थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी’
कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् ।
३० फागुन, २०८०
4 min read
Share
कफीखेतीबाट वार्षिक १३ लाख कमाउँछन् इलामका याम कार्की
इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् ।
२९ फागुन, २०८०
9 min read
Share
सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला
बागलुङको ताराखोला गाउँपालिकाका महिला सामूहिक रूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् ।
२९ फागुन, २०८०
3 min read
Share
आँबुखैरेनी गाउँपालिकाका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
२९ फागुन, २०८०
3 min read
Share
दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई एमालेको आग्रह
नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ ।
२८ फागुन, २०८०
1 min read
Share
कान्ति राजपथ चैत १ देखि वैशाख १५ सम्म बन्द गरिने
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।
२८ फागुन, २०८०
3 min read
Share
पोखराको जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै
पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ ।
२८ फागुन, २०८०
3 min read
Share
म्याग्दीको टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि ...
प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ ।
२८ फागुन, २०८०
4 min read
Share
विद्यालय परिसरमै च्याउ र तरकारी खेती: पढ्दै कमाउँदै विद्यार्थी
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् ।
२७ फागुन, २०८०
3 min read
Share
आलुको ‘ब्रान्डिङ’ गर्दै गण्डकी प्रदेश: बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान
२७ फागुन, २०८०
5 min read
Share