ट्रयाक्टरले किचेर एकको मृत्यु
भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ
१० मंसिर, २०७६
Share
मुक्त हलियाका घर निर्माणको काम अलपत्र
‘घर निर्माणका लागि पहिलो चरणमा १ हजार ७ सय ८८ ले किस्ता बुझेकका थिए,’ उनले भने, ‘दोस्रो किस्ता नआउँदा घर बनाउने काम प्रभावित भएको छ’
१० मंसिर, २०७६
Share
६६ प्रतिशत महिला घरेलु हिंसामा
महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।
१० मंसिर, २०७६
Share
प्रदेश १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पस गाभिने
देशका १ सय जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरूलाई बन्द हुन नदिन प्रदेश सरकारले ‘मर्ज’को नीति लिएको बताए
१० मंसिर, २०७६
Share
कोरला नाकामा सशस्त्रको ‘बीओपी’ बन्दै
कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो
१० मंसिर, २०७६
Share
रसुवागढी भन्सारबाट चार वर्षमा २४ अर्ब राजस्व
नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा खाद्यान्नलगायत सामग्रीको शुल्कबापत भन्सार राजस्व प्राप्त भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए
१० मंसिर, २०७६
Share
मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु
निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम सुरु भएको छ । सो सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र सुरु भएको हो
१० मंसिर, २०७६
Share
रसुवागढी नाकामा भन्सार शुल्कबाट २४ अर्ब राजश्व
रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्यांक सार्वजनिक भएको छ
१० मंसिर, २०७६
Share
साढे दुईकिलो चरेससहित पक्राउ
पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
१० मंसिर, २०७६
Share
७ करोडमा बन्यो आश्रयस्थल
लैंगिक हिंसामा परेकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानुनी परामर्श उपलब्ध गराउने लक्ष्यसहित ७ करोड रुपैयाँको लगानीमा तीनवटा भवन निर्माण गरिएको हो
९ मंसिर, २०७६
Share
झुलाघाट नाका आज साँझदेखि खुल्दै
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ
९ मंसिर, २०७६
Share
ऊर्जामा थप लगानी गर्न मन्त्री पुनको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरूका लागि महत्त्वपूर्ण रहेको बताएका छन्
९ मंसिर, २०७६
Share
माथिल्लो तामाकोशीको कामबारे सरकारको चासो
राष्ट्रिय गौरवका रूपमा रहेको आयोजनाको निर्माण प्रक्रियाले अपेक्षाकृत रूपमा गति लिन नसकेपछि उच्च सरकारी नेतृत्वले नै निर्माण व्यवसायीको प्रधान कार्यालय कोलकाता पुगेर छलफल गरेको हो
९ मंसिर, २०७६
Share
२५औं जलवायु सम्मेलनमा नेपालले कार्बन व्यापारको विषय उठाउने
कोप–२५ १६ मङ्सिर १६ देखि २७ गतेसम्म स्पेनको मेड्रिडमा हुँदैछ । कोप–२५ चिलीको सान्टियगोमा तय भएकाेमा त्यहाँको राजनीतिक अस्थिरताका कारण स्पेनको मेड्रिडमा सारिएको हो । सम्मेलनको अध्यक्षता चिलीले नै गर्नेछ
९ मंसिर, २०७६
Share
१ सय ८ जोडीको विवाह एउटै मण्डपमा हुँदै
१५ मंसिरका दिन विवाह पञ्चमीका अवसर पारेर १ सय ८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ
९ मंसिर, २०७६
Share
बुद्ध एयरले प्रादेशिक उडान भर्ने
बुद्ध एयरले प्रदेश–१ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ
९ मंसिर, २०७६
Share
विप्लव नेतृत्वको नेकपाका २ कार्यकर्ता गिरफ्तार
इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ
८ मंसिर, २०७६
Share
क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणीमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्गअवरुद्ध गरेका छन्
८ मंसिर, २०७६
Share