खेलकुदमन्त्री चौधरीले भने- घोषित मितिमा १०औँ राष्ट्रिय खेलकुद हुँदैनयुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताएका छन् । ७ असोज, २०८१2 min read Share
विद्यार्थीलाई टपरी र चकटी बनाउन सिकाउँदै तनहुँका विद्यालयतनहुँका केही विद्यालयले विद्यार्थीलाई सिपमूलक सिप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सिप सिकाउन थालेका हुन् ।७ असोज, २०८१4 min read Share
दुई महिनामा साढे ९४ अर्ब सार्वजनिक ऋण थपियोआव सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ ।६ असोज, २०८१3 min read Share
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन६ असोज, २०८१2 min read Share
चार युवा मिलेर सुरु गरे व्यावसायिक बेसार खेतीडोटीको दिपायलका चार युवाले व्यावसायिक बेसार खेती सुरु गरेका छन् ।६ असोज, २०८१4 min read Share
कर्मचारीलाई लुम्बिनी सरकारको १४ बुँदे निर्देशनलुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ ।६ असोज, २०८१4 min read Share
जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी५ असोज, २०८१3 min read Share
पोखरामा रोकिएन डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धिभदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको छ ।५ असोज, २०८१5 min read Share
समावेशी संविधानले ल्याएको परिवर्तनसमावेशी चरित्र स्थापित गर्नका लागि महिला, दलित, थारु, भाषा, समावेशी, मधेसीलगायत समावेशी आयोगहरूसमेत संविधानमै व्यवस्था गरियो ।४ असोज, २०८१9 min read Share
तनहुँमा स्ट्रबेरी खेतीतनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरी खेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरी खेती सुरु गरेको हो ।४ असोज, २०८१1 min read Share
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवसविश्वका विभिन्न देशमा अवस्थित नेपालका दूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।४ असोज, २०८१4 min read Share