कोभिड–१९ बाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, ६ लाख ६८ हजार संक्रमितकोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ१६ चैत, २०७६ Share
कोरोना संक्रमित बलिउड गायिकाको यसरी भइरहेको छ उपचारबलिउड गायिका कनिका कपुरको लखनउस्थित सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिट्युट अफ मेडिकल साइन्सको आएसोलेसन वार्डमा उपचार भइरहेको छ१६ चैत, २०७६ Share
स्पेनमा घर मालिकबाट बिरालोमा संक्रमण भयो कोरोना भाइरस !कोरोना भाइरस संक्रमणबारे विभिन्न अड्कलबाजी भइरहँदा स्पेनमा मानिसबाट बिरालोमा संक्रमण भएको अधिकारीहरुले बताएका छन्१६ चैत, २०७६ Share
चौथो संक्रमित भेटिएपछि कोरोना रोक्न के गर्दै छ भुटान ?भुटानमा हालसम्म चार जना कोरोना संक्रमित रहेका भेटिएका छन् र उनीहरुको उपचार भइरहेको छ । त्यहाँ आइतबारसम्म ६ सय ६७ जनाको नमुना परीक्षण गरिएको छ१६ चैत, २०७६ Share
चीनकाे छिमेकी भियतनामले यसरी जित्दै छ कोरोनाविरुद्धको लडाइँसरकारले भने देशमा आगामी समयमा आउन सक्ने हजारौं संक्रमणका लागि तयार रहन सबै भियतनामीलाई आग्रह गरिरहेको छ । सोही कारण पनि हरेक भियतनामी कोरोनाविरुद्धको लडाईलाई आफ्नै लडाइँ जसरी डटेर लडिरहेका छन्१६ चैत, २०७६ Share
कोरोना संक्रमित स्पेनकी राजकुमारीको मृत्युुकोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको जनाइएको छ। त्यस्तै बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। १६ चैत, २०७६ Share
पर्यटकले ल्याएको कोरोनाले स्पेनमा २४ दिनमै मच्चिएको हाहाकार !चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमण देखिएको ठीक १ महिनापछि ३१ जनवरी २०२० मा स्पेनमा पहिलो पटक कोरोना भाइरस संक्रमण देखियो । त्यसबेला जर्मनबाट आएका एक पर्यटकमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो१५ चैत, २०७६ Share
संसारकै सम्पन्न शहरमा थाङ्नाको मास्क, अस्पतालमा बेडको अभावसयभन्दा बढी अर्बपति बस्ने यो शहरमा यति धेरै बिरामी छन् कि निकै सुविधासम्पन्न अस्पतालमा पनि बेडको कमी भएको छ । केही अस्पतालले त एक भेन्टिलेटरमा २ बिरामी राखेका छन्१५ चैत, २०७६ Share
राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना सङ्क्रमणसंयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन ।१५ चैत, २०७६ Share
५ मिनेटभित्रै कोरोना भाइरस परीक्षण गर्नसक्ने किट बनाएको अमेरिकाको दावीअमेरिकाको एउटा औषधि उत्पादन गर्ने कम्पनीले कोरोना भाइरस लागे नलागेको ५ मिनेटमै थाहा पाउने गरी किटको विकाश गरेको दावी गरेको छ१५ चैत, २०७६ Share
ट्रम्पद्वारा अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा हस्ताक्षरअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको इतिहासमै ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । अमेरिका यतिबेला कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग संघर्ष गरिरहेको छ१५ चैत, २०७६ Share
जसले कोरोनाको उपचार गर्दा पञ्जा पनि नपाएर ज्यान गुमाउनुपर्योइटालीमा कतिपय चिकित्सकले उपचारमा खटिँदा आवश्यक पर्ने मास्क, पञ्जा, सुरक्षात्मक चस्मा समेत पाउन सकेका छैनन्१५ चैत, २०७६ Share
कोरोना उपचारमा खटिएका इटालीका ४४ डाक्टरको मृत्यु, बाँचेका भन्छन्- हामीलाई एक्लै नछाड्नुहोस्कोरोना भाइरसका कारण सबैभन्दा बढी मृत्युदर रहेको इटलीमा कोरोना संक्रमितको उपचारमा खटिएका ४४ जना डाक्टरको मृत्यु भएको छ१५ चैत, २०७६ Share
ट्रम्पको कुर्सीमा कोरोना भाइरस !विश्वभर सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको देशलाई संक्रमणमुक्त बनाउने चुतौती छ भने यही समयमा नै लिक छाडेको अमेरिकी अर्थ व्यवस्थालाई पुनः लिकमा फर्काउनुपर्ने दायित्व छ । यी दुवै काम गर्नका लागि ट्रम्पलाई निकै छोटो समय छ । त्यसैले उनका लागि साँच्चै परीक्षाको घडी सुरु भएको छ१५ चैत, २०७६ Share
कोरोना संक्रमणबाट बाबुछोरीको मृत्युकोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा बाबुछोरीको नै ज्यान गएको छ । बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी ३३ वर्षीया छोरी पूजाको कोरोनाबाट ज्यान गएको हो । उनीहरुको २४ घण्टाभित्रै मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।१५ चैत, २०७६ Share
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना संक्रमणबेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । उनले ट्वीटमार्फत आफूमा कोरोना भाइरसको संक्रमण भएको बताएका हुन्१४ चैत, २०७६ Share
युरोपको एक मात्र देश, जहाँ छैन कोरोना भाइरसको डरसिनेमाघर, थिएटर बन्द गरिएको छैन, कुनै सार्वजनिक कार्यक्रममा प्रतिबन्ध पनि लगाइएको छैन । बेलारुस विश्वका ती ४ देशमध्ये १ हो, जहाँ भइरहेको फुटबल प्रतियोगिता रद्द भएको छैन१४ चैत, २०७६ Share
कोरोनाविरुद्ध लड्न भारतीय सेना तयार, ‘अपरेसन नमस्ते’को घोषणाव्यापक रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भारतीय सेना तयार भएकाे छ । त्यसका लागि भारतीय सेनाले ‘अपरेसन नमस्ते’को अभियानसमेत सुरुवात गरिसकेकाे छ ।१४ चैत, २०७६ Share