबाट ज्यान गएको हो । राष्ट्रपतिको हत्या भएको जानकारी अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले एक वक्तव्यमार्फत् दिएका छन्२३ असार, २०७८4 min read Share
हैटीका राष्ट्रपतिको उनकै घरमा हत्याहैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । बीबीसीले राष्ट्रपति मोइसेको बुधबार उनकै निजी निवासमा हत्या भएको जनाएको छ२३ असार, २०७८1 min read Share
नेदरल्याण्ड्समा अपराध बिटमा काम गर्ने पत्रकारमाथि गोली प्रहारनेदरल्याण्ड्समा एक पत्रकारमाथि गोली प्रहार भएको छ । अपराध बिटमा काम गर्ने पत्रकारमाथि मध्य एमस्टर्डममा गोली प्रहार गरिएको बीबीसीले जनाएको छ२३ असार, २०७८2 min read Share
कोरोना संक्रमितको उपचार गर्न डब्लूएचओले सिफारिस गर्यो नयाँ औषधिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस संक्रमितको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ२३ असार, २०७८1 min read Share
रूसी विमान दुर्घटना अपडेट : जहाजमा सवार सबै यात्रुको मृत्युरसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो२२ असार, २०७८2 min read Share
रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदूरपूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्२२ असार, २०७८1 min read Share
यी हुन् प्रेस स्वतन्त्रतामाथि हमला गर्ने ३७ राष्ट्र प्रमुखविश्वभर प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारका लागि काम गर्ने संस्था ‘रिपोर्टर्स विदआउट बोर्डर’ले प्रेस स्वतन्त्रतामाथि हमला गर्ने ३७ जना राष्ट्र प्रमुखको सूची सार्वजनिक गरेको छ२२ असार, २०७८2 min read Share
फिलिपिन्स सैनिक विमान दुर्घटना : मृतकको संख्या ५० पुग्योफिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ २१ असार, २०७८2 min read Share
अध्ययन भन्छ - कोरोनाको दुवै डोज खोप लगाउँदा ९८ प्रतिशत सुरक्षाकोरोना भाइरसविरुद्ध दुवै डोज खोप लगाउँदा यो संक्रमण भएका मानिसहरूलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ१९ असार, २०७८2 min read Share
कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिनेयुरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ१९ असार, २०७८1 min read Share
युरोपेली देशहरूमा फेरि बढ्यो कोरोना संक्रमितको संख्यायुरोपेली देशहरूमा कोरोना भाइरसबाट संक्रमितको संख्यामा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि वृद्धि भएको बिहीबार जानकारी दिएको हो१७ असार, २०७८2 min read Share
इराकमा तापक्रम ५१ डिग्री सेल्सियस पुग्यो, तातो हावा चल्दा जनजीवन प्रभावितइराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसार इराकका मध्य तथा दक्षिण प्रान्तहरूमा अकस्मात तापक्रम बढेको बताइएको छ१६ असार, २०७८2 min read Share
अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडामा अत्यधिक गर्मी, जनजीवन प्रभावितलामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण यहाँको सामान्य जनजीवन प्रभावित भएको छ१४ असार, २०७८2 min read Share
बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइतेबंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन्१४ असार, २०७८2 min read Share
कोरोना संक्रमण बढेपछि बंगलादेशमा देशव्यापी लकडाउनको घोषणाकोरोना संक्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ१२ असार, २०७८2 min read Share
रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमितरूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्११ असार, २०७८2 min read Share
जापानमा फेरि स्वास्थ्य संकटकाल घोषणा हुनसक्ने स्वास्थ्यमन्त्रीको चेतावनीजापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको दाबी गरिएको छ११ असार, २०७८1 min read Share
राजनीतिक प्रणालीमा सुधार ल्याउन चीनले जारी गर्यो श्वेतपत्रचीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचानसहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार 'चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श' नामको श्वेतपत्र सार्वजनिक गरेको हो११ असार, २०७८2 min read Share