मध्यमवर्गका 'मिस्सेलेनियस' कहानी बताउने एउटा फिल्म सिरिज
एकपटक यो सिरिज हेरेपछि यसको तलतलले तपाईंलाई छोड्दैन । अनि तपाईंं यसको अर्को सिजन पनि खाेजेर हेर्नुहुनेछ । अनि, सबै सिजन हेरिसके नयाँ सिजनको व्यग्रताका साथ प्रतीक्षा गर्नुहुनेछ । यस्तो छ, 'गुल्लक' ।
१६ वैशाख, २०७९
27 min read
Share
'लभ स्टाेरी' (२०२१) केवल लभ स्टाेरी हाेइन
शेखर कम्मुला एक क्षमतावान् निर्देशक हुन् र उनको याे सिनेमा 'लभ स्टोरी' एक दर्शनीय सिनेमा हाे । मलाई लाग्छ, उनको याे सिनेमाले उत्कृष्ट तेलगु सिनेमाको नेसनल अवार्ड जित्न सक्छ ।
३० फागुन, २०७८
25 min read
Share
दिदीभाइबारे मन छुने कथा देखाउने 'धनक'
उनी एकरात आफूले जमाएर राखेकाे थाेरै पैसा र दुइटा राेटी पाेकाे पारी आफ्नाे भाइलाई लिएर निस्कन्छिन्, घरदेखि ३०० किमीभन्दा टाढा जैसलमेरकाे लामाे यात्रामा…
२४ पुस, २०७८
9 min read
Share
पेन्डाेराकाे बाकसजस्ताे चमत्कारी फिल्म
ऊ जीवनभर दौडिन्छ, बिनाकुनै लक्ष्य र योजना । यात्राको क्रममा जे–जे भेट्छ, जे–जे उसको झोलीमा पर्छ, त्यसलाई समेट्दै जान्छ । तर, उसको कुनै उद्देश्य हुँदैन, कुनै निर्धारित लक्ष्य वा गन्तव्य हुँदैन । उसलाई आफू कहाँ जाँदैछु, के गर्दैछु, र जे गर्दैछु, त्यसको कुनै अर्थ वा सार पनि छ कि छैन भन्ने पनि थाहा हुँदैन ।
१७ पुस, २०७८
24 min read
Share
काश्मीरकाे शरीरमाथि बाक्लाे कुहिराे
नसीम बागमा चिनारका सुनाैला सुक्खा पातहरू सडकहरूमा, छतहरूमा लगातार झरिरहेका छन् । त्यसमाथि कानेखुसी बढेकाे छ । आमकाश्मीरीहरू आ-आफ्ना व्यवसायहरूलाई लिएर चिन्तित छन्, ग्रामीण इलाकाहरूका बासिन्दाहरू आफ्ना बच्चाहरूका पढाइलाई लिएर जागरुक हुन थालेका छन्
२९ मंसिर, २०७८
13 min read
Share
भुइँमान्छेकाे विषादपूर्ण जीवन देखाउने 'साँघुराे'
आमा-छाेरा मात्र बसिन्जेल त ठीकै हाे । तर, एकदिन छाेराले बिहे गरेर त्याे साँघुरो काेठामा स्वास्नी ल्याउँछ । त्यसपछि के हुन्छ ? त्यसपछिकाे घटनाक्रममार्फत् सिनेमाले आफ्नाे कुरा भन्छ
१७ मंसिर, २०७८
10 min read
Share