पाकिस्तानमा लकडाउनको अवधि थपपाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरूले बताएका छन् ।१३ वैशाख, २०७७ Share
कोरोना संक्रमित जुम्ल्याहा दिदीबहिनी केटी र एमाको मृत्युकोरोना भाइरसको संक्रमणका कारण बेलायतमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ१३ वैशाख, २०७७ Share
कोरोना भाइरस उत्पतिबारे स्वतन्त्र अनुसन्धानको माग चीनद्वारा अस्वीकारचीनले कोरोना भाइरसको उत्पतिबारे स्वतन्त्र अनुसन्धान हुनुपर्ने पश्चिमा राष्ट्रहरुको माग अस्वीकार गरेको छ१३ वैशाख, २०७७ Share
कोरोनाका कारण डच फुटबलको शीर्ष लिगको सिजन रद्दकोरोना भाइरसको महामारीका कारण नेदरल्यान्ड्स फुटबलको शीर्ष लिगको जारी सिजन नै रद्द गरिएको छ१३ वैशाख, २०७७ Share
कोरोना भाइरसका कारण अमेरिकामा ५ महिने नाबालिकाको मृत्युअमेरिकाको न्युयोर्कमा कोरोना भाइरस (कोभिड–१९) का कारण एक पाँच महिने बालिकाको मृत्यु भएको छ१३ वैशाख, २०७७ Share
ट्रम्पको दाबी– भेन्टिलेटर अरु देशमा पठाइरहेका छौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अन्य देशलाई भेन्टिलेटर सहयोग गरिरहेको दाबी गरेका छन्१३ वैशाख, २०७७ Share
कोरोनाको खोप बन्ने आशा निराशामा बदलियोकोरोना भाइरसको संक्रमणमा १ प्रभावकारी एन्टस् भाइरल ड्रग असफल भएको छ । यो यसभन्दाअघि र्यान्डम क्लिनिकल परीक्षणमा असफल भएको थियो१२ वैशाख, २०७७ Share
अमेरिकामा नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्यु, थपियो चिन्ताकोरोना भाइरस संकटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ१२ वैशाख, २०७७ Share
बेलायतले आफ्ना नागरिक लैजान १४ विमान भारत पठाउँदैबेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ१२ वैशाख, २०७७ Share
कोरोनाका गम्भीर बिरामीलाई यस कारण घोप्टो पारेर उपचार गरिन्छकोरोना संक्रमणका कतिपय बिरामीलाई अत्याधुनिक भेन्टिलेटरमा घोप्टो पारेर राखेको देखिन्छ । कोरोना संक्रमितलाई घोप्टो पारेर किन उपचार गरिन्छ ? भन्ने धेरैको मनमा परेको हुन सक्छ, यसलाई ‘प्रोनिङ’ भनिन्छ१२ वैशाख, २०७७ Share
कोरोनाविरुद्धको खोपको आशा बढ्यो, मानवीय परीक्षण सुरुबेलायतमा भने कोरोना भाइरसविरुद्धको खोपको मानवीय परीक्षण सुरु भएको छ१२ वैशाख, २०७७ Share
मलेसियामा थप २ साता आवागमन नियन्त्रण गरिनेमलेसियामा आवागमन नियन्त्रण सम्बन्धी निर्देशन (एमसीओ) दुई साता थपिएको छ१२ वैशाख, २०७७ Share
‘गर्मी लाग्नुअघि नै कोरोना महामारी समाप्त हुन्छ’अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मिडिया ब्रिफिङका क्रममा अहिलेसम्मको तथ्यांकले कोरोना भाइरस संक्रमणमा कमी आइरहेको र आफूहरु राम्रो अवस्थामा रहेको देखाएको बताएका छन्१२ वैशाख, २०७७ Share
लकडाउनका समयमा ६ वर्षीया बालिकामाथि बलात्कारभारतको मध्यप्रदेशमा एक ६ वर्षीया बालिकामाथि बलात्कार भएको छ१२ वैशाख, २०७७ Share
अमेरिकी संसदबाट ४८४ अर्ब डलरको नयाँ राहत प्याकेज स्वीकृतअमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले ४८४ अर्ब डलरको नयाँ राहज प्याकेजसँग सम्बन्धित विधेयक पारित गरेको छ१२ वैशाख, २०७७ Share
किमको स्वास्थ्य अवस्थाबारे ट्रम्पले दिए सार्वजनिक प्रतिक्रियाअमेरिकी राष्ट्रसित डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन–उनको स्वास्थ्य अवस्थाबारे पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन्१२ वैशाख, २०७७ Share
चर्चित लेखिकाको एउटा डायरी, जसले खोल्यो कोरोना संक्रमण फैलिएको वुहानको वास्तविकताचीनकै चर्चित लेखिका फेंग फेंगले एक अनलाइन डायरीले चीन सरकारका लागि अप्ठेरो बनाइदिएको छ११ वैशाख, २०७७ Share
कोरोना संक्रमित आमाले जन्माइन स्वस्थ बच्चाभारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन्११ वैशाख, २०७७ Share