ट्रेण्डिङ
नेपाली कांग्रेस
रुस भूकम्प
सीमान्त स्वर
छुदेन काविमाे
शिलापत्र
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
रुस भूकम्प
सीमान्त स्वर
छुदेन काविमाे
शिलापत्र
Thu, Jul 31, 2025
१५ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
बेलायत र ईयूबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा हस्ताक्षर
बेलायत र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । माछा मार्ने अधिकार र भावी व्यापार नीतिका विषयमा लामो समयदेखि रहेको मतभेद अनत्य गर्दैै सम्झौतामा हस्ताक्षर भएको हो
१० पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
हवाई कारबाहीमा २१ तालिबानी लडाकू मारिए
अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्धारा गरिएको एक हवाई कारबाहीमा परी २१ जना मारिएका छन्
९ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
सम्धीसहित आफूनिकट २६ जनालाई ट्रम्पले दिए पूर्ण माफी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिमाथिको संघीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन्
९ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
नयाँ प्रकारको कोरोना भाइरसको चपेटामा बेलायत
बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ
९ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ग्रानाडालाई हराउँदै रियलले गर्यो शीर्ष स्थानमा अंक बराबरी
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानाडालाई २–० ले हराउँदै शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो
९ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दक्षिण कोरियामा जन्म दर घट्यो
दक्षिण कोरियामा जन्मदरमा कमी आएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा गत वर्षको तुलनामा यसवर्ष जन्म दरमा कमी आएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले जनाएका छन् ।
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बेलायत र फ्रान्सबीच पारवहन सहज तुल्याउन सहमति
बेलायतमा नयाँ किसिमको कोरोना भाइरस (कोभिड-१९) फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर–सीमा यात्रामाथि बेलायतले लगाएको अवरोध हटाउन दुवै देशबीच बुधबार सहमति भएको छ
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
इजरायलमा संसद् विघटन, दुई वर्षमा चौथो निर्वाचन
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मंगलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या
फ्रान्सको पुये-डी-डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो
८ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घरेलु मैदानमा युभेन्टसको पहिलो हार
युभेन्टसले इटालियन सिरी ए फुटबलको जारी सिजनमा पहिलो हार भोगेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो
८ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन सदस्य राष्ट्रलाई ईयूको आग्रह
युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको बैठकअघि आयोगले प्रतिबन्ध हटाउन अनुरोध गरेको हो । यद्यपि यो आग्रह मान्नैपर्ने बाध्यता भने सदस्य राष्ट्रलाई हुनेछैन ।
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
म्यान्चेस्टर सिटी सेमिफाइनलमा, आर्सनल घरेलु मैदानमा स्तब्ध
म्यान्चेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आर्सनललाई उसकै घरेलु मैदानमा ४–१ ले स्तब्ध पार्दै साविक विजेता सिटी अन्तिम चारमा पुगेको हो
८ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एथ्लेटिको मड्रिडलाई स्पष्ट अग्रता, रियल सोसिडाड पराजित
स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा दोस्रो स्थानको रियल सोसिडाडलाई २–० ले पराजित गर्दै एथ्लेटिकोले स्पष्ट ३ अंकको अग्रता बनाएको हो
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पेलेको रेकर्ड तोडे मेस्सीले, बार्सिलोना विजयी
बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ईयूले फाइजर–बायोएनटेकको खोप प्रयोग गर्ने
युरोपेली संघ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ
७ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दक्षिण कोरियाली रेष्टुरेण्टमा ५ जनाभन्दा बढी भेला हुन रोक
दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय मंगलबार गरेको छ
७ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोलम्बियाले फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप लगाउने
दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ । खोप दिने कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए
७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दो
बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढेको छ । कोरोनाको नयाँ प्रकारलाई लिएर दर्जनौं देशले यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् । हालसम्म ४० वटाभन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । युरोपेली संघले पनि यो विषयमा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ
७ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनले लगाए कोरोनाविरुद्धको खोप
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले खोप लगाएको अमेरिकी टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । उनले फाइजर–बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोप लगाएका हुन् । बाइडेनले डेलावेरको नेवार्कमा खोप लगाएका हुन्
७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
123
124
125
126
Next
सर्च गर्नुहोस्