श्रीलंकामा एक साताभित्र नयाँ प्रधानमन्त्री, गभर्नरकाे चेतावनी- राजनीतिक स्थिरता नभए पद छाेडिदिन्छुराष्ट्रपति गोटबाया राजपक्षेले एक साताभित्र नयाँ प्रधानमन्त्रीकाे नाम सार्वजनिक गर्ने घाेषणा गरेका छन्२९ वैशाख, २०७९2 min read Share
रुस-युक्रेन युद्धमा पहिलोपल्ट ग्यास आपूर्ति प्रभावित, युरोप जाने रुसी ग्यास युक्रेनले रोकिदियोयुक्रेनले मस्कोसमर्थित पृथकतावादीहरूकाे नियन्त्रणमा रहेकाे रुसी प्राकृतिक ग्यासकाे प्रवाह राेकिदिएकाे छ२९ वैशाख, २०७९2 min read Share
भारतकाे रायपुरमा सरकारी हेलिकाेप्टर दुर्घटना, दुवै पाइलटको मृत्युभारतकाे रायपुरस्थित स्वामी विवेकानन्द एयरपोर्टमा बिहीबार राति सरकारी हेलिकाेप्टर दुर्घटना हुँदा दुई पाइलटकाे मृत्यु भएकाे छ । मुख्यमन्त्री भुपेश बघेलले घटनाकाे पुष्टि गर्दै दुःख व्यक्त गरेका छन्२९ वैशाख, २०७९1 min read Share
क्रिकेटर सीताको पुष्पा ‘सेलिब्रेसन’, जाे चुनावकाे खबर छायामा पार्दै भाइरल भइरहेको छ२८ वैशाख, २०७९2 min read Share
बिल गेट्सलाई कोरोना संक्रमणमाइक्रोसफ्टका सह-संस्थापक एवं संसारकै धनीमध्येका एक बिल गेट्सलाई कोरोना संक्रमण भएकाे छ । ट्वीटमार्फत उनले आफू काेराेना संक्रमित भएकाे बताएका हुन्२८ वैशाख, २०७९1 min read Share
सिंगापुरमा 'द काश्मीर फाइल्स' प्रदर्शन गर्न राेकसिंगापुरमा विवेक अग्निहाेत्रीकाे फिल्म 'द काश्मीर फाइल्स' माथि प्रतिबन्ध लगाइएकाे छ । रिलिज हुने बेलामा त्यहाँकाे सेन्सर बाेर्डले फिल्म प्रदर्शन गर्न नदिने निर्णय गरेकाे हाे२८ वैशाख, २०७९1 min read Share
८३ वर्षमा वेब सिरिजमार्फत हेलेनको कमब्याक, करिश्मा कपूरसँग गर्दैछिन् स्क्रिन सेयरवेब श्रृङ्खलामार्फत अभिनेत्री हेलेन झण्डै एक दशकपछि पर्दामा पुनरागमन गर्दैछिन् ।२८ वैशाख, २०७९2 min read Share
अमेरिकी गुप्तचरकाे दाबी : पुटिन लामो लडाइँको तयारीमा छन्रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ ।२८ वैशाख, २०७९2 min read Share
डब्लूएचओ प्रमुख भन्छन् : चीनको शून्य कोभिड रणनीति दिगो भएनमहामारी परास्त गर्न चीनको शून्य कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् ।२८ वैशाख, २०७९1 min read Share
रुसी राष्ट्रपतिबारे बाइडेनको टिप्पणीः पुटिन अनुमान गर्न माहिरअमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् ।२७ वैशाख, २०७९2 min read Share
रुसले विजय दिवस मनाउँदा पुटिनले युक्रेनबारे के भने ?रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ७७औँ वार्षिकोत्सवमा पूर्वसोभियत देशहरूलाई बधाई दिँदै ‘सन् १९४५ मा जस्तै जित’ हुने दाबी गरेका छन् । २६ वैशाख, २०७९1 min read Share
युक्रेनको स्कुलमा रुसले बम खसाल्याे, ६० जना मारिएको आशंकापूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विस्फाेटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन् ।२६ वैशाख, २०७९1 min read Share
इमरान खानकाे दाबी : अमेरिका पाकिस्तानमा सैन्य अखडा खाेल्न चाहन्थ्योअविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहोर्याएका छन् । २६ वैशाख, २०७९1 min read Share