श्रीलंकाका राष्ट्रपति भागेपछि राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, स्विमिङ गर्दैछन् प्रदर्शनकारी २५ असार, २०७९1 min read Share
प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागेश्रीलंकामा प्रदर्शनकारीहरूले निवास घेरेपछि राष्ट्रपति गोटाभाया राजापक्ष भागेका छन् ।२५ असार, २०७९1 min read Share
जापान प्रहरीले भन्याे- आबे संलग्न समूहसँग हमलाकारीले ईख राखेका थिएजापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या घटनाको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे संलग्न ‘विशेष संगठन’विरुद्ध ईख राखेकाे बताएका छन् ।२५ असार, २०७९5 min read Share
बन्दुक हमलामा ढले जापानी 'जनताका राजकुमार' दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए ।२५ असार, २०७९4 min read Share
बालीमा चीन र भारतका विदेशमन्त्रीबीच करिब १ घण्टा वार्ता, सीमा विवादबारे छलफल२४ असार, २०७९2 min read Share
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन, भाषण गर्दागर्दै भएको थियो गोली प्रहारजापानका पूर्वप्रधानमन्त्री सन्जो आबेको निधन भएको छ । चुनावी अभियानअन्तर्गत आज बिहान भएको कार्यक्रममा सम्बोधन गर्दैगर्दा उनीमाथि गोली प्रहार भएको थियो ।२४ असार, २०७९1 min read Share
भारतीय मूलका तीन नेता बेलायती प्रधानमन्त्रीको दौडमा, को बन्ला जोनसनको उत्तराधिकारी ?जोनसले राजीनामा दिएसँगै अघिल्लो प्रधानमन्त्री को भन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । बेलायतको प्रधानमन्त्रीको दौडमा विभिन्न राजनीतिज्ञहरूको नाम आएको छ । त्यसमा तीन जना भने भारतीय मूलका छन् ।२४ असार, २०७९3 min read Share
टाट पल्टेकाे श्रीलङ्काले पुटिनसँग माग्याे गुहारश्रीलङ्काका राष्ट्रपति गोटबाया राजपाक्षले बुधबार रुसी नेता भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक सङ्कटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । २३ असार, २०७९2 min read Share
सिड्नीमा बाढीबाट हजारौँ विस्थापितअत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् ।२२ असार, २०७९2 min read Share
अमेरिकामा फेरि अन्धाधुन्ध फायरिङ, स्वतन्त्रता दिवस मनाइरहेका ६ जनाकाे हत्याअमेरिकाको शिकागो नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा बन्दुकधारीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।२१ असार, २०७९1 min read Share
लिसिचान्स्क कब्जा गरेको रुसको दाबी, युक्रेन माैनयुक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरुप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको दाबी रुसका रक्षामन्त्रीले गरेका छन् । २० असार, २०७९1 min read Share
बन्दुकधारीसँग डरायो अमेरिका, न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइनेसर्वोच्च अदालतको आदेशपछि अमेरिकाको न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ । १९ असार, २०७९2 min read Share