पुटिनसँग माेदीकाे टेलिफाेन संवाद, भए पुरानै कुराहरूभारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन कुराकानी भएको छ । रुस–युक्रेन युद्धका बारेमा नै उनीहरूबीचकाे कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन् ।१८ असार, २०७९2 min read Share
उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वानजापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा विद्युतको अभावबाट बच्न तीन महिनासम्म विद्युत संरक्षणका लागि अनुरोध गरेको छ ।१८ असार, २०७९3 min read Share
भारतीय सर्वोच्च अदालतले नूपुर शर्मालाई भन्यो– टेलिभिजनमा आएर सबैसँग माफी माग १७ असार, २०७९1 min read Share
डब्लूएचओका महानिर्देशक भन्छन्– कोभिड महामारी समाप्त भएको छैनविश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ ।१६ असार, २०७९1 min read Share
बेलायती प्रधानमन्त्री भन्छन्- पुटिन महिला हुन्थे भने रुसले युक्रेनमाथि आक्रमण गर्दैनथ्यो१५ असार, २०७९1 min read Share
अमेरिकामा आठ वर्षीय बालकले चलाएको गोली लागेर एक जनाको मृत्यु, बुबा गिरफ्तार१५ असार, २०७९2 min read Share
पुटिन र जेलेन्स्कीलाई माेदीकाे आग्रह- वार्ताबाटै युद्ध अन्त्य गर्नुस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक रूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा वार्ता र कूटनीतिक माध्यमबाट युक्रेन द्वन्द्वकाे समाधान खाज्नुपर्नेमा जोड दिएका छन् । १४ असार, २०७९2 min read Share
टेक्सासमा बेवारिसे लरीभित्र भेटिए ४६ शव, १६ जनाकाे जीवितै उद्धारअमेरिकाको टेक्सासमा एउटा लरीभित्र कम्तीमा ४६ वटा शव भेटिएका छन् । उनीरू सबै गैरकानुनी रूपमा अमेरिका छिरेका आप्रवासी रहेको अनुमान गरिएको छ । १४ असार, २०७९2 min read Share
युक्रेन द्वन्द्वपछि पहिलाे विदेश भ्रमणमा पुटिन, यी देशमा तय भयाे भ्रमण तालिकायुक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्कोमाथि लगाइएका थुप्रै प्रतिबन्धहरू पछि सार्वजनिक भएको छ१४ असार, २०७९3 min read Share
रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ राष्ट्रको घोषणा संयुक्त राज्य अमेरिकाले जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ ।१३ असार, २०७९2 min read Share
हेटौँडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायोलामो समयदेखि पूर्वको बिजुली पश्चिम लैजान महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनका दुईवटा टावर निर्माणमा भइरहेको अवरोध हटेको छ ।१२ असार, २०७९6 min read Share
रुस र युक्रेनबीच युद्ध हुँदा भारतको यो शहरले गुमायो ५० हजार रोजगारीरुस र युक्रेनबीचको युद्धले विश्व अर्थतन्त्रकाे नक्सा बदलिदिएको छ । गहुँदेखि इन्धनको मूल्यले आकाश छुँदा विश्वबजारमा समग्र वस्तुको मूल्य आकाशिएको छ ।१२ असार, २०७९2 min read Share
गर्भपतनबारे अदालतकाे फैसलापछि अमेरिकामा तनाव, पक्ष र विपक्षमा प्रदर्शन चर्किँदैगर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोसिएको विरोधमा अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भएका छन् ।१२ असार, २०७९2 min read Share