ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
रुस–युक्रेन युद्ध
इन्द्र बानिँया
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
रुस–युक्रेन युद्ध
इन्द्र बानिँया
Sat, Aug 02, 2025
१७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
आङ साङ सु ची उनकै घरमा नजरबन्दमा
म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सु चीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ
२३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बेलायत पुग्ने ३० देशका पर्यटक अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही १५ फेब्रुअरीदेखि लागू हुनेगरी यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरू अनिवार्य रूपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो
२३ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतमा ५० लाखले लगाए कोरोनाविरुद्धको खोप
भारतमा गत १६ जनवरीदेखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेकाे समाचारमा जनाइएको छ
२३ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पुटिनका आलोचक नभाल्नीको समर्थनमा मस्कोमा प्रदर्शन, १४ सयभन्दा बढी पक्राउ
रुसमा विपक्षी नेता एलेक्सी नभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नभाल्नीलाई दिइएको करिब तीन वर्षकाे जेल सजायको अन्तर्राष्ट्रिय रूपमा नै निन्दा भएको छ
२१ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसले गरे राजीनामाको घोषणा
अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन्
२१ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अफगान राजधानी काबुलमा श्रृंखलाबद्ध बम हमला
अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तिमा दुई जनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो
२० माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतको छुट्यायो १५ वर्षपछिकै सबैभन्दा धेरै रक्षा बजेट
भारतमा वर्ष २०२१/२२ का लागि रक्षा बजेटमा अत्यधिक वृद्धि गरिएको छ
१९ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महाभियोगविरुद्धको सुनुवाइका लागि ट्रम्पले नियुक्त गरे दुई वकिल
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुई जना वकिल नियुक्त गरेका छन् । पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो
१९ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आङ सान सू चीको रिहा र प्रजातन्त्र पुनर्स्थापना गर्न म्यानमार सेनालाई जापानको आग्रह
जापानले सोमबार म्यानमारको सेनालाई आङ सान सू चीलाई रिहा गर्न र प्रजातन्त्र पुनर्स्थापना गर्न आग्रह गरेको छ । जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यानमारमा लोकतान्त्रिक राजनीतिक प्रणाली छिटो पुनर्स्थापना गर्न आग्रह गरेको बताइएको छ
१९ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतको बजेट १४ प्रतिशत बढ्यो, ३४८ खर्बको बजेट विनियोजन
भारतले आर्थिक वर्ष २०२१/२२ को लागि बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका बीच भारतले सन् २०२०/२१ को तुलनामा १४ प्रतिशतले बजेट बढाएको हो
१९ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतले चालू वर्षमा हाइड्रोजन ऊर्जा मिसन सुरु गर्ने
भारतले सन् २०२१/२२ मा एउटा हाइड्रोजन ऊर्जा मिसन सुरु गर्ने प्रस्ताव गरेको छ ।
१९ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
‘१० वर्षसम्म आमाको शवलाई फ्रिजमा लुकाउने’ जापानी महिला पक्राउ
जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको शनिबार स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्
१७ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान प्रविधि
हुवावेका स्मार्टफोनको बिक्री घट्यो
चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ
१६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना
उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उल्लङ्घन गरेको भन्दै आलोचना भएको हो
१५ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बेइजिङका नागरिकलाई बिदा मनाउन बाहिर ननिस्किन आग्रह
चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरू प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरूले बेइजिङ शहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को बिदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकलाई आग्रह गरेका छन्
१५ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भ्रष्टाचार अभियोगमा किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ
किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्
१४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
विश्वभरी कोरोना संक्रमितको संख्या दश करोड नाघ्यो
विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचीमा परेको छ
१४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनमा दिनहुँ भेटिँदै नयाँ संक्रमित, संक्रमणमुक्त भएकालाई पनि पुनः परीक्षण गरिँदै
चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरू प्रत्येक दिनजसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी गराएका छन् । सुरुमा कोरोना भाइरसको संक्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो
१४ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना नेगेटिभ रिपोर्ट नभए अमेरिका प्रवेश गर्न नपाइने
अमेरिका उडान गर्न चाहने यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ ।
१३ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
116
117
118
119
Next
सर्च गर्नुहोस्