श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन सिंगापुरसँग आग्रह९ साउन, २०७९4 min read Share
क्यालिफोर्नियामा डढेलो, आपतकाल घोषणासंयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपतकाल घोषणा गरिएको छ ।९ साउन, २०७९1 min read Share
रुसले बर्बरता मच्चाएकाे भन्दै जेलेन्स्कीकाे कसम- मिसाइल खसाइदिने वायु रक्षा प्रणाली बनाउने छाैँउनले आगामी दिनमा मिसाइल खसाइदिनेगरी सक्षम वायु रक्षा प्रणाली विकास गर्ने प्रण पनि गरे । ८ साउन, २०७९1 min read Share
नेदरल्यान्ड्सलाई हराउँदै फ्रान्स महिला युरोकपकाे सेमिफाइनलमानेदरल्यान्ड्सलाई १-० गाेलले पराजित गर्दै फ्रान्स, महिला युरोकप फुटबलमा सेमिफाइनलमा प्रवेश गरेकाे छ । फ्रान्सले अतिरिक्त समयमा जित पक्का गरेकाे हाे८ साउन, २०७९1 min read Share
सम्झौता भएको २४ घण्टा नबित्दै बन्दरगाह शहरमा रुसले हमला गरेको युक्रेनको दाबीखाद्यान्यको आपूर्तिलाई लिएर रुस र युक्रेनबीच सम्झौता भएको २४ घण्टा नबित्दै युक्रेनको बन्दरगाह शहर ओडेसामा मिसाइल आक्रमण भएको खबर छ८ साउन, २०७९2 min read Share
अन्नलाई लिएर रुस र युक्रेनबीच भयो महत्त्वपूर्ण सम्झौता, टर्कीमा निगरानी सेन्टरखाद्यान्यको आपूर्तिलाई लिएर रुस र युक्रेनबीच महत्त्वपूर्ण सम्झौता भएको छ । ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ सम्झौतामा युद्धरत दुई देशले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय समाचा संस्थाहरूले लेखेका छन्७ साउन, २०७९2 min read Share
श्रीलंका तनावः सुरक्षा बलले खोजीखोजी भत्काउँदैछ प्रदर्शनकारीको शिविर, बीबीसीका पत्रकार कुटिएयसक्रममा आफ्ना भिडियाे पत्रकारमाथि समेत कुटपिट भएकाे बीबीसीले लेखेकाे छ । एक सैनिकले पत्रकारकाे मोबाइल खाेसेका छन् । यति मात्र नभई पत्रकारकाे माेबाइलबाट भिडियाेसमेत डिलिट गरिदिएकाे बीबीसीले जनाएकाे छ ।६ साउन, २०७९1 min read Share
रहेनन् जर्मनी फुटबलका लिजेण्ड उवे सीलरजर्मनीका पूर्वस्ट्राइकर उवे सीलरको निधन भएको छ । देशका महान फुटबलरमध्ये पर्ने सीलरकाे ८५ वर्षकाे उमेरमा निधन भएकाे बीबीसीले लेखेकाे छ ।६ साउन, २०७९1 min read Share
द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचितद्रौपदी मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।५ साउन, २०७९1 min read Share