ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
रुस भूकम्प
नेपाली कांग्रेस
सीमान्त स्वर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
रुस भूकम्प
नेपाली कांग्रेस
सीमान्त स्वर
Wed, Jul 30, 2025
१४ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कसको भिडन्त कोसँग ?
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको खेल तालिका सार्वजनिक भएको छ
३० मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड होउलियरको निधन
इंग्लिस क्लब लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड होउलियरको ७३ वर्षको उमेरमा निधन भएको छ । फ्रान्सेली जेरार्ड सन् १९९८ देखि २००४ सम्म प्रशिक्षक रहँदा लिभरपुललाई पाँच प्रमुख उपाधि दिलाएका थिए
३० मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३०६ इलेक्टोरल मतसहित बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको घोषणा
अमेरिकी निर्वाचन प्रणाली अनुसार इलेक्टोरल कलेजबाट जो बाइडेन औपचारिक रुपमा राष्ट्रपतिमा निर्वाचित भएका छन् । डेमोक्र्याट नेता बाइडेनले ३०६ इलेक्टोरल मत पाएर विजयी हुँदा रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल मत पाएका छन् ।
३० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हारमा कीर्तिमान बनाउँदै आर्सनल
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले खराब प्रदर्शनलाई जारी राखेको छ । गएराति भएको खेलमा बर्नलीसँग आर्सनल घरेलु मैदानमा १–० ले पराजित भयो
२९ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फ्रेन्च लिग वानमा लियोनसँग पीएसजी स्तब्ध, लिल्ले शीर्ष स्थानमा
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लियोनले १–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजी स्तब्ध बनेको हो
२९ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टोटनह्याम र लिभरपुल बराबरीमा रोकिए, लेस्टर विजयी
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम र लिभरपुल बराबरीमा रोकिएका छन् । गएराति भएको खेलमा टोटनह्यामलाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ
२९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जीत
स्पेनिस ला लिगा फुटबलमा क्याटालान क्लब बार्सिलोनाले संघर्षपूर्ण जीत निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को जीत निकालेको हो
२९ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी
कोरोना भाइरस (कोभिड-१९)बाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोना विरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन्
२८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुडानका प्रधानमन्त्री इथियोपिया भ्रमणमा
सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमडोक आइतबार इथियोपियाको भ्रमणमा गएका छन् ।इथियोपियाको राजधानी अडिस अबाबामा उत्रिएका प्रधानमन्त्री हमडोकले माझी शरणार्थीहरूका बारेमा छलफल गर्न लागेका हुन्
२८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इरानमा पत्रकारलाई मृत्युदण्ड
तेहरान इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ
२८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बाइडेनको जित अस्वीकार गर्ने मुद्दा सर्वोच्चद्वारा खारेज
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ ।
२८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
चेल्सीविरुद्ध एभर्टनको जीत
घरेलु मैदानमा एभर्टनले चेल्सीको १७ खेलको अपराजित यात्रालाई समाप्त गरेको हो । सिजनमा पहिलोपटक झण्डै २ हजार दर्शकले प्रवेश अनुमति पाएका थिए ।
२८ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दक्षिण कोरियामा एकै दिनमा भेटिए अहिलेसम्मकै धेरै संक्रमित
दक्षिण कोरियामा कोरोना भाइरसबाट एकै दिनमा संक्रमित भएकाको संख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना संक्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ
२७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाइडेनको जित अस्वीकार गर्ने मुद्दा सर्वोच्चद्वारा खारेज
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दाहरूमा पर्याप्त प्रमाण र आधारहरू नभएको भन्दै शुक्रबार ती मुद्दा खारेज गरिदिएको हो
२७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बेलायतले क्वारेन्टाइन अवधि घटाइयो
बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड-१९ संक्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ-आइसोलेसन) तथा क्वारेन्टाइनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ
२७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लेबनानका पूर्वप्रधानमन्त्री हरिरिका हत्यारालाई आजीवन कैद
लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरि र अन्य २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ ।
२७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजारको मृत्यु
अमेरिकामा कोरोना भाइरसबाट संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएको छ । कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरूले दिइरहेकै बेला अमेरिकामा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको देखिएको हो
२६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकामा एक अफ्रिकी-अमेरिकीलाई मृत्युदण्ड
संयुक्तराज्य अमेरिकामा संघीय कानुनबमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुनबमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ
२६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतमा २४ घण्टामा थपिए २९ हजार कोरोना संक्रमित
भारतमा बिहीबार थप २९ हजार ३ सय ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ९७ लाख ९६ हजार ७ सय ६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ
२६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
126
127
128
129
Next
सर्च गर्नुहोस्