ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
रुस–युक्रेन युद्ध
इन्द्र बानिँया
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
रुस–युक्रेन युद्ध
इन्द्र बानिँया
Sat, Aug 02, 2025
१७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
भारतमा गणतन्त्र दिवसकै दिन किसानको ट्रयाक्टर र्याली, ठाउँठाउँमा झडप
भारतका किसानले गणतन्त्र दिवसका अवसरमा ट्रयाक्टर र्याली प्रदर्शन गरेका छन् । कृषिसम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानले गणतन्त्र दिवसको दिन प्रतीकात्मक रूपमा विरोध जनाउँदै ट्रयाक्टर र्याली निकालेका हुन्
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
ट्रम्पले फ्लोरिडामा स्थापना गरे 'पूर्वराष्ट्रपति'को कार्यालय
अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा 'पूर्वराष्ट्रपतिको कार्यालय' स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्
१३ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फाइजर र बायोएनटेकले वाचा गरेअनुसार आपूर्ति नगर्दा युरोपमा खोप अभियान प्रभावित
युरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ
१० माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
कोरोनाको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : बोरिस जोनसन
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका हुन्
१० माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डेनमार्कले शरणार्थी नियन्त्रण नीतिलाई थप कडा बनाउने
डेनमार्कले आप्रबासी शरणार्थीबारे आफ्नो अडानलाई थप कडा बनाउने बताएको छ । शरणार्थी प्रवेशमा कडा अडान राख्दै आएको यूरोपेली यस मुलुकले आवेदनलाई शून्यमा झार्ने लक्ष्य लिएको डेनमार्कका प्रधानमन्त्री प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले शुक्रबार बताए
९ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्पविरुद्धको महाभियोग सुनुवाइ पछि सार्न रिपब्लिकनको आग्रह
अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन्
९ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतको कर्नाटकमा ट्रक विष्फोट, ८ जनाको मृत्यु
भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट भएको छ । विष्फोटमा परी आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा जिलेटिन ट्रकमा ओसारिरहेका मजदुर हुन्
९ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
आन्दोलनकारीको दबाबपछि मंगोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापरबाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।
९ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
श्रीलंकाले खुल्ला गर्यो पर्यटक र अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा
श्रीलंकाले सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्नो सिमानालाई बिहीबारदेखि पूर्णरूपमा खोलेको छ
८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेरम इन्स्टिच्युडममा लागेको आगोमा परेर ५ जनाको मृत्यु [अपडेट]
भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेको सिरम इन्स्टिच्युटमा लागेको आगोमा परेर पाँच जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोको इन्स्टिच्युटको ट्रमिनल १ को गेटमा लागेको आगोमा परेर पाँच जनाको मृत्यु भएको हो
८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेरम इन्स्टिच्युडममा आगलागी : कोरोनाविरुद्धको खोप उत्पादनमा असर नपर्ने
आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ
८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सात मुस्लिम राष्ट्रका नागरिकमाथिका प्रतिबन्ध अब खुला, यस्ता छन् बाइडेनका चार प्राथमिकता
नागरिकको स्वास्थ्य रक्षाका लागि र जलवायू परिवर्तनका असर कम गर्नका लागि विज्ञानको समुचित प्रयोग गर्दै आवश्यक नीति तथा कार्यक्रम तुरुन्तै लागू गर्नू
८ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
राष्ट्रपतिको कार्यभार सम्हालेसँगै बाइडेनले उल्ट्याए ट्रम्पका विभिन्न नीति
अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेसँगै डोनाल्ड ट्रम्पको कार्यकालका विभिन्न निर्णय उल्ट्याएका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै बाइडेनले ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका हुन् ।
८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बाइडेन र ह्यारिसको शपथ ग्रहण आज
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज सपथ लिँदैछन् । कोरोना महामारी र सुरक्षा चिन्ताका कारण यो पटकको सपथ समारोहमा केही परिवर्तन गरिएको छ ।
७ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड संक्रमित : अध्ययन
सन् २०२० को डिसेम्बरसम्म इङ्ल्यान्डमा १२ प्रतिशत मानिस कोरोना भाइरसको संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो संख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मंगलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्यांकले देखाएको छ
६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन्
६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतको गुजरातमा ट्रक दुर्घटना, फुटपाथमा सुतेका १३ मजदुरको मृत्यु
भारतको गुजरात राज्यको सुरतमा ट्रकले कुल्चदा १३ मजदुरको मृत्यु भएको छ । साथै, सो दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् ।
६ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बाइडेनको शपथअघि सुरक्षाका कारण बन्द गरियो अमेरिकी संसद् भवन क्यापिटल बिल्डिङ
जो बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हाल्नु दुई दिनअघि वासिङ्टन डीसीको क्यापिटल बिल्डिङ बन्द गरिएको छ
६ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रूसी विपक्षी नेता नभाल्नी रिहा गर्न जर्मनी, अमेरिका र ईयूको माग
रूसले विपक्षी नेता अलेक्सी नभाल्नी तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरूले रूसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो
५ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
117
118
119
120
Next
सर्च गर्नुहोस्