ट्रेण्डिङ
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
रास्वपाको हस्ताक्षर अभियान
रुस भूकम्प
नेपाली कांग्रेस
सीमान्त स्वर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
रास्वपाको हस्ताक्षर अभियान
रुस भूकम्प
नेपाली कांग्रेस
सीमान्त स्वर
Wed, Jul 30, 2025
१४ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
नाइजेरियामा विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त
नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ताअघि बन्दुकधारीले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३ सय ४४ विद्यार्थी मुक्त भएका छन्
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले शेफिल्ड युनाइटेडलाई ३–२ ले पराजित गरेको हो
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की फिफा वर्ष खेलाडी
जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबलको प्रमुख प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ठ खेलाडीको अवार्ड गत वर्षका विजेता बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर लेवान्डोस्कीले जितेका हुन् ।
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
कोरोना खोप एसियामा आउन एक वर्ष लाग्न सक्छ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो
२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
फ्रान्सका राष्ट्रपति म्याक्रोँ कोरोना संकमण, युरोपका अन्य नेता पनि सेल्फ आइसोलेसनमा
फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ
२ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतमा कोेरोना संक्रमितको संख्या १ करोडनजिक
भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या बिहीबारसम्म १ करोड नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ
२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
चन्द्रमाको माटो र चट्टान लिए फर्किया चिनिया यान चाङ्ग–ए फाइभ
चन्द्रमाबाट चट्टान र माटोको धुलो लिएर आएको चीनको चाङ्ग–ए फाइभ अभियान अन्तर्गतको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । सो अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार साढे १ बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको हो
२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युभेन्टस बराबरीमा रोकियो, रोनाल्डो पेनाल्टीमा गोल गर्न चुके
इटालियन सिरी ए फुटबलमा युभेन्टस बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्टस एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको हो
२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिड्सको शानदार जीत, लेस्टर सिटी पराजित
इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले शानदार जीत हात पारेको छ । गएराति भएको खेलमा लिड्सले न्युकासल युनाटेडमाथि ५–२ को जित हात पारेको हो
२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ला लिगामा बार्सिलोना विजयी, एथ्लेटिको शीर्ष स्थानमा
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले पराजित गरेको हो
२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा
साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको टोटनह्यामलाई हराउदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो
२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकाको अलास्कामा भूकम्प
अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ
१ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्पनिकट सिनेट नेताले दिए बाइडेनलाई बधाई, ट्रम्पको अन्तिम तीर अर्थहीन
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीमा सिनेटका मिच मक्कोनेलले ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा विजयी भएकोमा डेमोक्र्याटिक नेता जो बाइडेनलाई बधाई दिएका छन्
१ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ला लिगामा रियल विजयी, शीर्ष स्थानका २ टिमसँग अंक बराबरी
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको हो । रियलको जितमा करिब बेन्जेमाले २ गोल गरे भने टोनी क्रुजले एक गोल गरे । एथ्लेटिकोका लागि कापाले एक गोल फर्काए
१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
म्यान्चेस्टर सिटी वेस्ट ब्रोमसँग बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटीले घरेलु मैदानमा वेष्ट ब्रोमसँग १–१ गोलको बराबरी खेलेको हो
१ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपाधी दाबेदारीमा चेल्सीलाई धक्का, उल्भ्ससँग २–१ ले स्तब्ध
इंग्लिस प्रिमियर लिगको उपाधी दाबेदार मानिएको चेल्सीलाई गम्भीर धक्का लागेको छ । गएराति भएको खेलमा चेल्सी उल्भरह्यामप्टनसँग २–१ ले पराजित भयो
१ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जर्मनीमा चान्सलर मर्केलको उत्तराधिकारीको खोजी
जर्मनीमा वर्तमान चान्सलर एन्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले जर्मनीमा संघीय गणतन्त्र स्थापनाका ७१ वर्षमध्ये कुल ५० वर्ष सत्ता सम्हालेको छ
३० मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने सम्भावना
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी २० जनवरीमा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने सम्भावना देखिएको छ
३० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतीय सेनाका कर्णेलद्वारा साथीकी श्रीमती बलात्कृत
भारतको उत्तर प्रदेशको कानपुरमा एक जना सैनिक कर्णेलले साथीकी श्रीमतीमाथि जबर्जस्ती यौन सम्बन्ध राखेको घटना बाहिर आएको छ । कानपुरको सेन्ट्रल अर्डनेन्स डिपो (सीओडी) मा तैनाथ कर्णेलले केन्ट इलाकामा सैनिक अधिकारीको आफ्ना साथीकी रुसी मूलकी पत्नीमाथि बलात्कार गरेका हुन्
३० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
125
126
127
128
Next
सर्च गर्नुहोस्