ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
इन्द्र बानिँया
एक नयाँ सांसदको अनुभव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
इन्द्र बानिँया
एक नयाँ सांसदको अनुभव
Fri, Aug 01, 2025
१६ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
एथ्लेटिको मड्रिड शीर्ष स्थानमा, रियल मड्रिड रोकियो
स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा गेटाफेलाई १–० ले पराजित गर्दै एथ्लेटिकोेले सन् २०२० मा ला लिगाको शीर्ष स्थानमा रहेको हो ।
१६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शीर्ष स्थानको लिभरपुल न्युकासलसँग बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुल फेरि बराबरीमा रोकिएको छ । गएराति न्युकासलको मैदानमा भएको खेलमा लिभरपुल गोलरहित बराबरीमा रोकिएको हो
१६ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै
सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ
१५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेस्सीबिनाको बार्सिलोना एइबरसँग बराबरीमा रोकियो
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को बराबरी खेलेको छ । कप्तान लियोनल मेस्सी बिना नै मैदान उत्रिएको बार्सिलोनाले एइबरसँग १–१ गोलको बराबरी खेलेको हो
१५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा, आर्सनलको लगातार जीत
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले उल्भ्सलाई १–० ले पराजित गरेको हो । युनाइटेडको जितमा इन्जुरी समयको तेस्रो मिनेटमा मार्कश राशफोर्डले निर्णायक गोल गरे
१५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
सन् २०२० मा विश्वभर ५० पत्रकारको हत्या
सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीको हत्या भएको छ । रिपोटर्स विथाउट बोडर्सले मंगलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकमा भएको उल्लेख गरेको छ
१४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना खोप 'स्पुतनिक भी' प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस
रसियामा निर्मित कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो
१४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकारवादीलाई जेल सजाय
महिलाले सवारी साधन हाँक्न पाउनुपर्ने पक्षमा वकालत गरेकी साउदी अरबकी चर्चित महिला अधिकारवादी लुजैना अल–हथलुललाई जेल सजाय सुनाइएको छ । ३१ वर्षीया हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्
१४ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रिमियर लिगमा चेल्सीको खराब लय जारी, लेस्टर पनि रोकियो
इंग्लिस प्रिमियर लिगमा चेल्सीले खराब लय कायम राखेको छ । गएराति भएको खेलमा चेल्सी आफ्नै मैदानमा एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकियो । चेल्सीले प्रिमियर लिगका पछिल्ला ५ खेलमध्ये एक खेलमा मात्रै जीत हात पारेको छ भने ३ खेलमा पराजित भएको छ
१४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गेम अफ थ्रोन्सका निर्माता चिनियाँ अर्बपति लिनको विष दिएर हत्या
चिनियाँ गेम निर्माता लिन छिको विष दिएर हत्या गरिएको छ । शांघाइ प्रहरीले उनको क्रिसमसका दिन मृत्यु भएको पुष्टि गरेको छ
१३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युरोपेली राष्ट्रमा कोरोना भाइरसविरुद्धको खोप दिन सुरु
युरोपेली संघ (ईयू) ले कोभिड–१९ विरुद्धको खोप दिन थालेको छ । युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजर/बायोएनटेकले बनाएको खोप ईयूका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्
१३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनमा अन्धाधुन्ध चक्कु आक्रमणमा सात जनाको मृत्यु
चीनमा अन्धाधुन्ध चक्कु आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको पूर्वी क्षेत्रमा सो घटना भएको हो
१३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रको वेष्ट ब्रोमसँग रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल वेस्ट ब्रोमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको हो
१३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लेस्टर र युनाइटेड बराबरीमा रोकिए, सिटी विजयी
इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको दौडमा रहेका लेस्टर र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन्
१२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आर्सनलले जितको खडेरी तोड्दा चेल्सीलाई गम्भीर धक्का
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार मानिएको चेल्सीलाई गम्भीर धक्का लागेको छ । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले हरायो
१२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै
बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ
११ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
युरोपका ८ देशमा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस
नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण युरोपेली देशमा पनि देखिन थालेको छ । युरोपेली संघअन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ
११ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
द्वन्द्वग्रस्त इथियोपियामा संसदीय निर्वाचनको घोषणा
द्वन्द्वग्रस्त मुलुक इथियोपियामा आगामी जुन महिनामा गर्नेगरी संसदीय निर्वाचनको घोषणा गरिएको छ
११ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मालीमा कोरोनाबाट विपक्षी दलका अध्यक्षको मृत्यु
मालीको विपक्षी दल ‘युनियन फर रिपब्लिक एण्ड डेमोक्रेसी’का अध्यक्ष सौमैला सिसेको कोरोनाबाट मृत्यु भएको छ
११ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
122
123
124
125
Next
सर्च गर्नुहोस्