गर्भपतनलाई गैरकानुनी बनाइने दस्तावेजले अमेरिकामा हंगामा : अदालतले भन्याे- त्याे साँचाे हाेलाखौँ अमेरिकी महिलाले गर्भपतनको कानुनी अधिकार गुमाउन सक्ने भन्दै चुहावट भएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतले पुष्टि गरेको छ । सो दस्तावेज मंगलबार चुहावट भएको थियो । २१ वैशाख, २०७९2 min read Share
युद्धग्रस्त युक्रेनलाई थप पीडा, बस र कार इन्धन बाेकेकाे ट्रकसँग ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।२१ वैशाख, २०७९1 min read Share
युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघसंयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।२० वैशाख, २०७९2 min read Share
मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला, बंकरमा थुनिएका सर्वसाधारणमाथि रुसी निशानापूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । २० वैशाख, २०७९1 min read Share
रोनाल्डोको गोलमा युनाइटेडको सानदार जितइंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ । २० वैशाख, २०७९1 min read Share
बन्द भयो वेबसाइट रेटिङ गर्ने एलेक्सा डटकम अमेजनले वेबसाइट रेटिङ गर्न मिल्ने एलेक्सा डटकमको साइट बन्द गरेको छ । हिजो आइतबार कम्पनीले साइट बन्द गरेको हो । अमेजनको सहायक कम्पनी एलेक्सा डटकम विगत २५ वर्षदेखि सञ्चालनमा थियो । १९ वैशाख, २०७९1 min read Share
युक्रेन युद्धः मारिओपोलस्थित स्टिल कारखानाको बंकरबाट दर्जनौँ सर्वसाधारणको उद्धार१९ वैशाख, २०७९1 min read Share
नयाँ निर्वाचन माग गर्दै सडकमा उत्रिए श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपालाश्रीलंकाका पूर्वराष्ट्रपति तथा श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष मैत्रीपाला सिरिसेनाले नयाँ निर्वाचनको माग गरेका छन् ।१९ वैशाख, २०७९1 min read Share
इक्वेडरमा अपराध नियन्त्रण गर्न संकटकाल घोषणाबढ्दो अपराधका कारण इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पश्चिमी तीन प्रान्तमा संकटकाल घोषणा गरेका छन् ।१८ वैशाख, २०७९1 min read Share
श्रीलंकामा आर्थिक संकट: औषधिको मूल्यमा ४० प्रतिशत वृद्धिआर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रो वृद्धि हो ।१८ वैशाख, २०७९2 min read Share
संसदमा अश्लील भिडियाे हेर्ने बेलायती सांसदले राजीनामा दिएबेलायतमा संसदमा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् ।१८ वैशाख, २०७९1 min read Share
हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसी दाबीरुसकाे सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ ।१८ वैशाख, २०७९2 min read Share
गत वर्ष युरोप जाने क्रममा भूमध्यसागरमा तीन हजारभन्दा धेरैकाे मृत्युगत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।१८ वैशाख, २०७९1 min read Share
रुसी हमलामा युक्रेनकी पत्रकारको निधनरुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् । १७ वैशाख, २०७९1 min read Share
के पुटिन रसायनिक हमलाबारे सोचिरहेका छन् ? युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘बिजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।१५ वैशाख, २०७९2 min read Share
क्यानडाको संसद्ले भन्यो- युक्रेनमा भएको रुसी हमला नरसंहार होयुक्रेनमा रसियाली हमलालाई क्यानाडाली सांसदहरूले नरसंहार भनेका छन् । बुधबार एउटा प्रस्ताव सर्वसम्मतले पारित गर्दै संसद् सदस्यहरूले मस्काेले गरेको युद्ध अपराधको पर्याप्त प्रमाण रहेको बताएका छन् ।१५ वैशाख, २०७९1 min read Share
टिकटकलाई पछि पार्दै ‘युट्युब सर्ट्स'‘युट्युब सर्ट्स’को नयाँ फिचरले टिकटकलाई चुनौती दिएको छ । युट्युबले ल्याएको नयाँ फिचर युट्युब सर्ट्समा १ देखि ५ सेकेन्डसम्मका भिडियो राख्न सकिन्छ१४ वैशाख, २०७९2 min read Share
बिहेमा बेहुला यति नाचे, बेहुली रिसाएर अर्कैलाई लगाइदिइन् वरमालाढिलाे आउनुकाे कारण साेध्दा जन्ती टाेली कुटपिटमा उत्रिएकाे भन्दै केटीपक्षले बेहुलासहितलाई कुटेर फर्काइदिए । उनीहरू खाना पनि खान नपाउँदै त्यहाँबाट भागे१४ वैशाख, २०७९1 min read Share