नवलपरासीमा कैदीबन्दी राख्न समस्या
कारागार नहुँदा कैदीबन्दीलाई चितवनस्थित कारागारमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए
१३ मंसिर, २०७६
Share
जंगली हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु
जंगली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गएराति मृत्यु भएको छ
१३ मंसिर, २०७६
Share
पाल्पामा एकै पटक १ सय ४१ शिक्षक विस्थापित
पाल्पा जिल्लामा कार्यरत १ सय ४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १ सय ४१ शिक्षकको जागिर गुमेको छ
१३ मंसिर, २०७६
Share
अर्घाखाँची बस दुर्घटनाप्रति राष्ट्रपति दुःखी
उनले आफ्नाे ट्वीटमा लेखेकी छन्, 'हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेकी छु'
१२ मंसिर, २०७६
Share
साना उद्यमीलाई पुँजीको अभाव हुन दिन्नौं : अर्थमन्त्री
भ्रमण वर्षमा आउने पर्यटकलाई हस्तकलाका सामग्री देखाउन व्यवसायीसँग समन्वय गरी प्रदर्शनीकक्ष निर्माण गरिने बताउँदै मन्त्री डा. खतिवडाले पर्यटकले मौलिक परम्पराका ती सामग्री खरिद गरेमा सम्बन्धित व्यवसायी लाभान्वित हुने विचार गरे
१२ मंसिर, २०७६
Share
विष्णुमती र बालकुमारी काेरिडोर कालोपत्र नहुँदा समस्या
गत वैशाखमा निर्माण भएको नयाँ बसपार्कस्थित विष्णुमती काेरिडोर अहिलेसम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई धूलोले सताउन छाडेको छैन
१२ मंसिर, २०७६
Share
५ पुसदेखि चितवनमा महिला उद्यमी मेला हुँदै
उद्योग वाणिज्य संघको परिसरमा सञ्चालन गर्न लागिएको मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुका ३५ कक्ष रहने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले जानकारी दिइन्
१२ मंसिर, २०७६
Share
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा बसोबास नगर्ने तर आयोजना निर्माणको हल्ला चल्नेबित्तिकै स्थानीय सोझा व्यक्तिबाट जग्गा खरिद गरी वास्तविक कृषक मारमा पार्ने व्यक्तिका कारण मुआब्जा वितरणमा समस्या आएको आयोजनाले जनाएको छ ।
१२ मंसिर, २०७६
Share
१२ करोडमा बनेकाे लिफ्ट खानेपानी आयोजनाको परीक्षण सफल
जिल्लाकै सबैभन्दा ठूलो लिफ्ट खोनेपानी परियोजना हो यो । पूर्वाधार निर्माणको काम सकेपछि परीक्षणका रूपमा खानेपानी वितरण सुरु गरेको रेग्मीको भनाइ छ । पानी तान्ने पम्पको सफल परीक्षण भएको छ ।
१२ मंसिर, २०७६
Share
नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर
अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ
१२ मंसिर, २०७६
Share
लागूऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित सिरहा प्रहरीले आज दुई युवकलाई पक्राउ गरेको छ
११ मंसिर, २०७६
Share
सडक मिचेर बनेका १ सय घरटहरा भत्काइयो
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटीपी) आयोजनाअन्तर्गत बाराको गञ्जभवानीपुर बजारका भौतिक संरचनाहरू भत्काइएको छ
११ मंसिर, २०७६
Share
जाडो बढेसँगै रुकुममा बढ्यो राडीपाखीको व्यापार
स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोबार बढेको स्थानीय व्यापारीले बताएका छन्
११ मंसिर, २०७६
Share
डोटीमा अनलाइन सेवाबाट लालपुर्जा वितरण
सो सेवा सुरू भएपछि पहिलोपटक केआईसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए
११ मंसिर, २०७६
Share
कानुनविपरीत २ अर्ब रुपैयाँ रकमान्तर
बैठकमा उपसमितिका संयोजक तथा सार्वजनिक लेखा समितिका सदस्य करवीर शाहीले विनियोजन विधेयकमा मन्त्रालयले आफ्नो कूल बजेटको १० प्रतिशतभन्दा बढी रकम अर्को शीर्षकमा रकमान्तर गर्न नपाइने व्यवस्था भए पनि तीनवटै मन्त्रालयले उक्त सीमा नाघेको तथ्यांक प्रस्तुत गरे ।
११ मंसिर, २०७६
Share
हात्ती र बाँदरबाट जोगिन सामूहिक पूजा
कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई पूजापाठ गरेका हुन् ।
११ मंसिर, २०७६
Share
तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ : मुख्यमन्त्री पोखरेल
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएका छन्
११ मंसिर, २०७६
Share