अक्षयको ‘पृथ्वीराज’लाई पहिरन जुटाउनै दुई वर्षअभिनेता अक्षयकुमार ऐतिहासिक फिल्म ‘पृथ्वीराज’लाई लिएर निकै चर्चामा छन् । यो फिल्म ३ जुनमा रिलिज हुँदैछ ।१२ जेठ, २०७९3 min read Share
काश्मीरकी टिकटक स्टारको गोली हानी हत्याकाश्मीरको बडगाम जिल्लामा एक जना महिला टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ ।१२ जेठ, २०७९1 min read Share
काश्मीरका पृथकतावादी नेता मलिकलाई भारतमा जन्मकैद, पाकिस्तानले भन्याे- कालाे दिन१२ जेठ, २०७९1 min read Share
महिलालाई मारेको अभियोगमा भेडालाई ३ वर्ष जेल !दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा ३ वर्ष जेल सजाय सुनाइएको छ ।११ जेठ, २०७९2 min read Share
अमेरिकाको विद्यालयमा नरसंहार, १८ बालबालिकासहित कम्तीमा २१ जनाको हत्यागभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी विद्यार्थी र शिक्षकको हत्या गरेको छ । ’११ जेठ, २०७९2 min read Share
जेलेन्स्कीकाे प्रस्ताव : युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छुयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् । १० जेठ, २०७९1 min read Share
क्यानडामा भीषण आँधी: चार जनाकाे मृत्यु, ९ लाख घर विद्युतविहीनक्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् ।९ जेठ, २०७९2 min read Share
अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले हार स्वीकारेअष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् ।८ जेठ, २०७९1 min read Share
मतगणना लम्बिँदा इन्डोनेसियामा २७० भन्दा धेरै गणकले ज्यान गुमाएकाे त्यो घटना२ जेठ, २०७९2 min read Share
संसदमा आफ्नो पार्टीको एक मात्र सिट भएका विक्रमासिंघे पाँचौँ पटक बने श्रीलंकाको प्रधानमन्त्रीयूएनपीका अध्यक्ष वजीरा अभयवर्द्धनाले भनेका छन्- नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि विक्रमासिंघे संसदमा बहुमत सिद्ध गर्न सक्षम हुनेछन्२९ वैशाख, २०७९3 min read Share
रनिल विक्रमासिंघे बने श्रीलंकाको प्रधानमन्त्रीरनिल विक्रमा सिंघे श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्२९ वैशाख, २०७९1 min read Share
आयात प्रतिबन्धका कारण भारतीय बजारमा बढ्यो नेपालीको भिडनेपालीहरू भारतीय बजारबाट दैनिक उपभोग्य सामान खरिद गरिरहेका छन् । यी बजारमा नेपाली ग्राहकको भिड बढेसँगै २५ प्रतिशतले व्यापार पनि बढेको छ ।२९ वैशाख, २०७९5 min read Share
छोराबुहारीले नातिनातिनी नजन्माएको भन्दै बाआमाले दर्ता गराए मुद्दा, ५ करोड क्षतिपूर्ति माग२९ वैशाख, २०७९3 min read Share