वायु प्रदुषणका कारण दक्षिण एसियाली मानिसको जीवन पाँच वर्ष घटेको अध्ययनको खुलासा ४ असार, २०७९1 min read Share
जसलाई खोज्दै मुम्बईबाट गएको प्रहरी टोली चार दिनदेखि दिल्लीमा छभारत मुम्बई प्रहरीको एक टिम चार दिनयता दिल्लीमा डेरा जमाएर बसेको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाले एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘चार दिनदेखि पुलिसको टोली दिल्लीमा छ ।’४ असार, २०७९2 min read Share
भारत सरकारको विरोधमा कुवेतका ३० सांसदले जारी गरे संयुक्त विज्ञप्तिउनीहरूले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का केही नेताले मुस्लिम धर्मको अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै कुवेती सांसदहरूले विरोध जनाएका हुन्४ असार, २०७९3 min read Share
पाकिस्तानी प्रधानमन्त्रीभन्दा उनका श्रीमती धनी, इमरान खान चार बाख्राका मालिक२ असार, २०७९2 min read Share
भारतमा सर्वोच्चको फैसला- लिभ-इन रिलेसनबाट जन्मेको बच्चालाई पनि पैतृक सम्पत्तिमा हकभारतमा सर्वोच्च अदालतले हिन्दुको हकमा अंशवण्डालाई लिएर महत्त्वपूर्ण फैसला सुनाएको छ२ असार, २०७९1 min read Share
फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री रेल चढेर किभतर्फफ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट किभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।२ असार, २०७९1 min read Share
युक्रेनमा तत्काल रुसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्रसंघसंयुक्त राष्ट्रसंघीय युक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ । २ असार, २०७९3 min read Share
पाकिस्तानको सेनाले भन्यो–मुसर्रफलाई घर फिर्ता हुन दिनुपर्छ२३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुसर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले बुधबार बताएको छ । २ असार, २०७९2 min read Share
अस्ट्रेलियामा कामदारकाे न्यूनतम पारिश्रमिक ५.२ प्रतिशत बढ्याेअस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ ।१ असार, २०७९2 min read Share
पोग्बा इटालियन क्लब युभेन्ट्समा आबद्ध हुने पक्काम्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेका मिडफिल्डर पाउल पोग्बा इटालियन क्लब युभेन्ट्समा आबद्ध हुने पक्का भएको छ ।१ असार, २०७९2 min read Share
स्वदेश फर्कने परवेज मुसर्रफको चाहना, पाकिस्तानले भन्यो–स्वागत छ स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ । १ असार, २०७९2 min read Share
नाइजेरियामा बन्दुकधारीद्वारा ४० यात्रुको अपहरण, उद्धार प्रयास जारीनाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फाराको एक सडकमा बन्दुकधारीहरूले ४० जना यात्रुलाई अपहरण गरेका छन् ।३१ जेठ, २०७९1 min read Share