मलामी पनि नभेटिने गरी रित्तिएको दैलेखको गडीगाउँमा वनमाराको राजगाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन् - बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।२ कात्तिक, २०८१5 min read Share
सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोहअधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुन सक्ने बताइन्छ ।२९ असोज, २०८१3 min read Share
अवरुद्ध सडक खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहलसडक अवरुद्ध भएपछि सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हुँदै गएको हो ।२८ असोज, २०८१2 min read Share
दिवाखाजा कार्यक्रमले बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्यकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८, पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् ।२८ असोज, २०८१3 min read Share
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिरपोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुई सय वर्षअघिदेखिको इतिहासको साक्षी हो ।२८ असोज, २०८१5 min read Share
हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या२८ असोज, २०८१2 min read Share
खाँडदेवी गाउँपालिका र प्रहरीले रामेछापमा सञ्चालन गरे निःशुल्क खाजासहितको यात्रु विश्रामस्थलदसैँमा यात्रुको चाप बढ्न गइ हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।२८ असोज, २०८१3 min read Share
जुम्लामा दसैँमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबारजुम्लामा यस वर्षको दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ ।२८ असोज, २०८१2 min read Share
पूर्वतयारी र पूर्वसूचनाले विपदबाट जोगिए कैलालीका समुदाय, स्थानीय भन्छन्- जलजन्य विपद्का पूर्वसूचना छुटाउँदैनौँ२७ असोज, २०८१7 min read Share
बाँकेमा दुर्गा भवानीको प्रतिमा सेलाइँदै, सुरक्षा व्यवस्था कडामूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।२७ असोज, २०८१2 min read Share