ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
इन्द्र बानिँया
रुस–युक्रेन युद्ध
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
इन्द्र बानिँया
रुस–युक्रेन युद्ध
Sat, Aug 02, 2025
१७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
आइतबारदेखि चरा गणना
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो
२४ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डोनाल्ड ट्रम्प हिंसा भड्काउन जिम्मेवार : जोनसन
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकामा हिंसाको घटना हुनुमा राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार रहेको बताएका छन्
२४ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ह्वाइट हाउसद्वारा संसदमा भएको हिंसात्मक हमलाको निन्दा
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले क्यापिटल बिल्डिङमा भएको हिंसात्मक हमलाको निन्दा गरेकी छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकल्नीले अमेरिकी संसदमा भएको सशस्त्र हिंसाको निन्दा गरेकी छन्
२४ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संसद् हमलापछि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने माग तीव्र
अमेरिकी कंग्रेसको दुवै सदनका विपक्षीहरूले डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन् । बुधबार राष्ट्रपति निर्वाचित जो बाइडेनको जितलाई प्रमाणिकरण गर्न बसिरहेको दुवै सदनको संयुक्त बैठकका क्रममा संसद् भवनमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आक्रमण गरेपछि विपक्षीहरु आक्रोशित बनेका छन्
२४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जापानको राजधानी टोकियोमा एक महिना लामो संकटकाल घोषणा
कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन्
२३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
नाइजेरियामा सडक दुर्घटना, २२ जनाको मृत्यु
नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्
२३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी कंग्रेसद्वारा बाइडेनको जित प्रमाणित
अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेनलाई जनावरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ । अमेरिकी कंग्रेसले जितलाई प्रमाणित गरेसँग उनले राष्ट्रपतिको रूपमा शपथग्रहण गर्ने बाटो खुलेको हो
२३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिंसा र दङ्गाबीच कांग्रेसमा बाइडेनको प्रमाणीकरणको प्रक्रिया जारी
वासिङ्गटन डिसीस्थित क्यापिटल्स हिल्समा ट्रम्प समर्थकले गरेको हिंस्रक संघर्ष र दंगापछि अमेरिकी संसद्मा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जीत प्रमाणीकरणका लागि छलफल सुरु भएको छ
२३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्पको ट्विटर, फेसबुक र इन्स्टाग्रामको एकाउन्ट ब्लक, सधैँका लागि बन्द गरिदिने चेतावनी
संसद्भित्र र बाहिर समर्थकहरूले गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर, फेसबुक र इन्स्टाग्रामले एकाउन्ट ब्लक गरिदिएका छन्
२३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्पको दबाबबीच पेन्सले भने- यो अमेरिकाका लागि कालो दिन
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले यसलाई अमेरिकी इतिहासको कालो दिनका रुपमा टिप्पणी गरेका छन् । उनले क्यापिटलमा भएको हिंसाको निन्दा गर्दै सो घटनामा परी केही व्यक्ति मारिएकामा दुःख व्यक्त गरेका छन्
२३ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी संसद्मा हिंसाः मृतककाे संख्या चार पुग्याे, ५२ पक्राउ
अमेरिकाको राजधानी वासिंगटनमा रहेको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले गरेको आक्रमणमा चार जना प्रदर्शनकारी मारिएका छन्
२३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बार्सिलोनाको संघर्षपूर्ण जितमा मेस्सीको दुई गोल
स्पेनिस ला लिगाका बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ३–२ ले पराजित गरेको हो
२३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाका कारण ६ सय पत्रकारको मृत्यु
सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो ।
२३ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी सिनेटमा डेमोक्र्याटिकको नियन्त्रण, जर्जियाका दुवै सिट कब्जा
अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टी पुनः शक्तिमा आएको छ । जर्जियामा भएको रनअफ निर्वाचनमा दुवै सिटमा जित हासिल गरेपछि डेमोक्र्याटिक पार्टीले सिनेटमा उपस्थिति बलियो बनाएको हो ।
२३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
ट्रम्प समर्थकद्वारा अमेरिकी संसद भवनमा हतियारसहित आक्रमण, १ जनाको मृत्यु, वासिङ्टनमा कर्फ्यु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्र आक्रमण गरेका छन् । अमेरिकी कंग्रेसमा जो बाइडनको जितको पुष्टि गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकले हमला गरेका हुन्
२३ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोनाबाट विश्वभर ६ सय पत्रकारको मृत्यु
कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएकामध्ये विश्वभरी ६ सयभन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ
२२ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाकिस्तानसँगको टेस्ट सिरिज न्युजिल्याण्डद्वारा ‘क्लिनस्विप’
अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्याण्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ
२२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घुस लिएको आरोपमा चिनियाँ उद्योगपतिलाई मृत्युदण्डको सजाय सुनाइयो
चीनका एक उद्योगपति लाइ शिओमिनलाई सुनाइएको मृत्युदण्डको सजायलाई लिएर मानवअधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले शिओमिनलाई सो सजाय दोषभन्दा निकै ठूलो भएको उनीहरुको भनाई छ ।
२२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी सिनेटमा नियन्त्रणको प्रतिस्पर्धा, जर्जियाका २ सिटको छिनोफानो हुँदै
अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा शक्ति सन्तुलनका लागि महत्वपूर्ण मानिएका जर्जियाका दुई सिटका लागि मतदान भएको छ
२२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
120
121
122
123
Next
सर्च गर्नुहोस्