साउदी अरबविरुद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्वकर्मचारी दोषी ठहरसाउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्वकर्मचारी दोषी ठहरिएका छन् ।२६ साउन, २०७९4 min read Share
दक्षिण कोरियामा वर्षाका कारण नाै जनाको मृत्यु, सात जना बेपत्तादक्षिण कोरियामा अत्यधिक वर्षाका कारण कम्तीमा थप नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् ।२६ साउन, २०७९2 min read Share
इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिएइजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंकमा सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।२५ साउन, २०७९2 min read Share
अस्ट्रेलिया र चीनका विज्ञकाे दाबी- नुनको विकल्पले हृदय रोगबाट बचाउँछनुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । २५ साउन, २०७९3 min read Share
टेनिस स्टार सेरेनाले लिइन सन्न्यासटेनिस महिला स्टार सेरेना विलियम्सले सन्न्यासको घोषणा गरेकी छिन् ।२५ साउन, २०७९1 min read Share
बीजेपीसँगको साझेदारी छाडेर राजीनामा दिएका नितिशकुमारले बिहारको मुख्यमन्त्रीमा गरे दाबी२४ साउन, २०७९2 min read Share
ट्रम्पको निवासमा एफबीआईको छापाअमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको छ । २४ साउन, २०७९1 min read Share
भाइरल भिडियाेले भारतमा हङ्गामाः अश्लील गाली गर्दै महिला कुट्ने श्रीकान्त पक्राउ२४ साउन, २०७९1 min read Share
आफूलाई 'मूर्ख' भनेपछि डेलिभरी ड्राइभरसँग भड्किइन् ग्राहक, अमेजनले खाइदियाे जागिरअमेजनका लागि काम गर्ने एक डेलिभरी ड्राइभर ग्राहकसँग गरेका हर्कतका कारण जागिरबाट निकालिएका छन् । ग्राहकलाई दुर्व्यवहार गरेका कारण अमेजनले ती चालकलाई बर्खास्त गरेको हो२४ साउन, २०७९2 min read Share
इजरायल र विद्रोही लडाकु समूहबीच युद्ध विराम गर्ने सहमतिइजरायल र विद्रोही लडाकु समूहका बीचमा युद्ध विराम गर्ने सहमति भएको छ ।२३ साउन, २०७९2 min read Share
इथियोपियामा सुरक्षा कारबाही: ३३३ विद्रोहीको मृत्युइथियोपियाली सुरक्षा फौजले हालै गरेको सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । २३ साउन, २०७९1 min read Share
यस्तो हतियार जसको सहयोगमा ताइवानले आफूलाई चीनबाट जोगायो एक दश मिटर अग्लो लाउडस्पीकरलाई चीनको मुख्य भूमितर्फ फर्काएर राखिएको थियो । जसमा हरेक समय ताइवानी भाषाका गीत बज्थे वा चिनियाँ सैनिकलाई आत्मसमर्पण गर्न भनिन्थ्यो । यसमा ४८ ठूला लाउडस्पीकर लगाइएका थिए ।२२ साउन, २०७९4 min read Share
हेलिकोप्टरमा एक मिनेट पुल-अप गरी यी युट्युबरले बनाए विश्व कीर्तिमान् (भिडियाेसहित)फिटनेसलाई लिएर चर्चित डच दुई युट्युबरले हेलिकोप्टरमा झुण्डिएर एक मिनेटसम्म पुल-अप गरी नयाँ कीर्तिमान् कायम गरेका छन्२२ साउन, २०७९2 min read Share
मल्लिका शेरावतले किन पाइरहेकी छैनन् फिल्म ? यस्ताे छ उनकाे जवाफकुनैबेला बलिउडकी सबैभन्दा बाेल्ड अभिनेत्रीमध्ये एक हुन् मल्लिका शेरावत । उनी लामो समययता चलचित्रबाट टाढा छिन् । अब भने रजत कपूरको फिल्मबाट उनी फेरि ठूलो पर्दामा देखिँदैछिन्२२ साउन, २०७९5 min read Share
मध्यपूर्व फेरि अशान्तः गाजामा इजरायली आक्रमणकाे जवाफमा पीआईजेले हान्यो सयभन्दा बढी रकेटप्यालेस्टाइनको गाजा पट्टी क्षेत्रमा इजरायलले आक्रमण गरेकाे छ, जसमा १० जनाको मृत्यु भएको बीबीसीले लेखेकाे छ२१ साउन, २०७९2 min read Share