रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता सुरु, युद्धविराम एजेण्डा रुसले युक्रेनमाथि आक्रमण गरेको बिहीबार ८ औँ दिन दोस्रो चरणको वार्ता सुरु भएको हो । युक्रेनी अधिकारीहरुले वार्ता सुरु भएको जानकारी दिएका छन् ।१९ फागुन, २०७८2 min read Share
रुसी आक्रमणका कारण केही मिनेटमै २ हजारभन्दा बढी नागरिक मारिएको युक्रेनको दाबी१८ फागुन, २०७८1 min read Share
रुस–युक्रेन युद्धको बर्बरता देखाउने यी तस्वीररुसले युक्रेनमाथि आक्रमण गरेसँगै युक्रेनको राजधानी किएबसहित अन्य शहरमाथि बारुदको बादल छाएको छ । परमाणु हतियार भएको रुस र युक्रेनको युद्धले संसारको शान्ति विथोलेको छ ।१८ फागुन, २०७८3 min read Share
सबै क्षेत्रबाट रुसी आक्रमणको प्रतिरोध गरिरहेका छौँ: युक्रेनी राष्ट्रपति जेलेन्स्कीउनले युक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । 'यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ,' उनले भने । आफूले युद्ध नचाहेको तर युक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने जेलेन्स्कीले बताए ।१७ फागुन, २०७८2 min read Share
रुस–युक्रेन वार्तामा सहमति भएन, रुसी सेना फिर्ता हुनुपर्ने युक्रेनको माग बेलारुसको कुनै अज्ञातस्थलमा सोमबार करिब ३ घण्टा चलेको वार्तामा कुनै सहमति नजुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १६ फागुन, २०७८2 min read Share
युद्धकै बीच सुरु भयाे रुस-युक्रेन वार्ताबेलारुस र युक्रेनको सीमामा वार्ता सुरु भएको हो । युद्धका बीच भएको यो वार्ताले नयाँ मोड ल्याउने विश्वास गरिएको छ ।१६ फागुन, २०७८1 min read Share
युद्धका बीच रुस र युक्रेन बेलारुसमा वार्ता गर्दै युद्धका बीच रुस र युक्रेन वार्ता गर्न तयार भएका छन् । बेलारुसको एक स्थानमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ताको तयारी भएको बेलारुसले जनाएको छ ।१६ फागुन, २०७८2 min read Share