बाढीपहिरोमा परी काभ्रेमा मात्रै ६२ जनाको मृत्यु, चार जना अझै बेपत्ताकेही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् ।१५ असोज, २०८१5 min read Share
नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षरनेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा) मा हस्ताक्षर भएको छ ।१५ असोज, २०८१2 min read Share
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडितशुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्यायो ।१४ असोज, २०८१4 min read Share
अवरुद्ध हेटौँडा-भैँसे, सिमभञ्ज्याङ-पालुङ-नौबिसे, हेटौँडा-सिन्धुली-धरान चतारा सडक खुल्योवर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौं र हेटौँडा-धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएका छन् ।१४ असोज, २०८१2 min read Share
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेदअविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएका छन भने ३८ घरमा आंशिक क्षति पुगेको छ ।१४ असोज, २०८१3 min read Share
झ्याप्ले खोलाबाट निकालियो २५ शवधादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् ।१३ असोज, २०८१2 min read Share
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्दमकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।१३ असोज, २०८१2 min read Share
आजबाट दसैँ लक्षित सफा र सुकिलो नोट साट्न पाइनेराष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन् ।१३ असोज, २०८१7 min read Share
बाढीका कारण महोत्तरीमा दुई युवाको मृत्युमहोत्तरीमा बाढीमा परी दुई जना युवाको मृत्यु भएको छ ।१३ असोज, २०८१1 min read Share
सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्युसोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरूको ज्यान गएको हो ।१३ असोज, २०८१2 min read Share
विपद् अपडेट : ८७ जनाको मृत्यु, ७२ बेपत्ताकाठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।१२ असोज, २०८१2 min read Share