ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
इन्द्र बानिँया
रुस–युक्रेन युद्ध
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
इन्द्र बानिँया
रुस–युक्रेन युद्ध
Sat, Aug 02, 2025
१७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विश्व
भारतमा कोरोना खोपको तयारी, सुरुमा ३० करोडलाई खोप दिइने
भारतले कोरोना भाइरसविरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ
२७ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आन्दोलनको बलमा जेलमुक्त भएका जपारोफ अब राष्ट्रपति
किर्गिस्तानको राष्ट्रपतीय चुनावमा सादिर जपारोफ ठूलो मतान्तरका साथ विजयी भएको प्रारम्भिक परिणामले देखाएको छ
२७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तलबसमेत नपाउने एलन मस्कको सम्पत्ति एक वर्षमा कसरी सात गुणा बढ्यो ?
एलन मस्क जनवरी २०२० मा विश्वका धनी व्यक्तिको सूचीमा ३५औँ स्थानमा थिए । तर, १० महिनामा उनले बिल गेट्सलाई पछि पारे र एक वर्षमा पहिलो नम्बरका जेफ बेजोसलाई पछि पार्दै पहिलो नम्बरमा आए । एक वर्षमा उनको सम्पत्ति ७ गुणाले बढेको छ
२७ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिरी ए मा युभेन्टस महत्वपूर्ण जितसहित चौथो स्थानमा
युभेन्टस इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सासुओलोलाई ३–१ ले हराउँदै युभेन्टस चौथो स्थानमा पुगेको हो
२७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टोटनह्याम, चेल्सी र सिटी एफए कपको चौथो चरणमा
टोटनह्याम हट्सपर, चेल्सी र म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा टोटनह्यामले मारिनेलाई ५–० ले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको हो
२७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आफ्नै उपराष्ट्रपतिले टेरेनन् ट्रम्पलाई, बाइडेनको सपथमा जाने
अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी २० जनवरीमा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका छन्
२६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना खोप सहज आपूर्ति गर्न बेलायतले १ अर्ब डलर जुटाउने
बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोना भाइरसविरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन १ अर्ब डलर जुटाउने जनाएको छ
२६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इन्डोनेसियन विमानको अवशेष समुद्रमा भेटियो : जलसेना
इन्डोनेसियाका अधिकारीहरूले शनिबार बेपत्ता भएको विमान बोइङ ७३७ को अवशेष समुद्रमा भेटिएको बताएका छन्
२६ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकाले ताइवानमाथिको प्रतिबन्ध हटाउने, चीनसँग तनाव बढ्ने संकेत
अमेरिकाले ताइवानका अधिकारीसँग एक देशका रूपमा सम्पर्क गर्न लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्धलाई पुनः सुरु गर्ने बताएको छ
२६ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
इन्डोनेसियाको विमान दुर्घटनास्थल पत्ता लाग्यो : जलसेना
इन्डोनेसियाका अधिकारीहरूले शनिबार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमान दुर्घटना भएको स्थान पत्ता लागेको दाबी गरेका छन्
२६ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आर्सनल र लेस्टर सिटी एफए कपको चौथो चरणमा
आर्सनल र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई २–० ले हराउँदै चौथो चरणमा स्थान बनाएको हो
२६ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बार्सिलोनाको प्रभावशाली जीत, रियल मड्रिड बराबरीमा रोकियो
स्पेनिस ला लिगामा बार्सिलोनाले प्रभावशाली जीत हात पारेको छ । गएराति भएको खेलमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले दुई–दुई गोल गरेपछि बार्सिलोनाले ग्रानाडालाई ४–० ले हराएको हो
२६ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
परमाणु र सैन्य क्षमता विस्तार गर्ने उत्तर कोरियाली नेता किमको घोषणा
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन्
२५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उत्तर कोरियाली नेता किमले भने : अमेरिकाले सत्रुतापूर्ण नीतिको अन्त्य गरोस्
उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ
२५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
ट्विटरले किन ट्रम्पको अकाउन्ट सधैँलाई बन्द गर्यो ?
ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता बन्द गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनसार साम्प्रदायिक र जातिय हिंसालाई प्रसय दिने जोखिम बढेको भन्दै ट्रम्पको ट्वीटर खाता स्थायीरूपमा बन्द गरिएको हो
२५ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘अमेरिकालाई आणविक सम्झौतामा फर्काउनु इरानको मुख्य चासो होइन’
इरानी सर्वोच्च नेता आयातोल्ला अली खमेनीले अमेरिकालगायतका विश्वका शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतामा अमेरिकालाई फिर्ता गर्नु इरानको चासोको विषय नभएको बताएका छन्
२५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लेबनानमा कोरोनाबाट १० चिकित्सकको मृत्यु, १५ जना आईसीयूमा
लेबनानमा कोरोना भाइरस (कोभिड-१९) बाट १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट संक्रमितमध्ये अन्य १५ चिकित्सक अति सघन कक्ष (आईसीयू) मा उपचार गराइरहेका छन् । त्यस्तै, झण्डै २ सय चिकित्सक क्वारेन्टाइनमा बसिरहेका छन्
२४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका प्रहरीको मृत्यु
अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ
२४ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेफ बेजोसलाई उछिनेर विश्वकै धनी बने एलन मस्क
अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८८ बिलियन डलरभन्दा बढी रहेको छ
२४ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
119
120
121
122
Next
सर्च गर्नुहोस्