सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममावृद्धाश्रममा आफूजस्तै अरुहरूको पनि अवस्था देख्दा चित्त बुझाउने गर्छिन् । संसार यस्तै हो, आफ्नो भाग्य जस्तो छ, त्यस्तै भोग्ने हो भनेर चित्त बुझाउँछिन् ।११ असोज, २०८१9 min read Share
ढोरपाटनः सिकार र पर्या–पर्यटनको आधारहरेक वर्षको वसन्त र शरदयाममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारीहरू आउँछन् । कम्पनीहरूले ठेक्का प्रतिस्पर्धामार्फत सरकारलाई राजस्व तिरेर सिकार गर्न पर्यटक ल्याउँछन् ।१० असोज, २०८१12 min read Share
चितवनलाई चिनाएको क्यान्सर अस्पतालतत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहेका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको आग्रहलाई चिनियाँ प्रधानमन्त्रीले स्वीकार गरे र नेपालमा चीनको सहयोगमा एसियाकै नमुना अस्पताल बनाउने अभियान सुरु भएको हो ।१० असोज, २०८१6 min read Share
सर्लाहीमा गोली प्रहार गरी श्रीमतीको हत्या, बाबु घाइतेसर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।१० असोज, २०८१1 min read Share
हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रहप्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।१० असोज, २०८१2 min read Share
सरकारको लक्ष्य- दसैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउनेउनका अनुसार दसैँसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ ।९ असोज, २०८१7 min read Share