अमेरिकी विद्यालयमा फेरि बन्दुक हमलाअमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । १८ जेठ, २०७९1 min read Share
महिनावारीका कारण म्याच हारेकी चिनियाँ खेलाडीको बयान- म पुरुष भएको भए !जेगले मिडियासँग प्रतिक्रिया दिँदै महिनावारीका कारण अत्यधिक पेट दुःखेपछि ब्रेक लिएको बताइन् ।१७ जेठ, २०७९3 min read Share
चाडकाे सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्युअफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । १७ जेठ, २०७९1 min read Share
इस्कोले गरे रियल मड्रिड छाड्ने घोषणारियल मड्रिडका मिडफिल्डर इस्कोले क्लब छोड्ने घोषणा गरेका छन् । उनी सन् २०१३ मा मालागाबाट मड्रिड अनुबन्धित भएका थिए । १७ जेठ, २०७९1 min read Share
बेइजिङमा कोरोना सङ्क्रमित हजारौँद्वारा क्वारेन्टाइन नियम उलङ्घनचीनको राजधानी बेइजिङमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूले कोरोना नियन्त्रण सम्बन्धी नियमहरूको उलङ्घन गर्न थालेका छन् । १७ जेठ, २०७९1 min read Share
मापसे गरेर गाडी चलाएको अभियोगमा अमेरिकी सभामुख पेलोसीका श्रीमान् पक्राउअमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसी पक्राउ परेका छन् । मदिराको नशामा गाडी चलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।१६ जेठ, २०७९1 min read Share
जेलेन्स्कीले किन गरे सुरक्षा प्रमुखलाई बर्खास्त ?खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी शहरका सुरक्षा प्रमुखलाई बर्खास्त गरेको घोषणा गरेका थिए ।१६ जेठ, २०७९1 min read Share
संसारका भयानक ९ विमान दुर्घटनाधेरै हवाई दुर्घटना हुने मुलुकहरूकाे सूचीमा नेपाल पनि पर्छ । नेपाली आकाश असुरक्षित भनेर युरोपबाट नेपालले प्रतिबन्ध नै झेल्नुपरेकाे छ । ७३ वर्षकाे यात्रा पूरा गरिसकेकाे नेपाली हवाई क्षेत्र मात्र हाेइन, इतिहास हेर्ने हो भने युराेपसहित संसारका अन्य ठाउँमा नेपालका भन्दा भयानक दुर्घटना भएका छन्१५ जेठ, २०७९5 min read Share
उडिरहेको विमानकी परिचारिकालाई मुक्का हानेर दाँत भाँच्नेलाई १५ महिना जेलमार्च २३ मा साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एकजना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन् ।१५ जेठ, २०७९3 min read Share
नाइजेरियाली चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्युनाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।१५ जेठ, २०७९1 min read Share
साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ, जेल हाल्ने चेतावनीसाउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । १४ जेठ, २०७९2 min read Share
बुकर पुरस्कार जितेको 'रेत समाधि'लाई निर्णायकले किन भने अनौठो उपन्यास ?भारतीय लेखिका गीताञ्जलि श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलाे लेखिका बनेकी छन् । र, उनलाई याे ताज पहिराएकाे हाे, उपन्यास ‘रेत समाधि’ ले१३ जेठ, २०७९3 min read Share
बुकर पुरस्कार जित्ने प्रथम हिन्दी लेखिका बनिन् गीताञ्जलि श्री, 'रेत समाधि' उपन्यासले दिलायाे उपाधिभारतीय लेखिका गीताञ्जलि श्रीले अन्तर्राष्ट्रिय बुकर पुरस्कार पाएकी छन् । उपन्यास ‘टम्ब अफ स्याण्ड’ ले गीताञ्जलीलाई बुकर पुरस्कार दिलाएकाे हाे१३ जेठ, २०७९1 min read Share
नेपाली युवकलाई १ सय ११ मिलियन डलर क्षतिपूर्ति दिलाउने अमेरिकी अदालतको फैसला १२ जेठ, २०७९2 min read Share
पेट्रोलियम पदार्थको उत्पादन बढाउन साउदी तयार भएन, अझै मूल्य बढ्ने संकेत १२ जेठ, २०७९2 min read Share