ट्रेण्डिङ
नेपाली कांग्रेस
रुस भूकम्प
सीमान्त स्वर
छुदेन काविमाे
शिलापत्र
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
रुस भूकम्प
सीमान्त स्वर
छुदेन काविमाे
शिलापत्र
Thu, Jul 31, 2025
१५ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
वेस्टह्यामविरुद्ध शानदार जितसहित चेल्सी पाँचौ स्थानमा
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले वेस्टह्याममाथि ३–० को शानदार जीत निकालेको हो
७ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले सोमबार टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गर्नेगरी खोप लगाउने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन्
६ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी साइबर आक्रमणमा आफ्नो भूमिका नभएको रूस दाबी
संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्त्वपूर्ण साइबर आक्रमणमा रूसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दाबी छ
६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतद्वारा ३१ डिसेम्बरसम्म बेलायतमा उडान स्थगित
बेलायतमा कोरोना भाइरसको नयाँ र बढी संकमक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ । बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो
६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जापानको मन्त्रिपरिषद्द्वारा १० खर्ब डलरको बजेट प्रस्तुत
जापानको मन्त्रिपरिषद्ले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो
६ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टोटनह्यामलाई हराउँदै लेस्टर दोस्रो स्थानमा, युनाइटेडको फराकिलो जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई २–० ले हराउँदै लेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई उसकै मैदानमा २–० ले हराउँदा लेस्टर सिटीका लागि जेमी भार्डीले एक गोल गरे भने टोटनह्यामका अलरवेइल्डले आत्मघाती गोल गरे ।
६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एइबरलाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एइबरलाई ३–१ ले हराउँदै रियलले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो
६ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी संसद्मा आर्थिक राहत प्याकेजमा सहमति
अमेरिकी सांसदहरूले केन्द्रीय बैंकलाई कोरोना प्रभावित आर्थिक प्याकेज जारी गर्न शनिबार सहमति जनाएका छन् । लाखौँ अमेरिकीलाई लगभग ९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेज उपलब्ध गराउन यो निर्णयले मार्गप्रशस्त गर्नेछ
५ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोभिड अस्पतालको आईसीयूमा आगलागी हुँदा १० जनाको मृत्यु
टर्कीमा अस्पतालको आईसीयूमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । टर्कीको दक्षिणपूर्वमा रहेको गाजिएन्तेपमा एक अस्पतालको आईसीयूमा आगलागी भएको हो
५ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बार्सिलोना रोकियो, मेस्सीले गरे पेलेको कीर्तिमान बराबरी
स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले महान फुटबलर म्याराडोनाको कीर्तिमान बराबरी गरेका छन् ।
५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मास्क नलगाई युवतीसँग शेल्फी खिच्ने राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना
कोरोना भाइरसको महामारीका कारण लगाइएको नियम तोडेको आरोपमा चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई ३ हजार ५ सय डलर जरिवाना गरिएको छ । यसै महिनाको सुरुमा एक महिलासँग राष्ट्रपति पिनेराको शेल्फी सामाजिक सञ्जालमा भाइरल बनेको थियो
५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड विजयी, सोसिडाड रोकियो
स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एथ्लेटिकोले एल्चीलाई ३–१ ले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा लुइस स्वारेजले २ तथा डिएगो कोस्टाले १ गोल गरे भने एल्चीका लागि बोयेले एक गोल फर्काए ।
५ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्रिष्टल प्यालेसको पोस्टमा लिभरपुलको सात गोल
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले प्रभावशाली जीत हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ७–० ले पराजित गरेको हो
५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वासिंटनमा ३१ मार्चसम्म स्वास्थ्य संकटकाल
अमेरिकाको वासिंटन डिसीमा स्वास्थ्य संकटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य संकटकाल आगामी ३१ मार्चसम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ
४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना अपडेट
स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनमा कोरोना पुष्टि भएको हो । उनले आफू कोरोनाबाट संक्रमित भएको शुक्रबार जानकारी दिएका छन्
४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गरिब देशमा छिट्टै कोरोना खोप पठाउँछौँ : डब्लुएचओ
गरिब राष्ट्रहरूमा नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ
४ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकी उपराष्ट्रपतिले लगाए कोभिड खोप
आफ्ना नागरिकमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले कोभिड–१९ विरुद्धको खोप सेवा शुक्रबार लिएका छन्
३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनले कोभिड खोप सर्वसाधारणका लागि खुल्ला गर्दै
चीनले कोभिड–१९ विरुद्धको खोपलाई सर्वसाधारणको लागि आगामी केही हप्ताभित्र खुला गर्ने यहाँका स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्युबाका राष्ट्रपतिद्वारा बाइडेनसँग वार्ता प्रस्ताव
क्युबाका राष्ट्रपति मिगेल डायज-कनेलले अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन्
३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
124
125
126
127
Next
सर्च गर्नुहोस्