विश्व बैंकको चेतावनी- धेरै देशका लागि मन्दीबाट बच्न गाह्रो हुनेछ‘युक्रेनमा युद्ध, चीनमा बन्दाबन्दी, आपूर्ति–शृङ्खला अवरोधहरू र मुद्रास्फीतिको जोखिमले वृद्धिलाई जटिल बनाइरहेको छ । धेरै देशहरूका लागि मन्दीबाट बच्न गाह्रो हुनेछ,’ विश्व बैंकका अध्यक्ष डेभिड मालपासले टिप्पणी गरेका छन् ।२५ जेठ, २०७९3 min read Share
फ्रान्सेली पहाडमा मान्छेले बनाइरहेको सूर्य, सफल हुँदा संसारलाई के फाइदा ?फ्रान्सकाे दक्षिणमा सेन्ट-पल-लेज-डुरेन्स क्षेत्र छ । यहाँ रहेकाे एउटा सानाे पहाडमा ३५ देशका वैज्ञानिकहरू कृत्रिम सूर्य बनाउन जुटेका छन्२४ जेठ, २०७९2 min read Share
बाँके जिससको चुनाव जेठ २७ मा हुँदै, कांग्रेसको एकल बहुमतजिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ । यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ ।२४ जेठ, २०७९2 min read Share
पश्चिमाहरूले युक्रेनलाई हतियार दिए थप आक्रमण गर्ने पुटिनकाे चेतावनीपश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । २३ जेठ, २०७९2 min read Share
फिल्म कहानीभन्दा कम छैन पीके-शाकिराको प्रेमकथा, १२ वर्षपछि गरे 'ब्रेकअप'२२ जेठ, २०७९3 min read Share
पाकिस्तान तालिबानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणाअफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिबानले युद्धविराम घोषणा गरेको हो । २१ जेठ, २०७९1 min read Share
भारतमा फेरि बढ्याे काेराेना संक्रमण, तीन महिनापछिकै उच्च संक्रमितशुक्रबार एकैदिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो ११ मार्चपछिकै सबैभन्दा धेरै संख्या हो ।२१ जेठ, २०७९2 min read Share
क्रोएसियामा अब युराे चल्ने, बन्नेछ २०औँ देशयुराे प्रचलनमा ल्याउनका लागि पूरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेकाले क्रोएसियामा युराे प्रयोगमा आउने निश्चित भएको हो ।२० जेठ, २०७९2 min read Share
हाम्राे २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ- यूक्रेनरूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दाबी गरेको छ । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, 'हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ२० जेठ, २०७९1 min read Share
टर्कीले बदल्यो देशको नाम१९ जेठ, २०७९1 min read Share
कुनै समयका कटु आलोचक हार्दिक पटेलले बीजेपी प्रवेश गरेपछि मोदीका बारेमा के भने ?१९ जेठ, २०७९2 min read Share
अमेरिकामा रोकिएन बन्दुक हमला, अस्पतालकाे क्याम्पसमा चार जना मारिए अमेरिकाको ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको सो शहरको प्रहरीले जनाएको छ । १९ जेठ, २०७९1 min read Share