मिया खलिफाले किन किनिन् ३ लाख पर्ने वाइन ?मियाले हालै मात्र वाइन अगाडि राखेर नयाँ फोटो शेयर गरेकी छन् । फाेटाेमा उनले वाइनसित जाेडेर आफ्नाे देशबारे केही कुरा पनि लेखेकी छन् ।२० साउन, २०७९3 min read Share
जब क्याट्रिनाको इन्स्टाग्राम अकाउण्ट ह्याक भएको हल्ला चल्यो..इन्स्टाग्राममा उनको नाम बदलिएर एकाएक कमेडिया मोडरेट्स देखियो । उनका फ्यान्स चकित भए । कतिपय प्रयोगकर्ताले स्क्रिनसट लिएर ट्विटरमा सेयर गर्न थालिहाले१९ साउन, २०७९2 min read Share
यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागतयमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकु (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत गरेको छ ।१९ साउन, २०७९2 min read Share
युक्रेनका राष्ट्रपति र नाटोका महासचिवबीच वार्ता, हतियारबारे छलफलयुक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नाटोका महासचिवबीच फोनवार्ता भएको छ ।१८ साउन, २०७९2 min read Share
बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु देशको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिएका हुन् ।१८ साउन, २०७९1 min read Share
ताइवान पुगेपछि अमेरिकी सभामुख पेलोसीको ट्वीट– यो भ्रमण जीवन्त लोकतन्त्रको समर्थन् हो १७ साउन, २०७९2 min read Share
चीनसँग तनावका बीच ताइवान पुगिन् अमेरिकी सभामुख न्यासी पेलेसी अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेकी छन् । उनको ताइवान भ्रमणलाई लिएर चीनले कडा प्रतिक्रिया जनाए पनि उनी मंगलबार अबेर ताइवान पुगेकी हुन् ।१७ साउन, २०७९1 min read Share
अमेरिकी सभामुख पेलोसीको सम्भावित ताइवान भ्रमणले चीन–अमेरिका चरम तनावमा, ताइवान आसपासमा जम्मा हुन थाले युद्धपोतचीनसँग पौँठेजोरी खेल्नेगरी सभामुख पेलोसीको भ्रमण नगराउन चुनौती थियो । त्यसपपछि पेलोसी पूर्वी एशियाको भ्रमणमा निस्केकी छिन्१७ साउन, २०७९4 min read Share
म्यानमारमा सङ्कटकाल ६ महिना थपियाेम्यानमारका अधिकारीहरूले राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो ।१६ साउन, २०७९2 min read Share
हिरो अफ युक्रेनको उपाधि पाएका धनाढ्य व्यापारी रुसी सेनाकाे आक्रमणमा श्रीमतीसहित मारिएयुक्रेनको दक्षिणी शहर माइकोलाइभमा एक जना धनाढ्य व्यापारी रुसी सेनाको बमबारीमा मारिएका छन् ।१६ साउन, २०७९4 min read Share
नौसेना सिद्धान्तमा हस्ताक्षर गर्दै पुटिनले भने- रुसको मुख्य प्रतिद्वन्द्वी अमेरिका१६ साउन, २०७९2 min read Share