झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण
एक दशकको अवधिमा झापामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् ।
३ फागुन, २०८०
2 min read
Share
'अर्को विश्व सम्भव छ' भन्ने नाराका साथ काठमाडौंमा आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन
३ फागुन, २०८०
3 min read
Share
आफन्तसँग सापट लिएर छविलालले थालेका थिए कुखुरा व्यापार, अहिले ठड्याए पक्की घर
२ फागुन, २०८०
3 min read
Share
धुलीखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुँदै, १५० विश्वविद्यालयका उपकुलपति आउने
२ फागुन, २०८०
4 min read
Share
कम्प्युटर इन्जिनियरको चिया पसल
'सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थेँ तर अहिलेचाहिँ कुनै पछुतो छैन । देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु । आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ', उनले भने ।
१ फागुन, २०८०
8 min read
Share
… जब दिक्तेलको खाल्लेमा बस पुग्यो
खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे ।
१ फागुन, २०८०
4 min read
Share
ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’
म्याग्दीमा हरेक वर्ष एक सय बढी ठाउँमा मेला पर्व, महोत्सव आयोजना हुने गर्छन् । तर मेला महोत्सवमा स्थानीय लोक दोहोरी प्रतियोगिता वीरलै मात्रामा आयोजना हुने गरेका छन् ।
२९ माघ, २०८०
4 min read
Share
बादीकाको भिरमा सडक ढलान भएपछि ...
अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् ।
२८ माघ, २०८०
4 min read
Share